मुख्य समाचार

News-Image

अन्तत: मन्त्रिपरिषद्ले पायो पूर्णता (सूचीसहित)

  • २०७८ आश्विन २२, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

अन्तत: प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । आज (शुक्रबार) राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री देउवाको सिफारिसमा १६ मन्त्री र दुई राज्यमन्त्री नियुक्त गरेकी हुन् । राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपध... थप हेर्नुहोस्

News-Image

प्रधानन्यायाधीशका आफन्त गजेन्द्र हमाल आपूर्तिमन्त्री

  • २०७८ आश्विन २२, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराका आफन्त गजेन्द्र हमाल पनि मन्त्री बनेका छन् । हमाल जबराको नाताले जेठान पर्नेछन् । प्रधानमन्त्री शेरबहादुर देउवाले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री को जिम्मेवारी दिएका छन् । राष्ट्रपतिसमक्ष पठाएको मन्त्रीहरुको... थप हेर्नुहोस्

News-Image

प्रतिनिधिसभाको बैठक स्थगित

  • २०७८ आश्विन २२, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । बैठक आगामी असोज २५ गते सोमबार दिउँसो २ बजे बस्नेगरी स्थगित भएको हो । बैठक सुरु हुने वित्तिकै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गर्दै नाराबाजी सुरु गरेको थियो । बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सद... थप हेर्नुहोस्

News-Image

एकीकृत समाजवादीले तोक्यो चार मन्त्रीको जिम्मेवारी, रामकुमारीलाई पर्यटन, विरोधलाई स्वास्थ्य

  • २०७८ आश्विन २२, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले आफ्नो भागमा परेका चार मन्त्रालयमा पठाउने नाम टुंगो गरेको छ। बिहीबार बसेको स्थायी कमिटीको बैठकले चारै मन्त्रीको नाम टुंग्याएका हुन्। जसअनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रामकुम... थप हेर्नुहोस्

News-Image

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता, के भयो कुराकानी ?

  • २०७८ आश्विन २२, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवा र बीच भेटवार्ता भएको छ । आज (शुक्रबार) भएको भेटवार्तामा राजनीतिक भेटघाट र समसामयिक विषयमा छलफल भएको जनाइएको छ । त्यस्तै भेटवार्तामा मन्त्रिपरिषद् विस्तारको विषयमा छलफल भएको राष्ट्रपति न... थप हेर्नुहोस्

News-Image

प्रतिनिधिसभाको बैठक सुरु, एमालेको अवरोध कायमै (लाइभ)

  • २०७८ आश्विन २२, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभाको बैठक सुरु भएको छ । संघीय संसद् भवन नयाँ वानेश्वरमा बसेको बैठक दिउँसो १ बजेदेखि सुरु भएको हो । बैठक सुरु हुने वित्तिकै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गर्दै नाराबाजी सुरु गरेको छ । बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स... थप हेर्नुहोस्

News-Image

माओवादी केन्द्रले टुंगो लगायो मन्त्री हुनेहरुको मन्त्रालय

  • २०७८ आश्विन २२, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री शेरबहादुर देउवाले आज (शुक्रबार) मन्त्रिपरिषदलाई पूर्णता दिन लागेका छन्। सत्तारूढ दलहरूबाट मन्त्री हुनेको नाम आएपछि आज मन्त्री नियुक्त गर्ने र अपरान्ह ४ बजे मन्त्रीहरूको सपथ गराउने कार्यक्रम छ। नेकपा माओवादी केन्द्रले चार जना मन्त्री ... थप हेर्नुहोस्

News-Image

मन्त्रिपरिषद् विस्तार हुँदै

  • २०७८ आश्विन २२, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

सत्तारुढ गठबन्धनमा मन्त्रालय भागबण्डा मिलेपछि आज (शुक्रबार) मन्त्रिपरिषद् विस्तार हुँदैछ । प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् पुनर्गठन गर्ने भएका छन् । प्रधानमन्त्री देउवा निकट स्रोतका अनुसार शुक्रबार अपराह्न ४ बजे नवनियुक्त मन्त्रीहरुलाई शपथ गराइने... थप हेर्नुहोस्

News-Image

मुलुकलाई सङ्कटबाट उतार्न कांग्रेस नेतृत्व आवश्यक : मुख्यमन्त्री पोखरेल

  • २०७८ आश्विन २२, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मुलुकका हरेक सङ्कटमा नेपाली कांग्रेसमाथि थप जिम्मेवारी आउने गरेको बताएका छन् । नेपाली कांग्रेस पोखरा महानगर समितिले दशैं , तिहार, नेपाल संवत्, छठ तथा इदको अवसरमा बिहीबार आयोजित चियापान तथा श... थप हेर्नुहोस्

News-Image

जसपाले टुंगो लगायो चार मन्त्री

  • २०७८ आश्विन २२, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री शेरबहादुर देउवाले आज (शुक्रबार) मन्त्रिपरिषदलाई पूर्णता दिन लागेका छन्। सत्तारूढ दलहरूबाट मन्त्री हुनेको नाम आएपछि आज मन्त्री नियुक्त गर्ने र अपरान्ह ४ बजे मन्त्रीहरूको सपथ गराउने कार्यक्रम छ। जनता समाजवादी पार्टी (जसपा) ले पनि चार ज... थप हेर्नुहोस्