
नेकपा एमाले स्थायी कमिटी बैठक बोलाइएको छ। आज अपरान्ह प्रधानमन्त्री केपी शर्मा ओलीले अनौपचारिक रुपमा बैठक बोलाएको पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए। ‘प्रधानमन्त्री ओलीले भोलि बस्ने एमाले महाधिवेशन आयोजक कमिटीको बैठकका एजेन्डा तय गर... थप हेर्नुहोस्
चट्याङ लागेर पर्सामा तीन जनाको मृत्यु भएको छ। मंगलबार बिहान ७ भैंसी चराउन गएका बेला सखुवा प्रसौनी गाउँपालिका–४ देवरबानाका ५५ वर्षीय रघुवीर यादव र पटेर्वा सुगौली गाउँपालिका–१ गदियानीका २७ वर्षीय रसुल आद गदीको चट्याङ लागेर ज्यान गएको हो। उनीहरु मंगल... थप हेर्नुहोस्
प्रतिनिधि सभा विघटनसम्बन्धी परेका रिट निवेदनमाथि आज पनि विपक्षी अर्थात सरकारको तर्फबाट बहस हुँदै छ । आज नायब महान्यायाधिवक्ता पदमप्रसाद पाण्डेयले बहस गर्नुहुने सर्वोच्च अदालतले जनाएको छ । पाण्डेयका लागि दुई घण्टाको समय छुट्याइएको छ । हिजोदेखि सुरु भए... थप हेर्नुहोस्
नेकपा एमाले उपाध्यक्ष तथा अखिल नेपाल किसान महासंघका अध्यक्ष वामदेव गौतमले सरकारले किसान विरोधी कदम चालेर कृषि क्षेत्रलाई तहसनहस पार्ने काम गरेको आरोप लगाएका छन्। धान दिवसको अवसरमा शुभकामना प्रदान गर्दै नेता गौतमले कृषि क्षेत्रको विकासमा सरकार बाधक भए... थप हेर्नुहोस्
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो नेतृत्वको सरकार बनेपछि कोरोनाको खोप जसरी पनि उपलब्ध गराउने बताएका छन्। सोमबार संघीय संसद् भवनमा विपक्षी गठबन्धनले बुद्धिजीवीसँग गरेको अन्तरक्रियामा देउवाले सरकार बनेपछि पहिलो निर्णय कोरोनाविरुद्धको खोप... थप हेर्नुहोस्
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीच आरोप–प्रत्यारोप चलेको छ। सोमबार बिहानैदेखि दुवै नेता एकअर्काविरुद्ध आरोप–प्रत्यारोपमा उत्रिएका हुन्। एमालेको विवाद अन्त्य गर्ने प्रयास चलिरहेका बेला दुई नेताबीच चलेको आरोप–प्रत्यारोपले ... थप हेर्नुहोस्
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४ औं महाधिवेशनमा फेरि उम्मेदवार बन्ने जनाउँदै तयारीलाई तीव्र बनाइरहँदा संस्थापन इतरका नेताहरू भने ‘लन्च मिटिङ’ मा केन्द्रित बनेका छन्। संस्थापन पक्षबाट उपसभापति विमलेन्द्र निधि र पूर्व उपसभापति गोपालमान श्र... थप हेर्नुहोस्
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभा पुनर्स्थापना हुनेमा कुनै शंका नरहेको बताएका छन्। सबै तथ्य, प्रमाण र नजिर हेर्दा संसद् पुनर्स्थापना हुने कुरामा आशंका गर्ने नरहेको दाहालले बताए। सोमबार संघीय संसद् भवन नयाँ बानेश... थप हेर्नुहोस्
नेपाली कांग्रेसभित्र संस्थापनइतर समूहमा एकता गराउन प्रयास सुरू भएको छ । कांग्रेस नेतृ सुजाता कोइरालाले १३ औं महाधिवेशनमा सभापतिमा प्रतिस्पर्धा गरेका वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई मिलेर जान दबाब दिएकी छन् । आफ्... थप हेर्नुहोस्
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति पदको गरिमालाई नै समाप्त पारेको आरोप लगाएका छन् । विपक्षी गठबन्धनले सोमवार संघीय संसद भवनको लोत्से हलमा बुद्धिजीवीसँग गरेको अन्तर्क्रियामा बोल्दै उनले संविधानले दिएक... थप हेर्नुहोस्
