मुख्य समाचार

News-Image

देउवाले पनि संसद विघटन गरेर चुनाव घोषणा गर्दैछन्ः एमाले नेता भट्ट

  • २०७८ आश्विन ३, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेका स्थायी कमिटी सदस्य लेखराज भट्टले प्रधानमन्त्री शेरबहादुर देउवा संसद विघटन गर्ने मनसायमा पुगेको बताएका छन् । अखिल नेपाल किसान महासंघले कैलालीको घोडाघोडीमा आयोजना गरेको जिल्ला स्तरीय कार्यकर्ता भेलामा भट्टले संसद विघटन गरेर देउवा निर्वाचन... थप हेर्नुहोस्

News-Image

चैतसम्ममा सबैलाई नागरिकलाई खोप उपलब्ध गराउने प्रधानमन्त्री देउवाको प्रतिवद्धता

  • २०७८ आश्विन ३, आईतवार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानको सफल कार्यान्वयनका लागि सरकार प्रयत्नशील रहेको बताएका छन्। संविधान दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै देउवाले अनेक चुनौतीका बाबजुद संविधानको सफल कार्यान्वयनमा सरकार प्रयत्नशील रहेको बताएका हुन्। संविध... थप हेर्नुहोस्

News-Image

एमसीसी र सरकार सञ्चालनमा नसघाएको भन्दै गठबन्धनसँग देउवा असन्तुष्ट, ओलीसँग भएकै हो गोप्य संझौता ?

  • २०७८ आश्विन ३, आईतवार
  • नवकान्तिपुर संवाददाता

तत्कालीन प्रधानमन्त्री केपी ओलीलाई सत्ताबाट हटाउन गठन भएको गठबन्धनमा विश्वासको सङ्कट देखिएको छ । विषेशगरी एमसीसी पास गर्ने सवालमा गठबन्धनमा एकमत कायम नभएपछि यतिबेला राष्ट्रिय राजनीतिको समीकरण नै परिवर्तन हुनसक्ने सङ्केतहरू देखा परेका छन् । प्रधानमन्त... थप हेर्नुहोस्

News-Image

जनकपुर पुगेर रामकुमारी झाँक्रीले ओलीलाई लगाइन् यस्तो आरोप

  • २०७८ आश्विन २, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेकपा (एकीकृत समाजवादी)की केन्द्रीय सदस्य नेतृ रामकुमारी झाँक्रीले अबको सात महिनापछि केपी शर्मा ओली नेतृत्वको नेकपा एमाले भत्किने दाबी गरेकी छन्। समाजवादी प्रेस संगठनले शनिबार जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनमा नेतृ झाँक्रीले प्रतिनिधिसभा र प... थप हेर्नुहोस्

News-Image

निर्वाचन आयोग र सभामुखले तमासा देखाए: ओली

  • २०७८ आश्विन २, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनपछि अहिले सत्तारूढ गठबन्धनमा आबद्ध दलहरू बिलाएर जाने बताएका छन् । शनिबार काठमाडौंमा नेपाल निजामती कर्मचारी संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आगामी १४ महिनामा निर्वाचन हुने र त्यसपछि अ... थप हेर्नुहोस्

News-Image

एमसीसीभन्दा पाँच दलीय गठबन्धन महत्त्वपूर्ण छ, फुट्न दिन्न : प्रचण्ड

  • २०७८ आश्विन २, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)भन्दा महत्त्वपूर्ण पाँच दलीय गठबन्धन रहेको बताएका छन्। शनिबार जनकपुरमा नेकपा (माओवादी केन्द्र) प्रदेश २ को प्रशिक्षण कार्यक्रमको समापनपश्चात् आयोजित पत्रक... थप हेर्नुहोस्

News-Image

देउवा सरकार अलोकतान्त्रिक तरिकाले हिँड्दैछ- शेखर कोइराला

  • २०७८ आश्विन २, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाकै कारण कांग्रेस ‘अलोकतान्त्रिक ढंगले अघि बढेको’ आरोप लगाएका छन्। शनिबार विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले सभापतिकै कारण पार्टीको विधि र विधान मिचिएको ... थप हेर्नुहोस्

News-Image

‘एमसीसी सम्झौता गर्ने कांग्रेस र माओवादी, गाली खाने केपी ओली ?’

  • २०७८ आश्विन २, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेका प्रवक्ता तथा पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलेले प्रचण्ड र माधवकुमार नेपालहरुले एमसीसीलाई बिगतमा केपी ओलीविरुद्ध दाउपेचको विषय बनाएको भन्दै अब सरकारले एमालेको सहयोगबिना पनि पारित गर्न सक्ने बताएका छन् । टोखाको नयाँ किरण समूहले क... थप हेर्नुहोस्

News-Image

संसदको कामबाट म आफैं सन्तुष्ट छैन : सभामुख सापकोटा

  • २०७८ आश्विन २, शनिबार
  • नवकान्तिपुर संवाददाता

सभामुख अग्निप्रसाद सापकोटाले संसदको कार्यसम्पादनबाट आफू सन्तुष्ट हुन नसकेको बताएका छन् । शनिबार राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले गरेको कार्यक्रममा उनले संसदको कार्यसम्पादनमा सुधार गर्नुपर्ने धेरै ठाउँ रहेको बताएका हुन् । ‘संसदको प्रभविकारि... थप हेर्नुहोस्

News-Image

सरकारको आयु दुई दिन मात्रै भए पनि जनताको पक्षमा काम गर्छुः मुख्यमन्त्री शाक्य

  • २०७८ आश्विन २, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेकी उपाध्यक्ष एवम् बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले माधव नेपालले भनेर नै आफूले सरकारको नेतृत्व गरेको बताएकी छन्। शनिबार महोत्तरीमा पाटी कार्यकर्तासँगको भेटघाटका क्रममा पत्रकारहरुसँग कुरा गर्दै आफ्नो सरकार अहिले अल्पमतमा रहेक... थप हेर्नुहोस्