मुख्य समाचार

News-Image

तीन मन्त्रीलाई दिइयो थप जिम्मेवारी

  • २०७८ भाद्र १८, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

लुम्बिनी प्रदेशका तीन मन्त्रीको जिम्मेवारी थप गरिएको छ । आज (शुक्रबार) मुख्यमन्त्री कुल प्रसाद केसीको सिफारिसमा तीन मन्त्रीलाई थप जिम्मेवारी प्रदान गरिएको हो । यसअघि विना विभागीय मन्त्री बनेका अजय बहादुर शाहीलाई प्रदेश प्रमुख अमिक शेरचनले मन्त्री ... थप हेर्नुहोस्

News-Image

भीम रावलद्वारा सरकारलाई यस्तो प्रश्न

  • २०७८ भाद्र १८, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेका नेता भीम रावलले दार्चुला जिल्लामा नेपालको हवाईक्षेत्र उल्लङ्घन गरी भारतीय हेलिकप्टर निरन्तर उडेको नेपाल सरकारलाई थाहा छ कि छैन? भन्दै प्रश्न गरेका छन् । आज (शुक्रबार) एक ट्विट गर्दै रावलले दार्चुलामा विना अनुमति भारतीय हेलिकप्टर उडाइ... थप हेर्नुहोस्

News-Image

विवेकशील साझा केन्द्रीय समिति बैठकले गर्यो यस्तो निर्णय

  • २०७८ भाद्र १८, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

विवेकशील साझा पार्टीको केन्द्रीय समितिको बैठक अध्यक्ष रवीन्द्र मिश्रको अध्यक्षतामा सम्पन्न भएको छ । बिहीबार बसेको बैठकले तीन निर्णय सार्वजनिक गरेको हो । उक्त भर्चुअल बैठकमा १३० जना कूल केन्द्रीय सदस्यमध्ये १ सय ३ जनाको सहभागिता रहेको थियो। बैठक... थप हेर्नुहोस्

News-Image

वडा अधिवेशनको अवसरमा देउवाले दिए यस्तो सन्देश

  • २०७८ भाद्र १८, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा लोकतन्त्रको सौन्दर्य भएको बताएका छन् । पार्टीको आजदेखि प्रारम्भ भएको वडा अधिवेशनका अवसरमा भिडियो सन्देश जारी गरी उनले स्वस्थ प्रतिस्पर्धाले पार्टीको सम... थप हेर्नुहोस्

News-Image

कांग्रेसको वडा अधिवेशन शुभारम्भ गर्न भक्तपुर पुगे देउवा

  • २०७८ भाद्र १८, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

वडा अधिवेशन शुभारम्भ गर्न प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवा भक्तपुर पुगेका छन्। आजदेखि कांग्रेसले वडा अधिवेशन गर्दैछ। भक्तपुरमा वडा अधिवेशन आजदेखि सुरू हुने र निर्वाचन भने भदौ २१ गतेका लागि तय गरिएको छ। प्रधानमन्त्री देउवाका प्रमुख स्... थप हेर्नुहोस्

News-Image

पौडेलले गरे यस्तो आग्रह

  • २०७८ भाद्र १८, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्वास्थ्य मापदण्ड अपनाएर कांग्रेसको १४औँ महाधिवेशन सफल बनाउनुपर्ने बताएका छन् । पार्टीको आजदेखि सुरु भएको वडा अधिवेशनको पूर्वसन्ध्यामा उनले एक विज्ञप्तिमार्फत कोरोनाको महामारी र वर्षाको विषम परिस्थित... थप हेर्नुहोस्

News-Image

गृहमन्त्रीलाई शीतलनिवास बोलाएर के भनिन् राष्ट्रपतिले ?

  • २०७८ भाद्र १८, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

गृहमन्त्री बालकृष्ण खाँणले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् । विहीबार अपराह्न गृहमन्त्री खाँण राष्ट्रपति भण्डारीलाई भेट्न शीतलनिवास पुगेका थिए । गृह मन्त्रालय स्रोतका अनुसार मुलुकको पछिल्लो सुरक्षा अवस्थाबारे भण्डारीले गृहमन्त्रीस... थप हेर्नुहोस्

News-Image

निर्वाचन आयोग र सभामुखविरुद्धको रिट न्यायाधीश खड्काको बेन्चमा

  • २०७८ भाद्र १८, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेले निर्वाचन आयोग र सभामुख अग्नि प्रसाद सापकोटा विरुद्ध दायर गरेको रिटमा शुक्रबार प्रारम्भिक सुनुवाइ हुँदैछ । न्यायाधीश मीरा खड्काको एकल इजलासमा मुद्दा सुनुवाइ गर्नेगरी पेशी तोकिएको छ । बुधबार सर्वोच्च अदालतमा एमालेले निर्वाचन आयोग, सभाम... थप हेर्नुहोस्

News-Image

जसपाका ५४ सांसदमध्ये १५ सांसदले गरे लोसपाको पक्षमा सनाखत

  • २०७८ भाद्र १८, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजित भएर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) दर्ता भएपछि २ नम्बर प्रदेशमा १५ सांसदले सनाखत गरेका छन् । २ नम्बर प्रदेशमा जसपाका ५४ सांसद रहेकोमा १५ सांसदले मात्रै हालसम्म लोसपाको पक्षमा सनाखत गरेका छन् । तत्... थप हेर्नुहोस्

News-Image

कांग्रेसको वडा अधिवेशन आजदेखि, कहिले आउँछ परिणाम ?

  • २०७८ भाद्र १८, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसको १४ औं महाधिवेशनको प्रक्रिया सुरू भएको छ। केन्द्रीय कार्यसमितिले बनाएको महाधिवेशन कार्यतालिकाअनुसार शुक्रबार देशैभर वडा अधिवेशन हुनुपर्ने हो। तर क्रियाशील सदस्यता सम्बन्धी विवाद नटुंगिएकोले २१ जिल्लाको क्रियाशील सदस्यता विवरण अझै पार... थप हेर्नुहोस्