मुख्य समाचार

News-Image

मन्त्रिपरिषद् बैठकले गर्यो यस्तो निर्णय

  • २०७८ कार्तिक ८, सोमबार
  • नवकान्तिपुर संवाददाता

मन्त्रिपरिषद् बैठकले नेपाल वायु सेवा निगमको कार्यकारी अध्यक्षमा युवराज अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको छ । निगमका अध्यक्ष सुशील घिमिरेको राजीनामा स्वीकृतसँगै अधिकारीलाई कार्यकारी अध्यक्ष बनाउने मन्त्रिपरिषद्ले निर्णय गरेको सरकार प्रवक्ता तथा सञ... थप हेर्नुहोस्

News-Image

गोरेलाई थप १० वर्ष कैद, सनमको परिवारलाई १३ लाख क्षतिपूर्ति

  • २०७८ कार्तिक ८, सोमबार
  • नवकान्तिपुर संवाददाता

मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरण तथा करिब ३८ क्‍विन्टल सुन तस्करी मुद्दामा मुख्य अभियुक्त चुडामणि उप्रेती गोरेलाई सजाय निर्धारण गरिएको छ। जिल्ला अदालत मोरङका न्यायाधीश भरत लम्सालको इजलासले गोरेलाई अपहरण तथा शरीर बन्धक मुद्दामा थप १० वर्ष कैद, ... थप हेर्नुहोस्

News-Image

सर्वोच्चमा न्यायाधीशहरुले जात्रा देखाएः ओली

  • २०७८ कार्तिक ८, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता गठबन्धनले अदालतलाई सट्टापट्टामा चलाई न्यायको हुर्मत लिएको आरोप लगाएका छन्।झापाको गौरादहमा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै अध्यक्ष ओलीले अदालतमा कही नभएको जात्रा देखीएको बताए । ‘... थप हेर्नुहोस्

News-Image

न्यायाधीशहरूले गरे यस्तो निर्णय

  • २०७८ कार्तिक ८, सोमबार
  • नवकान्तिपुर संवाददाता

सर्वोच्च अदालतका न्यायाधीशहरूले इजलास बहिस्कार गरेका छन् । प्रधानन्यायाधीश जबराले तोकेको इजलासमा नगएका सर्वोच्चका १४ जना न्यायाधीशहरु आज (सोमबार) छलफलमा जुटेका थिए । त्यस्तै न्यायाधीशहरूले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्ने निष... थप हेर्नुहोस्

News-Image

आयोगद्वारा माघ पहिलो साता चुनाव गर्न सिफारिस

  • २०७८ कार्तिक ८, सोमबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रियसभाको रिक्त २० पदमा आगामी माघ पहिलो साता निर्वाचन गर्न निर्वाचन आयोगले सिफारिस गरेको छ । आज (सोमबार) प्रधानमन्त्री शेरबहादुर देउवासँग भएको भेटमा आयोगले यस्तो सिफारिस गरेको हो । २० सदस्यको पदावधी आगामी फागुनमा सकिँदैछ । संविधानको धारा ८६(३... थप हेर्नुहोस्

News-Image

मन्त्रिपरिषद् बैठक बस्दै, के आउँला निर्णय ?

  • २०७८ कार्तिक ८, सोमबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री शेरबहादुर देउवाले  मन्त्रिपरिषद् बैठक बोलाएका छन् । आज (सोमबार)दिउँसो ४ बजेका लागि प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको हो । बैठकले समसामयिक विषयका साथै बाढी–पहिरो पीडितलाई राहत र क्षतिपूर्तिका सन्दर्भमा निर्णय लिने बालुवाटा... थप हेर्नुहोस्

News-Image

एमसीसीको विषयमा यसो भने परराष्ट्रमन्त्री खड्काले

  • २०७८ कार्तिक ८, सोमबार
  • नवकान्तिपुर संवाददाता

परराष्ट्रमन्त्री डा. नारायण खड्काले राजनीतिक दलहरुबीच सहमति भएमात्र एमसीसी पास हुने बताएका छन् । नेपाल प्रेस युनियनले आज(सोमबार) उदयपुर जिल्ला सदरमुकाम गाईघाटमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, 'अहिले देशमा वर्तमान सरकारको माझ सबैभन्दा बढी... थप हेर्नुहोस्

News-Image

सर्वोच्चको पुर्ण बैठक आज, १४ न्यायाधीशले बहिष्कार गर्ने

  • २०७८ कार्तिक ८, सोमबार
  • नवकान्तिपुर संवाददाता

सर्वोच्च अदालतको पुर्ण बैठक आज बस्दै छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आज दिउँसो साढे १ बजे फुल कोर्ट बोलाएका छन्। न्यायालय र नेतृत्वमाथि बारम्बार प्रश्न उठेपछि त्यसबारे छलफलका लागि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले फुल कोर्ट बोलाएका हु... थप हेर्नुहोस्

News-Image

सिके राउतले घोषणा गरे आन्दोलनका कार्यक्रम

  • २०७८ कार्तिक ७, आईतवार
  • नवकान्तिपुर संवाददाता

डा सीके राउत नेतृत्वको जनमत पार्टीले भ्रष्टाचार र वेतिथिविरुद्ध जनआन्दोलनको तयारी गर्ने निर्णयसहित पहिलो चरणको आन्दोलन घोषणा गरेको छ । आइतबार बसेको जनमत पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले कात्तिक ८ देखि ९ दिनसम्म आन्दोलनका कार्यक्रम घोषणा ... थप हेर्नुहोस्

News-Image

दुई हजार बढी माओवादी कार्यकर्तालाई एमालेमा प्रवेश गराउँदै ओलीले भने-‘हामीबिना माधव र प्रचण्ड चुनाव नै जित्दैनन्’

  • २०७८ कार्तिक ७, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल आगामी निर्वाचन नलड्ने बताएका छन्। अध्यक्ष ओलीले नेपाल समानुपातिकमा बस्ने ठोकुवा गरे। आइतबार गृह जिल्ला झापा आएका अध्यक्ष ओलीले बिर्तामोडमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी ... थप हेर्नुहोस्