मुख्य समाचार

News-Image

भीम रावलले प्रधानमन्त्रीलाई दिएको सुझावले एमालेमा खैलाबैला

  • २०७८ जेष्ठ ७, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मतको सामना गर्नैपर्ने जिकिर गरेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले एकैचोटि संविधानको धारा ७६ (५) अनुसार नयाँ सरकार गठनका लागि समयसीमा तोकिसको अवस्थामा पूर्वमन्त्रीसमेत ... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री बन्ने चर्चाको विषयलाई लिएर महन्थ ठाकुरले दिए यस्तो प्रतिक्रिया

  • २०७८ जेष्ठ ७, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले आफ्नो दलले जारी गतिरोधको निकास दिने दाबी गरेका छन् ।सिंहदरबारमा आफ्नो पक्षका सांसदहरुसँग छलफल गर्नुअघि सञ्चारकर्मीहरुसँग कुरा गर्दै ठाकुरले मध्यान्ह १२ बजे अर्का अध्यक्ष उपेन्द्र यादवसहितका नेताहरुस... थप हेर्नुहोस्

News-Image

जसपाले बोलायो संसदीय दलको बैठक, ओली सरकारमा सहभागी हुने सम्भावना

  • २०७८ जेष्ठ ७, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

जनता समाजवादी पार्टी (जसपा)ले संसदीय दलको बैठक बोलाएको छ । जसपा अध्यक्ष महन्थ ठाकुरले संसदीय दलको बैठक आज १० बजे बोलाएका हुन् । अध्यक्ष ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले विहीवार नै प्रधानमन्त्री केपी शर्मा ओलीसंगै शीतलनिवास गएर राष्ट्रपति विद्या भ... थप हेर्नुहोस्

News-Image

ओली र ठाकुरबीच भयो यस्तो सहमति

  • २०७८ जेष्ठ ७, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टीको ठाकुर-महतो पक्षबीच संविधान संशोधनका लागि कार्यदल बनाउने सहमति भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा विहीबार प्रधानमन्त्री ओली र जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोबीच भएको भेटम... थप हेर्नुहोस्

News-Image

जसपालाई प्रधानमन्त्री दिन माओवादी तयार, के गर्ला कांग्रेस ?

  • २०७८ जेष्ठ ७, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(५) अनुसार नयाँ सरकार गठनका लागि दिएको समयसीमाभित्र प्रतिनिधिसभाका कुनै पनि सदस्यले विश्वासको मत प्राप्त गर्ने आधारसहित प्रधानमन्त्री दाबी गर्ने सम्भावना कमजोर देखिएको छ। शुक्रबार साँझ ५ बजेसम्म कुन... थप हेर्नुहोस्

News-Image

कांग्रेसको आकस्मिक बैठकः राष्ट्रपतिविरूद्ध महाअभियोग, प्रधानमन्त्रीलाई अविश्वास प्रस्ताव ल्याउने तयारी !

  • २०७८ जेष्ठ ७, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पार्टी पदाधिकारी बैठक बोलाएको छ। सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा आज बिहान ९ बजे बैठक बस्न लागेको हो। यो बैठकमा पूर्वपदाधिकारी तथा केही केन्द्रीय सदस्यहरूलाई पनि बोलाइएको छ। पार्टी मुख्यसचिव कृष्णप्र... थप हेर्नुहोस्

News-Image

नेपालको राजनीतिमा अप्रत्यासित ‘यु–टर्न’

  • २०७८ जेष्ठ ७, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

संविधानको धारा ७६ (३) बमोजिम केपी शर्मा ओलीको सरकार बनेको केही दिनमै राजनीतिले अप्रत्यासित ‘यु–टर्न’ लिएको छ। धारा ७६ (४) बमोजिम प्रधानमन्त्रीले विश्वासको मत लिन एक महिना अवधि पाउँथे। त्यसको अन्तिम घडीतिर वैकल्पिक सरकारको कसरत गर्ने विपक्षीको ध्ये... थप हेर्नुहोस्

News-Image

पराजित भएपछि बादलले दिए यस्तो प्रतिक्रिया

  • २०७८ जेष्ठ ६, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

सर्वोच्च अदालतले सांसद नभएका सातजना मन्त्रीको नियुक्ति बदर गरेकै दिनमा राष्ट्रिय सभा सदस्यमा पनि गृह मन्त्री रामबहादुर थापा बादल पराजित भएका छन् । विहीबार भएको उपनिर्वाचनमा नेकपा एमालेका माधवकुमार नेपाल निकट रहेका खिमलाल देवकोटाले बादललाई पराजित गरेक... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री शपथ विवादमा तानिएपछि राष्ट्रपतिद्वारा शपथसम्बन्धी अध्यादेश जारी

  • २०७८ जेष्ठ ६, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शपथसम्बन्धी अध्यादेश जारी गरेकी छिन् । वैशाख ३१ को काे थिए । शपथमा प्रधानमन्त्री ओलीले प्रतिज्ञा गर्छु भन्ने शब्द उच्चारण गरेका थिएनन् भने त्यसबारे सर्वोच्चमा मुद्दा परेको छ । सो मुद्दामा अदालतले अ... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्रीले विश्वासको मत नलिने, नयाँ सरकार गठन गर्न मार्ग प्रशस्त गर्ने

  • २०७८ जेष्ठ ६, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा विश्वासको मत नलिने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठकमा आफूले विश्वासको मत नलिने, धारा ७६ (५) अनुसारको गठनका लागि मार्ग प्रशस्त गरिदिने बताएको कानुन न्याय तथा संसदीय मामिलामन्त... थप हेर्नुहोस्