मुख्य समाचार

News-Image

देउवाले तीन मन्त्री दिन सक्दिन भनेपछि पौडेल पक्ष झर्किदै बैठकस्थल छोड्यो, भोलि पनि मन्त्रिमण्डलले पूर्णता नपाउने

  • २०७८ आश्विन २०, बुधबार
  • नवकान्तिपुर संवाददाता

मन्त्रीको नाम टुंगो लगाउन बसेको काँग्रेस शीर्ष नेताहरुको बैठकमा असहज परिस्थीति श्रृजना भएको छ । बैठकको सुरुवातमै कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग वरिष्ठ नेता रामचन्द्र पौडेलले तीन मन्त्री मागेका थिए । देउवाले भने पौडेल पक्षलाई तीन... थप हेर्नुहोस्

News-Image

माओवादीले टुंग्यायो मन्त्रीको नाम, को-को बन्ने भए मन्त्री ?

  • २०७८ आश्विन २०, बुधबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री शेरबहादुर देउवाले भोलि मन्त्रिमण्डललाई पूर्णता दिने तयारी गरेका छन् । यससँगै दलहरुले आ आफ्नो तर्फबाट सरकारमा जाने मन्त्रीको नाम टुंगो लगाउन थालेका छन् । नेकपा माओवादी केन्द्रले सरकारमा जाने मन्त्रीको नाम टुंगो लगाएको छ। बुधबार बसेको स्थ... थप हेर्नुहोस्

News-Image

यी तीन नेताले पाए जसपाको मन्त्री छान्ने जिम्मा

  • २०७८ आश्विन २०, बुधबार
  • नवकान्तिपुर संवाददाता

सत्ता साझेदार दल जनता समाजवादी पार्टी (जसपा)ले कार्यकारिणी समिति बैठकले मन्त्री छान्ने जिम्मा शीर्ष नेतालाई दिएको छ । आज (बुधबार) पार्टी कार्यालय बालकुमारीमा बसेको केन्द्रीय कार्यकारिणी बैठकले सो निर्णय गरेको हो । कार्यकारिणी बैठकले सरकारमा सहभागी... थप हेर्नुहोस्

News-Image

अब कांग्रेसमा नेतृत्व गर्ने पालो काठमाडौंको हो : नेता सिंह

  • २०७८ आश्विन २०, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले १४औं महाधिवेशनबाट कांग्रेसलाई नयाँ ढंगबाट अगाडि बढाउनुपर्ने बताएका छन् । नेपाली कांग्रेस नागार्जुन नगर कार्यसमितिका नवनिर्वाचित पदाधिकारीको बुधवार बधाई तथा सम्मान कार्यक्रममा बोल्दै उनले नयाँ युगमा पार्टीलाई नय... थप हेर्नुहोस्

News-Image

विप्लव र कांग्रेस नेता सिंहबीच भेटवार्ता, के भयो कुराकानी ?

  • २०७८ आश्विन २०, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव र नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहबीच भेटवार्ता भएको छ । आज (बुधबार) सिंहको निवास चाक्सीबारीमा विप्लव र सिंहबीच भेटवार्ता भएको हो । भेटवार्तामा समसामयिक विषय र पछिल्लो राजनीतिक अवस्थाक... थप हेर्नुहोस्

News-Image

मन्त्रीको नाम टुंग्याउन पौडेल समूहको बैठक बस्दै

  • २०७८ आश्विन २०, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले बैठक बोलाएको छ । आज(बुधबार) दिउँसो २ बजे पौडेल निवास बोहोराटारमा बस्न लागेको बैठकले पौडेल समूहबाट सरकारमा सहभागी हुने मन्त्रीको नामको विषयमा छलफल हुने जनाएको छ । पौडेल समूहको भागमा दुईवटा मन्त्र... थप हेर्नुहोस्

News-Image

मुख्यमन्त्री राउतले आज विश्वासको मत लिँदै

  • २०७८ आश्विन २०, बुधबार
  • नवकान्तिपुर संवाददाता

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले आज(बुधबार) विश्वासको मत लिने भएका छन् । आज विश्वासको मत लिनका लागि प्रदेशसभा अधिवेशन आह्वान गरिएको छ । गत बुधबार (असोज १३ गते) मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकबाट मुख्यमन्त्री राउतले विश्वासको मत लिन... थप हेर्नुहोस्

News-Image

मन्त्री छान्न माओवादीले बोलायो स्थायी कमिटी बैठक, को-को बन्दैछन् मन्त्री ?

  • २०७८ आश्विन २०, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेकपा माओवादी केन्द्रले सरकारमा सहभागी हुने मन्त्रीको नामावली टुंगो लगाउन स्थायी कमिटी बैठक बोलाएको छ । दिउँसो १ बजे बोलाइएको बैठकले सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाउने छ । स्थायी कमिटी सदस्य गणेश साहले दिएको जानकारीअनुसार यसअघि पनि मन्... थप हेर्नुहोस्

News-Image

डा. केसीको अभिव्यक्ति अशोभनीय, अदालतको अवहेलना भने भएको छैन : सर्वोच्च

  • २०७८ आश्विन २०, बुधबार
  • नवकान्तिपुर संवाददाता

सर्वोच्च अदालतले तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीको प्रमाणपत्रका विषयमा डा। गोविन्द केसीले दिएको अभिव्यक्तिसम्बन्धी मुद्दामा अदालतको अवहेलना नभएको फैसला गरेको छ । न्यायाधीश दीपककुमार कार्की, डा आनन्दमोहन भट्टराई, हरिकृष्ण कार्की, मीरा खड्का, प्... थप हेर्नुहोस्

News-Image

मन्त्रीको नाम टुंग्याउन जसपा कार्यकारिणी समितिकाे बैठक बस्दै

  • २०७८ आश्विन २०, बुधबार
  • नवकान्तिपुर संवाददाता

सत्ता साझेदार दल जनता समाजवादी पार्टी (जसपा)ले कार्यकारिणी समिति बैठक बोलाएको छ। दलका तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको टुंगो लगाउन बुधबार बिहान ११ बजे केन्द्रीय कार्यकारिणी बैठक बोलाइएको जसपा सांसद प्रमोद साहले बताए। बैठक पार्टी कार्यालय ब... थप हेर्नुहोस्