मुख्य समाचार

News-Image

जसपाको तीनबुँदे शर्तप्रति प्रधानमन्त्री ‘सकारात्मक’, ओली सरकारमै सहभागी होला जसपा ?

  • २०७७ फाल्गुन २७, बिहीबार
  • नवकान्तिपुर संवाददाता

जनता समाजवादी पार्टी (जसपा)ले सरकारमा सहभागी हुन राखेको तीनबुँदे शर्तमा प्रधानमन्त्री केपी शर्मा ओली सकारात्मक देखिएका छन् । प्रधानमन्त्री ओलीले विहीबार एमाले शीर्ष नेताहरुलाई राखेर जसपाका नेताहरुसँग छलफल गरेका थिए । पदाधिकारीको बैठक सकेर जसपाका अध्य... थप हेर्नुहोस्

News-Image

सांसद पद गएपनि ओलीको साथ छोड्दिन: मन्त्री रायमाझी

  • २०७७ फाल्गुन २७, बिहीबार
  • नवकान्तिपुर संवाददाता

ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री टोपबहादुर रायमाझीले नेकपा माओवादी केन्द्रमा नफर्किने बताएका छन् । नेकपा एमालेले विहीबार पोखरामा गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री रायमाझीले सांसद पद गएपनि प्रधानमन्त्री केपी ओलीको साथ नछाड्ने ... थप हेर्नुहोस्

News-Image

अर्को प्रधानमन्त्रीको खोजी गरेका छैनौं : भीम रावल

  • २०७७ फाल्गुन २७, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले अर्को प्रधानमन्त्रीको खोजी नभएको प्रतिक्रिया दिएका छन् । विहीवार बसेको एमालेको खनाल-नेपाल समूहको अनौपचारिक भेलापछि सञ्चारकर्मीहरूसँग बोल्दै उपाध्यक्ष रावलले केपी शर्मा ओलीको बदलामा अर्को प्रधानमन्त्रीको खोजी नभएको ब... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री ओलीसँग वार्ता गर्न बालुवाटार पुगे जसपाका यी पाँच नेता

  • २०७७ फाल्गुन २७, बिहीबार
  • नवकान्तिपुर संवाददाता

जनता समाजवादी नेपाल (जसपा)का ५ जना शीर्ष नेताहरू प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्न बालुवाटार पुगेका छन्। सत्ता सहकार्य र आफ्ना एजेण्डाबारे छलफल गर्नका लागि जसपाका ५ नेता बालुवाटार पुगेका हुन्। जसपा शीर्ष नेताहरू महन्थ ठाकुर, बाबुराम भ... थप हेर्नुहोस्

News-Image

एमालेलाई एकताबद्ध बनाउन ओली गम्भीर देखिएनन्: नेपाल समूह

  • २०७७ फाल्गुन २७, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीइतर नेताहरूले सर्वोच्चको निर्णयले कम्युनिस्ट आन्दोलन भत्काएको भन्दै एमाले बलियो बनाउनुपर्ने निष्कर्ष निकालेका छन्। नेता माधवकुमार नेपाल समूहको स्थायी कमिटी बैठकपछि नेता भीम रावलले भने, ‘सर्वोच्चको फैसलापछि उत्पन्न ... थप हेर्नुहोस्

News-Image

माथिकाे आदेश नआएको भन्दै अझै छुटेनन् चन्द समूहका नेता

  • २०७७ फाल्गुन २७, बिहीबार
  • नवकान्तिपुर संवाददाता

सरकार र नेकपा समूहबीच तीन बुँदे सहमति भएसँगै गृह मन्त्रालयले नेत्रविक्रम चन्द समूहका नेतालाई रिहा गर्न सर्कुलर गरेको भए पनि चन्द समूहका नेता–कार्यकर्ता छुटेका छैनन् । चन्द समूहका नेता-कार्यकर्ता छाड्न अदालत वा जिल्ला प्रशासनबाट कुनै किसिमको पत्र आफूक... थप हेर्नुहोस्

News-Image

सरकार निर्माणका विषयमा जसपा सचिवालय बैठकले गर्यो यस्तो निर्णय

  • २०७७ फाल्गुन २७, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नयाँ सरकार निर्माणका लागि केन्द्रविन्दुमा रहेको जनता समाजवादी पार्टी (जसपा)ले संसदका मुख्य तीन राजनीतिक दलसँग छलफल गरेर निष्कर्षमा पुग्ने निर्णय गरेको छ। विहीबार बसेको जसपा सचिवालयको बैठकले राजनीतिक संकट समाधानका लागि सत्तारूढ एमाले, सत्ता समर्थक माओ... थप हेर्नुहोस्

News-Image

विदेश गएर मिर्गौला प्रत्यारोपण गर्नु बाध्यता हट्यो : प्रधानमन्त्री ओली

  • २०७७ फाल्गुन २७, बिहीबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा गएर आफूले मिर्गौला प्रत्यारोपण गर्नु रहर नभइ बाध्यता भएको बताएका छन् । मिर्गौला दिवसका अवसरमा काठमाण्डौमा बिहीवार भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले पहिलो पटक मिर्गौला प्रत्यारोपण गर्दा स्वदेशमा त्यससम्बन्धी व... थप हेर्नुहोस्

News-Image

संसदमा सहमतिकाे वातावरण नबने निर्वाचनमा जानुको विकल्प छैन: ईश्वर पोखरेल

  • २०७७ फाल्गुन २७, बिहीबार
  • नवकान्तिपुर संवाददाता

उपप्रधानमन्त्री ईश्वर पोखरेलले विद्यमान राजनीतिक अवस्था अन्त्य र संसद्‌मा देखिएका बेथितिको एकमात्र विकल्प निर्वाचन नै भएको बताएका छन्। प्रेस सेन्टर पर्साद्वारा आज वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, 'प्रतिनिधिसभामा दलहरुबीच समन्वय भई प्रक्रि... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्रीमा निरन्तरता पाउन ओलीलाई चुनौती

  • २०७७ फाल्गुन २७, बिहीबार
  • नवकान्तिपुर संवाददाता

सर्वोच्च अदालतको फैसलाले एमाले र माओवादी केन्द्रलाई पुरानै ठाउँमा फर्काइदिएपछि निकै खुसी भएका प्रधानमन्त्री केपी ओलीलाई प्रधानमन्त्रीमा निरन्तरता पाउन भने निकै चुनौती देखिएको छ। ओलीले कुनै पनि बेला संसद्मा आफ्ना पक्षमा बहुमत सिद्ध गर्नुपर्ने अवस्था आ... थप हेर्नुहोस्