
नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले सुरक्षाका लागि सरकारले उपलब्ध गराएका सुरक्षाकर्मी फिर्ता गरेका छन् । सरकारसँग भएको तीनबुँदे सहमतिपछि शान्तिपूर्ण राजनीतिमा आएका विप्लवको सुरक्षार्थ सरकारले नेपाल प्रहरीका प्रहरी निरीक्षकको क... थप हेर्नुहोस्
नेकपा एमालेको केन्द्रीय कमिटी बैठकको पूर्वसन्ध्यामा प्रधानमन्त्री एवम् पार्टीका अध्यक्ष केपी शर्मा ओलीले आफू निकट केन्द्रीय सदस्यलाई बालुवाटारमा बोलाएका छन् । नेकपा एमालेको नवौँ महाधिवेशन र त्यसपछि मनोनीत केन्द्रीय सदस्यहरुसँग प्रधानमन्त्री ओलीले अनौ... थप हेर्नुहोस्
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारमा गएका मन्त्रीलाई एमालेमा समाहित हुन आग्रह गरेका छन् । शुक्रबार रुपन्देहीमा भएको कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष केपी ओली पक्षतिर लागेर माओवाद... थप हेर्नुहोस्
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लामो समय लडेर ल्याएको परिवर्तन उल्ट्याउन चौतर्फी घेराबन्दी भइरहेको बताएका छन् । शुक्रबार बुटवलमा राष्ट्रिय दलित पत्रकार संघको नेपालको प्रथम राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै प्रचण्डले दलित, जनजाति... थप हेर्नुहोस्
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले समसामयिक राजनीतिक विषयमा छलफल गर्न पार्टीको पदाधिकारी र पूर्व पदाधिकारी बैठक बोलाएको छ । पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा आज अपराह्न ३ बजे बस्ने बैठकमा पार्टीको आसन्न १४औँ महाधिवेशन, बदलिँदो राज... थप हेर्नुहोस्
सत्तारुढ नेकपा (एमाले) र जनता समाजवादी पार्टीका शीर्ष नेताबीच बिहीवार प्रधानमन्त्री निवास बालुवाटारमा भएको उच्चस्तरीय वार्ता सकारात्मक दिशातर्फ उन्मुख भएको छ । समाजवादीले उठाउँदै आएको संविधान संशोधन, सांसद रेशम चौधरीको रिहाइ, आफ्ना कार्यकर्तामाथि लगा... थप हेर्नुहोस्
सर्वोच्च अदालतको फैसलापछि नेकपा एमाले ब्युँतिएको छ । एमालेले देशव्यापीरुपमा पार्टी कार्यालयको उद्घाटनको अभियान नै चलाएको छ । पार्टी पुनर्मिलनको वैधानिक थलो मानिएको पार्टी कमिटीको बैठक भने बस्न सकेको छैन । पार्टी ब्युँतिएपछि माओवादी केन्द्रसँग अलग भएर... थप हेर्नुहोस्
जनता समाजवादी पार्टी जसपाले आज संसदीय दलको नेता चयन गर्ने भएको छ। तत्कालीन राष्ट्रिय जनता पार्टी राजपा र समाजवादी पार्टीबीचको एकीकरणपछि बनेको जसपाले आज बस्ने संसदीय दलको बैठकबाट दलको नेता चुन्ने भएको हो। बैठक दिउँसो एक बजे पार्टी कार्यालय ग्वार्कोमा ... थप हेर्नुहोस्
सत्तारूढ नेकपा (एमाले)ले केन्द्रीय कमिटीको बैठक बोलाएको छ। चैत १ गते आइतबार केन्द्रीय कमिटी बैठक बस्न लागेको छ। एमालेका सचिव प्रदीप ज्ञवालीका अनुसार केन्द्रीय कमिटी बैठक बस्न लागेको छ। केन्द्रीय सदस्यहरूलाई बैठकबारे उक्त पार्टीले जानकारी पठाउँदैछ।... थप हेर्नुहोस्
सत्ता सहकार्यबारे जनता समाजवादी पार्टी (जसपा) का शीर्ष नेताको टोली, प्रधानमन्त्री केपी ओलीसँग छलफल गरेर प्रधानमन्त्री निवास (बालुवाटार) बाट निस्केलगत्तै त्यही पार्टीका संघीय पषिद् अध्यक्ष डा. बाबुराम भट्टराईले आफ्नो पार्टी कुर्सीको दौडमा नरहेको प्रति... थप हेर्नुहोस्
