मुख्य समाचार

News-Image

के प्रचण्ड डिप्रेसनमा छन् ? सूर्य थापाले लगाए यस्तो आरोप

  • २०७७ चैत्र ९, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संविधान र गणतन्त्रविरोधी भएको आरोप लगाउँदै विदेशीबाट पालित–पोषित व्यक्ति भनेपछि प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा आक्रोशित भएका छन्। प्रचण्डले त्यस्त... थप हेर्नुहोस्

News-Image

जसरी पनि नेपाललाई एक्लो बनाउने ओलीको नीति

  • २०७७ चैत्र ९, सोमबार
  • नवकान्तिपुर संवाददाता

एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई जसरी पनि एक्लो बनाउने नीति लिएका छन् । पार्टीभित्र आफू शक्तिशाली बन्दै गएपछि ओलीले नेपालसहित चार नेतालाई कारवाही गर्ने र उनीसँग निकट रहेका अन्य नेतालाई आफ्नो पक्षमा आउन ... थप हेर्नुहोस्

News-Image

राष्ट्रपति आज बंगलादेश जाँदै, को-को छन् भ्रमण दलमा ?

  • २०७७ चैत्र ९, सोमबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रपति विद्यादेवी भण्डारी आज बिहान बंगलादेश जाने भएकी छन्। चैत ९ र १० गते बङ्गलादेशको राजकीय भ्रमणका लागि राष्ट्रपति जान लागेकी हुन्। बङ्गलादेशका राष्ट्रपिता शेख मुजिबुर रहमानको जन्मशताब्दी विशेष समारोहका अवसरमा त्यहाँका राष्ट्रपति मोहम्मद अब्दुल... थप हेर्नुहोस्

News-Image

नयाँ सत्ता समीकरणका लागि पहल नगरेको आरोप लागेपछि देउवाले बोलाए पदाधिकारी बैठक

  • २०७७ चैत्र ८, आईतवार
  • नवकान्तिपुर संवाददाता

समसामयिक राजनीतिक घटनाक्रम र पार्टीको १४औँ महाधिवेशनको सन्दर्भमा छलफल गर्न कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बोलाएका छन् । बैठक सोमबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने तय भएको मुख्यसचि... थप हेर्नुहोस्

News-Image

सभामुखद्वारा प्रतिनिधि सभा समितिका सभापतिहरुसँग छलफल

  • २०७७ चैत्र ८, आईतवार
  • नवकान्तिपुर संवाददाता

सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभाका समिति सभापतिहरुसँग छलफल गरेका छन् । सिंहदरवारस्थित सभामुख कार्यकक्षमा समितिमा प्राप्त भएका विधेयकहरुको अवस्था, प्रतिनिधि सभा अन्तरगतका विषयगत समितिका काम कारबाही लगायतका कार्यसूचिबारे छलफल भएको छ । छ... थप हेर्नुहोस्

News-Image

ओलीले राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा सेटिङ गरेर नेकपा फुटाए: प्रचण्ड

  • २०७७ चैत्र ८, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा अझै ठूलो षड्यन्त्र भइरहेको बताएका छन्। पार्टी कार्यालय पेरिस डाँडामा आयोजित नेपाली दलित आन्दोलनको कार्यदिशा विषयक अन्तर्क्रियामा प्रचण्डले आफू प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको षड्यन... थप हेर्नुहोस्

News-Image

ओलीलाई विस्थापन गर्न देउवाले सक्रियता नदेखाएको भन्दै पौडेलले बोलाए आफूपक्षीय नेताको भेला

  • २०७७ चैत्र ८, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू पक्षीय नेताको बैठक डाकेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीलाई विस्थापन गर्न सभापति शेरबहादुर देउवाले सक्रियता नदेखाएको भन्दै यसबारे दवाव दिने उद्देश्यले पौडेलले बैठक बोलाएका हुन् । वर्तमान राजनी... थप हेर्नुहोस्

News-Image

एमाले र माओवादी कार्यकर्तालाई भित्र्याउँदै प्रकाशमानले भने– ओलीले न्युनतम नैतिकता पनि देखाएनन्

  • २०७७ चैत्र ८, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नयाँ सरकार गठनका निम्ति प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने बताएका छन् । आइतबार चाक्सीबारीस्थित आफ्नै निवासमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) परित्याग गरेका कार्यकर्ताहरूलाई पार्टी प्रवेश ... थप हेर्नुहोस्

News-Image

ओलीले स्पष्टीकरण सोध्ने भएपछि भीम रावलले दिए यस्तो प्रतिक्रिया

  • २०७७ चैत्र ८, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले आफूसहित पार्टी निर्वाचित नेताहरुलाई स्पष्टीकरण सोध्ने अध्यक्ष केपी ओली समूहको निर्णय हाँस्यास्पद भएको बताएका छन्। रावलले ओलीले अवैध रुपमा बैठक बसालेर आफूसहितका नेताहरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको भन्दै यो निर्... थप हेर्नुहोस्

News-Image

ओली सरकार बहुमतमै छ, यही अवस्थामा अर्को सरकार बन्न सक्दैन : देउवा

  • २०७७ चैत्र ८, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ओली सरकार अहिले पनि बहुमतमै रहेकाले यही अवस्थामा अर्को सरकार बन्न नसक्ने बताएका छन् । माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिएकाले ओली सरकार बहुमतमै रहेको उनको भनाइ छ । कांग्रेस केन्द्रीय तरुण ... थप हेर्नुहोस्