मुख्य समाचार

News-Image

माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी

  • २०७८ कार्तिक ४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक सुरु भएको छ । बैठक पार्टी कार्यालय पेरिसडाँडामा केहीबेर अघिदेखि सुरु भएको हो । बैठकमा संगठन विस्तार, सरकारका काम लगायत समसामयिक विषयमा छलफल हुने एक नेताले जानकारी दिए । साथै बैठकमा बाढी प्रभावितको विषयमा... थप हेर्नुहोस्

News-Image

सत्ता गठबन्धनको बैठकबाट उठेका प्रचण्ड प्रधानन्यायाधीशको निवासमा किन गए ?

  • २०७८ कार्तिक ४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

सत्तारुढ गठबन्धन र प्रधानन्यायाधीशबीच भागवण्ड भैरहेको आरोप लागिरहेको बेलामा पुष्पकमल दाहाल प्रचण्डले बुधवार साँझ प्रधान न्यायाधीश चोलेन्द्र शमसेर जबरासँग एक्लै भेटेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकबाट प्रचण्ड प्रधान ... थप हेर्नुहोस्

News-Image

बागमती प्रदेशसभा बैठक आज बस्दै, एमाले उपस्थित नहुने !

  • २०७८ कार्तिक ४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

बागमती प्रदेशसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो ४ बजेका लागि बोलाइएको छ। तर, सत्तारूढ नेकपा एमालेले नै बैठकमा उपस्थित हुन नसक्ने भनेपछि अन्योल पैदा भएको छ। आजको बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने कार्यसूची थियो। गत असोज २४ गतेको... थप हेर्नुहोस्

News-Image

ओलीले बोलाए एमालेको स्थायी कमिटी बैठक

  • २०७८ कार्तिक ४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेलेका अध्यक्ष केपी ओलीले पार्टीको स्थायी कमिटीबैठक बोलाएका छन् । दशैं सकिएपछि पार्टीको विभिन्न विषयमा छलफल गर्नका लागि स्थायी कमिटीको बैठक बोलाइएको हो। आज दिउँसो ३ बजे ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बस्ने गरी बैठक बोल... थप हेर्नुहोस्

News-Image

बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या ८७ पुग्यो, प्रभावितलाई आजैदेखि आर्थिक सहयोग वितरण गरिने

  • २०७८ कार्तिक ४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

देशभर सोमबारयता बाढी र पहिरोमा परी ज्यान गुमाउनको संख्या ८७ पुगेको छ । नेपाल प्रहरीका प्रवक्ता वसन्त बहादुर कुँवरले बुधबार साँझ ६ बजेसम्मको तथ्यांक अनुसार बाढी पहिरोमा परी २८ जना बेपत्ता भइका छन् । यस्तै ३१ जना घाइते भएका छन् । यसअघि बुधबारै गृह मन्त... थप हेर्नुहोस्

News-Image

बाढी प्रभावित क्षेत्रको निरीक्षणमा जाँदै प्रधानमन्त्री देउवा

  • २०७८ कार्तिक ४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री शेरबहादुर देउवा बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्न आज सुदूरपश्चिम प्रदेश जाने भएका छन्।प्रधानमन्त्री देउवाले स्थलगत निरीक्षणका क्रममा बाढी पहिरोले पुर्‍याएको क्षति, प्रभावित जनजीवनको अवस्था, उद्धार र राहतमा भइरहेका गतिविध... थप हेर्नुहोस्

News-Image

बाढीपहिरोमा परेर मृत्यु हुनेको संख्या ७७ पुग्यो, अझै २७ बेपत्ता

  • २०७८ कार्तिक ३, बुधबार
  • नवकान्तिपुर संवाददाता

मनसुन सकिएपछि भएको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परेर बुधवार साँझसम्म ७७ जनाले ज्यान गुमाएका छन् । आज मात्रै ५० भन्दा बढीको मृत्यु भएको छ । गृह मन्त्रालयका अनुसार अहिलेसम्म २७ जना बेपत्ता छन् । कूल २२ जना घाइते छन् भने २७ घर पूर्ण क्ष... थप हेर्नुहोस्

News-Image

अब संसद्ले गति लिन्छ: सभामुख सापकोटा

  • २०७८ कार्तिक ३, बुधबार
  • नवकान्तिपुर संवाददाता

संघीय संसद्का सभामुख अग्निप्रसाद सापकोटाले संसद्ले छिटै गति लिने बताएका छन्। बुधबार सिन्धुपाल्चोकको कुविण्डेमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सापकोटाले संसद् सञ्चालनका लागि छलफल भइरहेको बताएका हुन्। चौतारा साँगाचोकगढी नगरपालिका ४, कुविण्डेको कु... थप हेर्नुहोस्

News-Image

माधव नेपाल नआएपछि दसबुँदे सहमतिको औचित्य सकियोः ओली

  • २०७८ कार्तिक ३, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब दसबुँदे सहमतिको औचित्य नभएको बताएका छन्। बुधबार पार्टीको बागमती प्रदेश अधिवेशन आयोजक कमिटीको बैठकमा उनले माधवकुमार नेपाल आउँछन् कि पार्टी फुटाउँदैनन् कि भनेर १० बुँदे गरिएको अब त्यसको औचित्य नभएको बताएका हुन्... थप हेर्नुहोस्

News-Image

प्रदेश १ र बागमती प्रदेशको भागवण्डा मिलाउन बालुबाटारमा गठबन्धनको बैठक

  • २०७८ कार्तिक ३, बुधबार
  • नवकान्तिपुर संवाददाता

प्रदेश १ र बागमती प्रदेशमा सत्ता समीकरण मिलाउन गठबन्धनमा आबद्ध चार दलको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुबाटारमा बसेको छ । बैठकमा प्रधामन्त्री शेरबहादुर देउवासहित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी)का ... थप हेर्नुहोस्