
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रिट निवेदकले निवेदन दिएको भन्दा बाहिर गएर गरिएको फैसला केही दिनभित्रै पुनरावलोकन हुने बताएका छन् । फैसलाको पुनरावलोकनका लागि निवेदन दिएर फर्किएपछि अध्यक्ष प्रचण्डले रिट निवेदकले नामको आधिकार... थप हेर्नुहोस्
नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई विगतमा नेताहरुले पार्टी नेतृत्व छाडेको प्रसंग ल्याउँदै ओलीले नेतृत्व छाड्न किन नहुने भन्ने प्रश्न गरेका छन्। भुसालले पार्टीले सोधेको स्पष्टीकरणको ११ पृष्ठ ल... थप हेर्नुहोस्
कोभिड-१९ को रोकथाम तथा नियन्त्रणका लागि ओम्नी बिजनेस कर्पोरेसन इन्टरनेशनलमार्फत अघि बढेको स्वास्थ्य सामग्री खरिद प्रक्रियामा अनियमितता ठहर गरेको संसद्को सार्वजनिक लेखा समितिले अख्तियारलाई पत्र पठाएर दोषीलाई कारबाही गर्न निर्देशन दिएको छ। ‘नोबेल को... थप हेर्नुहोस्
अध्यक्ष केपी शर्मा ओलीले गरेको कारबाहीपछि अब कसरी अघि बढ्ने भन्ने विषयमा छलफल गर्न एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको समूह सक्रिय भएको छ। पार्टीविरोधी गतिविधि गरेको आरोपमा अध्यक्ष ओलीले सोमबार नेताद्वय नेपाल र भीम रावललाई ६ महिनाका लागि भन्दै प... थप हेर्नुहोस्
नेकपा एमालेका नेताद्वय सुरेन्द्र पाण्डे र घनश्याम भुसालले आज स्पष्टीकरण बुझाउने भएका छन् । पाण्डे निकट स्रोतका अनुसार ओलीले सोमबार दोस्रोपटक सोधेको भनिएको स्पष्टीकरणका बारेमा कुनै जानकारी छैन । अध्यक्ष ओलीले यसअघि सोधेको स्पष्टीकरणकै जवाफ दिन लागि... थप हेर्नुहोस्
नेकपा विवादबारे फागुन २३ गते सर्वोच्च अदालतले गरेको फैसलाविरुद्ध नेकपा माओवादी केन्द्र मंगलबार पुनरावलोकनमा जाने तयारी गरेको छ । आज बिहान ११ बजे माओवादी केन्द्र सर्वोच्च अदालत पुग्दैछ । नेकपा विवादमा सर्वोच्चको फैसलाप्रति चित्त नबुझाएको माओवादी के... थप हेर्नुहोस्
नेकपा एमाले ओली समूहले सुदूरपश्चिम प्रदेश सरकार बदल्ने कसरत थालेको छ। नेकपा माओवादी केन्द्रका त्रिलोचन भट्ट यस प्रदेशका मुख्यमन्त्री छन् । एमाले माओवादी केन्द्र र नेपाल समूहको सुविधाजनक बहुमत रहेको सुदूरपश्चिम प्रदेश सरकारबाट समर्थन फिर्ताका लागि एमा... थप हेर्नुहोस्
काठमाडौंको सुन्धारास्थित केन्द्रीय कारागारमा रहेका कुख्यात् अपराधी चार्ल्स शोभराजका अन्तर्वार्ता बेलायती अखबारमा छ्यापयाप्ती भएपछि कारागार व्यवस्थापन विभाग आश्चर्यचकित भएको छ। हत्या कसुरमा २० वर्षदेखि जेल जीवन बिताइरहेका शोभराजका अन्तर्वार्ता बेलायती... थप हेर्नुहोस्
शिक्षा मन्त्रालयले देशभर अस्वाभाविकरुपमा फैलिएको तुँवालोको कारण स्वास्थ्यलाई प्रतिकूल असर पार्न सक्ने जोखिमलाई दृष्टिगत गर्दै देशभरका विद्यालय ४ दिन बन्द गर्ने निर्णय गरेपनि केही स्थानीय तहले त्यसलाई अस्वीकार गरेका छन् । मन्त्रालयले मंगलबारदेखि शु... थप हेर्नुहोस्
नेकपा एमालेका नेता भीम रावलले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई गरेको कारबाही स्वीकार्य नभएको बताएका छन्। माधवकुमार नेपाल र आफूलाई ६ महिना गर्ने अध्यक्ष ओलीको निर्णयबारे प्रतिक्रिया दिँदै रावलले अध्यक्ष स्वयं अवैधानिक भएको दाबी गरेका छन्। नवौं महाधि... थप हेर्नुहोस्
