मुख्य समाचार

News-Image

सरकार विस्तारमा यसरी बन्यो अध्यादेश बाधक

  • २०७८ भाद्र ३०, बुधबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्रिपरिषद् विस्तार गर्न राजनीतिक दलसम्बन्धी अध्यादेश बाधक बनेको छ । दल विभाजनलाई सहज हुनेगरी सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेशका कारण पछिल्लोपटक मन्त्रिपरिषद् विस्तार नै रोकिन पुगेको हो । नेपाली कांग्रेस... थप हेर्नुहोस्

News-Image

पार्टी विभाजनले पीडा दियोः भीम रावल

  • २०७८ भाद्र २९, मंगलवार
  • नवकान्तिपुर संवाददाता

एमाले उपाध्यक्ष भीम रावलले पार्टी नफुटाऊ भन्दा नमानेर माधव नेपाल पक्ष पदका लागि बाहिर गएको बताएका छन्। एमालेकै नेतृत्वको सरकार ढाल्न बनेको गठबन्धनमा सँगै रहेका रावलले नेपालको साथ छोडेर पार्टीमै बसेपछि पहिलो पटक धनगढी पुगेर मंगलबार यस्तो बताएका हुन्। ... थप हेर्नुहोस्

News-Image

एमालेको सुदूरपश्चिम इन्चार्ज मैँ हुँ, भीम रावल होइनन्ः लेखराज भट्ट

  • २०७८ भाद्र २९, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेका स्थायी कमिटी सदस्य लेखराज भट्टले सुदूरपश्चिमको पार्टी इन्चार्ज आफू नै रहेको बताएका छन्। मंगलबार कञ्चचनपुरमा प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन्। 'अध्यक्ष केपी शर्मा ओलीले प्रष्ट रुपमा इन्चार... थप हेर्नुहोस्

News-Image

माओवादी केन्द्रको स्थायी कमिटी बैठकले गर्यो यस्तो निर्णय

  • २०७८ भाद्र २९, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेकपा माओवादी केन्द्रले पार्टीभित्रको निर्वाचन गर्ने प्रयोजनका लागि निर्वाचन आयोग गठन गरेको छ । मंगलबार बसेको स्थायी समिति बैठकले विष्णुपुकार श्रेष्ठको संयोजकत्वमा २२ सदस्य रहेको आयोग बनाएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । बैठकले पार्टीको स... थप हेर्नुहोस्

News-Image

नेकपा (एकीकृत समाजवादी) संसदीय दलको नेतामा महतो

  • २०७८ भाद्र २९, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेकपा (एकीकृत समाजवादी) प्रदेश नं २ संसदीय दलको नेतामा शत्रुधन महतोलाई सर्वसम्मत चयन गरिएको छ । सोमबार प्रदेशसभा सदस्यहरुको बैठकले दलको नेतामा महतोलाई चयन गरेको हो । उक्त पार्टीको उपनेता र सचेतक भने चयन हुन बाँकी छ । संसदीय दलको विधान सङ्घीय संसद्... थप हेर्नुहोस्

News-Image

ओलीले लगाए माधव र प्रचण्डमाथि यस्तो आरोप

  • २०७८ भाद्र २९, मंगलवार
  • नवकान्तिपुर संवाददाता

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेकपा एकीकृत समाजवादी दलका अध्यक्ष माधव कुमार र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध आक्रोश पोखेका छन् । आज(मंगलबार) झापामा आयोजित कार्यकर्ता भेलामा बोल्दै अध्यक्ष ओलीले नेपा... थप हेर्नुहोस्

News-Image

यी दुई सांसदले दायर गरेको रिटमा सर्वोच्चले दियो यस्तो आदेश

  • २०७८ भाद्र २९, मंगलवार
  • नवकान्तिपुर संवाददाता

सांसद सोमप्रसाद पाण्डे र राष्ट्रियसभा सदस्य शारदादेवी भट्ट नेकपा एमाले विभाजन भई बनेको नेकपा एकीकृत समाजवादी रोज्न पाउने भएका छन् । सांसद पाण्डे र राष्ट्रिय सभाकी सदस्य भट्टले निर्वाचन आयोगले आफूले रोजेको नेकपा एसको पक्षमा सनाखत नगरेको भनी रिट दायर ग... थप हेर्नुहोस्

News-Image

प्रचण्ड र काँग्रेस महामन्त्री खड्काबीच भेटवार्ता, के भयो कुराकानी ?

  • २०७८ भाद्र २९, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली काँग्रेसका महामन्त्री पूर्णबहादुर खड्काबीच भेटवार्ता भएको छ । आज (मंगलबार) सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा प्रचण्ड र खड्काबीच भेटवार्ता भएको हो । भेट वार्तामा ... थप हेर्नुहोस्

News-Image

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै, यी हुन् मुख्य एजेण्डा

  • २०७८ भाद्र २९, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेकपा माओवादी केन्द्रले स्थायी समिति बैठक बस्दैछ । आज (मंगलबार) दिउँसो ३ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्नेगरी बैठक बोलाएको माओवादी केन्द्रको केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए । बैठकको मुख्य एजेण्डा निर्वाचन नियमावली र निर्द... थप हेर्नुहोस्

News-Image

एमालेको अवरोधकाबीच विनियोजन विधेयक पारित

  • २०७८ भाद्र २९, मंगलवार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभाको बैठक असोज ४ गते ११ बजेसम्मका लागि स्थगित भएको छ । आज (मंगलबार) पनि बैठक सुरु हुने वित्तिकै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गर्दै नाराबाजी सुरु गरेको थियो । बैठकले विनियोजन विधेयक २०७८ पारित गरेपनि संशोधनसहित बजेट पारित नगरी... थप हेर्नुहोस्