
नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलले मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिने निर्णय गरेको छ । मंगलबार विहान बसेको संसदीय दलको बैठकले मुख्यमन्त्रीको पक्षमा उभिने निर्णय गरेको सामाजिक विकासमन्त्री लालबहादुर खड्काले जानकारी दिए । बैठकमा... थप हेर्नुहोस्
नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीका सचिव राजेन्द्र रावल र प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री दीर्घ सोडारीबीच मन्त्रालयभित्रै हात हालाहाल भएको छ। दुवैले एकअर्काविरुद्ध सोमबार बेलुका आफूलाई कुटपिट/दुर्व्यवहार गरिएको आरोप लगाएका हुन्। एमा... थप हेर्नुहोस्
राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच सोमबार भेटवार्ता भएको छ । सोमबार राति प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगेका हुन् । एमाले पार्टीभित्रको समस्या, प्रदेशहरुमा बदलिँदो सत्ता समीकरणका साथै ओलीले मन्त्रिप... थप हेर्नुहोस्
नेकपा एमाले स्थायी कमिटीका सदस्य टोपबहादुर रायमाझीले माओवादी केन्द्र औपचारिक रुपमा विघटनको घोषणा गर्न मात्र बाँकी रहेको बताएका छन्। सोमबार एक विज्ञप्ति जारी गर्दै उनले केहि सञ्चार माध्यमहरुबाट आफ्नो नाम जोडेर नेकपा (माओवादी केन्द्र) मा फर्किन लागेको ... थप हेर्नुहोस्
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आज विश्वासको मतका लागि प्रस्ताव राख्दैछन् । प्रदेशसभा सचिवालयका अनुसार बिहान ९ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री भट्टले विश्वासको मत लिन प्रस्ताव राख्नेछन् । भट्टले संविधानको धारा १८८ बमोजिम ... थप हेर्नुहोस्
सरकारमा गएपछि जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर–राजेन्द्र महतो पक्षभित्र असन्तुष्टि देखिएको छ। पूर्व राष्ट्रिय जनता पार्टी (राजपा) अध्यक्ष मण्डलका ६ सदस्यमध्ये एक राजकिशोर यादव सरकारमा जान पाएनन्। सोही अध्यक्ष मण्डलका अर्का एक सदस्य महेन्द्र ... थप हेर्नुहोस्
सरकारले जारी निषेधाज्ञा ‘मोडालिटी’मा केही परिवर्तन गरी ‘लुजडाउन’ शैली अपनाउने तयारी थालेको छ। दोस्रो चरणको कोरोना संक्रमण सुरु भएपछि गत १६ वैशाखबाट जारी निषेधाज्ञाको ‘मोडालिटी’ सर्वसाधारणको दैनिकी र जनजीवन सहज बनाउनेगरी जारी राख्ने तयारी गरिएको छ। ... थप हेर्नुहोस्
प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टिका नेता वामदेव गौतमलाई आफ्नो पक्षमा आउनका लागि प्रस्ताव पठाएका छन् । सोमबार साँझ अध्यक्ष ओलीले आफ्नो प्रस्तावसहित उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीसमेत रहेका रघुवीर महासेठलाई वामदेव निवा... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार साँझ ५ बजेका लागि बोलाएको मन्त्रिपरिषद् बैठक अकस्मात स्थगित भएको छ । सोमवारको बैठक भर्चुअल माध्यमबाट गर्ने तयारी गरिएपनि अन्तिममा स्थगित भएको छ । जनता समाजवादी पार्टी (जसपा) नेपाल सरकारमा सहभागी भएपछि पुनर्गठन... थप हेर्नुहोस्
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका नेता माधवकुमार नेपाल बीच आज साँझ बुढानिलकण्ठमा भेटवार्ता भएको छ । तीन नेताबीच देउवा निवासमा करिब एक घण्टा छलफल भएको छ । प्रचण्ड, नेपाल... थप हेर्नुहोस्
