मुख्य समाचार

News-Image

माधव नेपालले पार्टीको नाममा ‘समाजवादी’ शब्द राखेपछि बाबुराम भट्टराईले दिए यस्तो प्रतिक्रिया

  • २०७८ भाद्र ६, आईतवार
  • नवकान्तिपुर संवाददाता

​नेकपा एमालेबाट अलग्गिएर माधव नेपाल समूहले गठन गरेको नयाँ दलको नाममा समाजवादी शब्द राखेकामा जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई खुसी भएका छन्। नेता नेपालको नेतृत्वमा नयाँ दल नेकपा (एकीकृत समाजवादी) गठन गरी निर्व... थप हेर्नुहोस्

News-Image

नेपालको साथ छोडेका नेताहरुको आग्रह ओलीद्वारा पुनः अस्वीकार

  • २०७८ भाद्र ६, आईतवार
  • नवकान्तिपुर संवाददाता

माधवकुमार नेपाल साथ छोडेका नेताले अध्यक्ष केपी शर्मा ओलीलाई १० बुँदे सहमति कार्यान्वयन गर्न र नेपालसहित १४ सांसदमाथि गरिएको कारबाही फिर्ता गर्न आग्रह गरेका छन् । स्थायी कमिटीका सदस्यहरू भीम रावल, घनश्याम भुसाललगायतका नेताहरूले शनिबार बालकोटस्थित ओली ... थप हेर्नुहोस्

News-Image

नयाँ पार्टीको संगठन विस्तारमा जुट्यो एकीकृत समाजवादी, नेपाल पक्षमा खुल्न थाले नेताहरु

  • २०७८ भाद्र ५, शनिबार
  • नवकान्तिपुर संवाददाता

माधव नेपाल, झलनाथ खनाल र बामदेव गौतमले एमाले फुटाएर नेकपा एकीकृत समाजवादी पार्टी गठनको प्रकृया अगाडि बढाएसँगै नेताहरुले नयाँ पार्टीका गतिविधिलाई तीब्रता दिएका छन्। यसअघि एमालेमा समानान्तर गतिविधि गर्दै आएको नेपाल–खनाल पक्ष अब भने नयाँ पार्टीकै व्यानर... थप हेर्नुहोस्

News-Image

वामदेव गौतम उपप्रधानमन्त्री बन्न लागेका हुन् ?

  • २०७८ भाद्र ५, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम उपप्रधानमन्त्री बन्ने समाचार आइरहेका बेला उनको सचिवालयले भने यो हल्ला मात्र भएको बताइएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा जाने समाचारहरू विभिन्न अनलाईनहरूमा आएपछि गौतमको सचिवालयले त्यस्ता खबरमा स... थप हेर्नुहोस्

News-Image

मुख्यमन्त्री भट्ट र प्रचण्डबीच भेटवार्ता, प्रदेश सरकार फेरबदलबारे छलफल

  • २०७८ भाद्र ५, शनिबार
  • नवकान्तिपुर संवाददाता

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । शनिबार भट्ट र प्रचण्डबीच खुमलटारमा भेटवार्ता भएको हो । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व फेरबदलको चर्चा चलिरहेका बेल... थप हेर्नुहोस्

News-Image

दल दर्ता हुनेबित्तिकै सरकारमा जाने माधव पक्षको तयारी

  • २०७८ भाद्र ५, शनिबार
  • नवकान्तिपुर संवाददाता

प्रस्तावित नेकपा (एकीकृत समाजवादी)का नेता मेटमणि चौधरीले निर्वाचन आयोगमा दल दर्ता हुनेबित्तिकै आफ्नो पार्टी सरकारमा सहभागी हुने बताएका छन् । उनले माधवकुमार नेपालको साथ छाडेका भनिएका नेताहरू पनि अबको पाँच दिनभित्र आफूहरूकै पार्टीमा आउने दाबी समेत गरे ... थप हेर्नुहोस्

News-Image

रुघाखोकी र ज्वरोले थलिए प्रचण्ड

  • २०७८ भाद्र ५, शनिबार
  • नवकान्तिपुर संवाददाता

एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अस्वस्थ बनेका छन् । उनलाई सामान्य रुघाखोकी र ज्वरो आएको पुत्री गंगा दाहालले जानकारी दिइन् । फेसबुकमा दाहालले लेखे अनुसार प्रचण्डको कोभिड टेस्ट भने नेगेटिभ आएको छ । टेस्ट रिपोर्ट आएसँगै अहिले प्रचण्डको अवस्था... थप हेर्नुहोस्

News-Image

एमाले र सूर्य चिह्न माधव नेपाल पक्षले पाउने सम्भावना !

  • २०७८ भाद्र ५, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेबाट विद्रोह गरी नयाँ राजनीतिक यात्रा शुरू गरेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीको आधिकारिकता र सूर्य चिह्न पाउने सम्भावना रहेको नेपाल पक्षीय नेताहरूको दाबी छ । केही दिनअघि नेकपा एकीकृत समाजवादी नामको नयाँ दल दर्ताका लागि नेता नेपालसँग... थप हेर्नुहोस्

News-Image

उपसभापति निधिले मुम्बई पुगेर भेटे प्रदीप गिरीलाई, के भएको हो गिरीलाई ?

  • २०७८ भाद्र ५, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले मुम्बईमा उपचाररत कांग्रेस नेता प्रदीप गिरीसंग भेटघाट गरेका छन् । भेटका क्रममा निधिले गिरीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए । गिरीको स्वास्थ्य अवस्था खतरामुक्त रहेको उपसभापति निधिले जनाएका छन् । ... थप हेर्नुहोस्

News-Image

कमल थापाले दिए राजीनामा, राणा र लोहनी मध्ये एकलाई जिम्मेवारी लिन आग्रह

  • २०७८ भाद्र ५, शनिबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा राजीनामा दिएका छन् । उनले पार्टीको ‘स्थानीय तह निर्वाचन परिचालन समिति’को संयोजकको जिम्मेवारीबाट राजीनामा दिएका छन् । राप्रपामा विवाद बढेको भनिएकै बेला थापाले एकाएक स्थानीय तह निर्वाचन परिचालन समिति छ... थप हेर्नुहोस्