
नेकपा एमालेका सांसदसमेत रहेका नेता भीम रावलले प्रतिनिधि सभा अवरोध गर्नुको औचित्य नरहेको बताएका छन्। सरकारका सबै कामकारबाही अगाडि बढिरहेकोले संसद अवरूद्धको औचित्य नभएको उनको भनाइ छ। सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले यही मंसिर २८ गते सं... थप हेर्नुहोस्
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सम्पन्न एकता महाधिवेशनमा निर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देन र केन्द्रीय सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । आज (आइतबार)कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा नवनिर्वाचित पदाधिकारी तथा केन्... थप हेर्नुहोस्
पूर्व युवराज्ञी हिमानी शाहले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्षमा निर्वाचित भएका राजेन्द्र लिङ्देनलाई बधाई दिएपछि राप्रपाका पूर्व अध्यक्ष कमल थापाले कटाक्ष गरेका छन् । हिमानीले आज एक ट्विट गर्दै अध्यक्षमा निर्वाचित लिङ्देनलाई बधाई त... थप हेर्नुहोस्
नेपाली कांग्रेसको प्रदेश नं २ को नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया अन्योलमा छ । हालसम्म केन्द्रिय निर्वाचन समितिबाट सबै प्रतिनिधिको नामावली प्रदेश निर्वाचन समिति समक्ष प्राप्त नहुँदा निर्वाचन प्रक्रिया अन्योलमा परेको हो । प्रदेश नं २ का आठवटै ... थप हेर्नुहोस्
पूर्व युवराज्ञी हिमानी शाहले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्षमा निर्वाचित भएका राजेन्द्र लिङ्देनलाई बधाई दिएकी छिन् ।आज(आइतबार) एक ट्विट गर्दै पूर्व युवराज्ञी हिमानीले लिङ्देनलाई बधाई दिएकी हुन् । उनले लिङ्देन अवसरबाद, नाताबाद, कृ... थप हेर्नुहोस्
शनिबार सम्पन्न नेपाली कांग्रेस बागमती प्रदेश सभापति पदको मतगणनामा इन्द्रबहादुर बानियाँले ९९२ मत प्राप्त गरेका छन् । यसैगरी, सभापति पदका अर्का उम्मेद्वार जगदिश्वर नरसिंह केसीले ८७७ मत पाएका छन् । अर्का उम्मेदवार भीमसेन दास प्रधानले १९७ मत प्राप्त गरेक... थप हेर्नुहोस्
राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा पराजित भएपछि कमल थापाले सबैभन्दा पहिलो आक्रोश पूर्वराजा ज्ञानेन्द्र शाहप्रति पोखेपछि नेपाली राजनीतिमा एउटा तरंग आएको छ। उनको आक्रोशले गम्भीर प्रश्न यो उठायो कि निर्मल निवास र कमल थापाबीच सम्बन्ध समुधुर रहेन... थप हेर्नुहोस्
नेपाली कांग्रेसको १४औँ महाधिवेशनका क्रममा हिजो सम्पन्न भएको प्रदेश नं १ को निर्वाचनको मतगणना आज दिउँसो १ बजेबाट सुरु हुने जनाइएको छ । बिहान ८ बजेदेखि भनिएको मतदान अपरान्ह २ः१५ देखि सुरु भई राति ८ बजेसम्म विराट नर्सिङ होम अस्पताल पूर्वतर्फको खाली च... थप हेर्नुहोस्
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेशनको मत परिणाम सार्वजनिक भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को नयाँ नेतृत्वका लागि भएको चुनावमा राजेन्द्र लिङ्देन विजयी भएका छन् भने उपाध्यक्षमा विक्रम पाण्डे बुद्धिमान तामाङ, ध्रुवबहाद... थप हेर्नुहोस्
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनलाई पूर्व अध्यक्ष कमल थापाले बधाई दिएका छन् । आज (आइतबर) एक ट्विट गर्दै उनलाई बधाई दिएका हुन् ।। थापाले लिङ्देनलाई बधाई दिँदै मत परिणाम स्वीकार गरेको बताएका छन् । उनले प... थप हेर्नुहोस्
