मुख्य समाचार

News-Image

प्रधानन्यायाधीशको बर्हिगमनका विषयमा छलफल गर्न नेपाल बारको आकस्मिक बैठक सुरू

  • २०७८ कार्तिक ५, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एशोसिएनसको पदाधिकारी बैठक सुरू भएको छ। नेपाल बार एशोसिएनको हलमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र अदालतको पछिल्लो अवस्था बारेमा छलफल गर्न बैठक बोलाइएको हो। प्रधानन्यायाधीशले मन्त्रिपरिषद्‌मा कोटा माग ग... थप हेर्नुहोस्

News-Image

१० बुँदेले एमालेमा भाँडभैलो, भीम रावलले दिए राजीनामा

  • २०७८ कार्तिक ५, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा एमालेमा १० बुँदे सहमति कार्यान्वयनका लागि गठित कार्यदलबाट उपाध्यक्ष भीम रावलले राजीनामा दिएका छन् । उनले शुक्रबार स्थायी कमिटी बैठकमा १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै राजीनामा दिएका हुन् । पार्टी अध्यक्ष केपी शर्मा ओली १० बुँदे सहमति कार्... थप हेर्नुहोस्

News-Image

एमाले नेता योगेश भट्टराई अस्पताल भर्ना, के भएको हो उनलाई ?

  • २०७८ कार्तिक ५, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा एमाले सचिव योगेश भट्टराई अस्पताल भर्ना भएका छन्। उच्च ज्वरोका कारण थलिएका उनी उपचारका लागि आज वीर अस्पताल भर्ना भएका हुन्। ‘केही दिनदेखि उच्च ज्वरोको कारण घरमै आराम गरिरहनुभएको थियो। ज्वरो कम नभएपछि आज दिउँसोबाट उहाँ वीर आस्पतालमा भर्ना हुनु... थप हेर्नुहोस्

News-Image

एउटा सन्काहा शासकको ‘गिनिज बुक’मा नाम लेखाउने रहरले ३ वर्ष खेर गयो : गगन थापा

  • २०७८ कार्तिक ५, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

नेपाली काँग्रेसका युवा नेता गगनकुमार थापाले सरकारको काम कारबाहीप्रति असन्तुष्टि जनाएका छन् । नेपाल विद्युत प्राधिकरण कर्मचारी संघले आज (शुक्रबार) काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै नेता थापाले सरकारले आफ्नो काममा गति पक्रन नसकेको बताए । ... थप हेर्नुहोस्

News-Image

मुख्यमन्त्री आचार्यको विश्वासको मतसम्बन्धी प्रस्तावमा आइतबार मतदान

  • २०७८ कार्तिक ५, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

प्रदेश १ को प्रदेश सभाको बैठकले मुख्यमन्त्री भीम आचार्यको विश्वासको मतसम्बन्धी प्रस्तावमा आइतबार मात्र मतदान गर्ने निर्णय गरेको छ । आज (शुक्रबार) बसेको प्रदेशसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले यस्तो निर्णय गरेको हो । यसअघि असोज २५ गतेका ला... थप हेर्नुहोस्

News-Image

बाढी पहिरो पीडितका लागि सरकारले राहत प्याकेज ल्याउँछः प्रधानमन्त्री देउवा

  • २०७८ कार्तिक ५, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी पहिरो पीडितका लागि सरकारले राहत प्याकेज ल्याउने बताएका छन् । आज (शुक्रबार) कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ स्थित महाकाली नदीले गरेको कटान क्षेत्रको स्थलगत निरीक्षणपछि आयोजित कार्यक्रममा उनले बेमौसमी बाढीबाट मुलुकभ... थप हेर्नुहोस्

News-Image

किन भएन सुनुवाइ आलमको मुद्दामा ?

  • २०७८ कार्तिक ५, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

कांग्रेस नेता मोहम्मद आफताब आलमको मुद्दाको सुनुवाई आज(शुक्रबार) पनि भएन । सर्वोच्च अदालतले आलमको सुनुवाईका लागि आज पेशी तोकेको थियो । न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासमा उक्त रिट निवेदनको सुनुवाईको लागि पेशी तोकिएक... थप हेर्नुहोस्

News-Image

एमसीसीबारे देउवाको प्रतिक्रिया-‘सित्तैमा दिन्छु भन्दा पनि चाहिँदैन भन्छन् यार’

  • २०७८ कार्तिक ५, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पास हुनुपर्ने अडान दोहोर्‍याएका छन् । बेमौसमी वर्षाका कारण बाढी र पहिरोले पुर्‍याएको क्षति अवलोकन गर्न सुदूरपश्चिम पुगेका प्रधानमन्त्री देउवाले धनगढीमा आज आयोजित प... थप हेर्नुहोस्

News-Image

प्रदेश १ को प्रदेश सभा बैठक आज, विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य

  • २०७८ कार्तिक ५, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

प्रदेश १ को प्रदेश सभाको बैठक आज बस्ने भएको छ। यसअघि असोज २५ गतेका लागि तय भएको बैठक आजका लागि सारिएको थियो। दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री भीम आचार्यले विश्वास मत लिने तयारी गरेको एक सांसदले बताए। भदौ १ गते मुख्यमन्त्रीमा नियुक... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री देउवाले आज कैलाली र बर्दियाको बाढी प्रभावित क्षेत्रको निरीक्षण गर्दै

  • २०७८ कार्तिक ५, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री शेरबहादुर देउवाले आज कैलाली र बर्दियाका बाढी प्रभावित क्षेत्रको निरीक्षण गर्ने कार्यक्रम रहेको छ। बाढी प्रभावित क्षेत्रको निरीक्षणको लागि विहीबार सुदूरपश्चिम प्रदेश गएका देउवाले शुक्रबार कैलाली र बर्दियाका प्रभावितलाई भेट्ने कार्यक्रम र... थप हेर्नुहोस्