
रेशम चौधरी, धनिराम चौधरी, लक्ष्मण थारूसहित थारू आन्दोलनका अगुवाहरूको रिहाइ तथा मुद्दा फिर्ताको मागसहित भएको धर्नालाई सम्बोधन गर्न गृहमन्त्री रामबहादुर थापा बादल माइतीघर पुगेका छन् । बादलले माइतीघर पुगेर थारू कल्याणकारिणी सभा तथा थरूहटरथारूवान संयुक्त... थप हेर्नुहोस्
नेकपा (एमाले) का नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीसमक्ष लिखित स्पष्टीकरण दिएका छन्। पार्टीले सोधेको स्पष्टीकरणको जवाफ बिहीबार नेता नेपालले पठाएका हुन्। ‘नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विधान र नीतिविपरीत तपाईंले उक्त प्रकार अ... थप हेर्नुहोस्
जनता समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले केपी शर्मा ओलीलाई प्रधानमन्त्री पदबाट हटाउन प्रतिपक्षी दलले ढिलाइ गरेको बताएका छन्। संसदमा भट्टराईको दल पनि प्रतिपक्षमा छ। भट्टराईले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहित दलले ढिलाइ ग... थप हेर्नुहोस्
अध्यक्ष केपी ओली पक्षले सोधेको स्पष्टीकरणको जवाफ बुझाउने विषयमा एमालेको वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल पक्ष अलमलमा देखिएको छ । ओलीले सोधेको स्पष्टीकरणको जवाफ के दिने भन्ने विषयमा छलफल गर्न बुधबार बसेको खनाल–नेपाल पक्षको स्थायी कमिटी बैठ... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी ओलीले चैत १५ गतेदेखि काठमाडौंमा मेलम्चीको पानी वितरण गर्ने बताएका छन्। बुधबार नगरपालिका संघको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले चैत १५ गते मेलम्चीको पानी वितरण गर्ने बताएका हुन्। नगरपालिका संघको कार्यक्रममा प्रधानमन्त्... थप हेर्नुहोस्
कोरोना संक्रमणको जोखिम उच्च भएको भन्दै गृह मन्त्रालयले ७७ वटै जिल्लामा उच्च सतर्कता अपनाउन, भीड नगर्न परिपत्र गरेकै दिन बुधबार मुख्यमन्त्री शेरधन राईले भीडभाडमा गएरै होली मनाएका छन्। विराटनगरस्थित उद्योग संगठनले आयोजना गरेको होली मिलन समारोहमा गएर मु... थप हेर्नुहोस्
जनता समाजवादी पार्टीका माग पूरा गर्न सरकारले गृहकार्य अघि बढाएको छ । सोही क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार साँझ जसपाका नेताहरुसँग कुराकानी गरेका छन् । जसपाका नेता राजेन्द्र महतोका अनुसार प्रधानमन्त्रीसँग माग कसरी र कुन प्रक्रियाबाट पूरा ... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास पुगेका छन्। स्रोतका अनुसार राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली बुधबार साँझ ७ः४५ बजे शितल निवास पुगेका थिए । राष्ट्रपति र प्रधानमन्त्रीबीच समसामयिक राजनीतिक विषयमा छ... थप हेर्नुहोस्
नेकपा एमालेका नेता शंकर पोखरेलले एमालेबाट फुटेर माले बनाउँदाको इतिहास स्मरण गराएका छन्। सर्वोच्च अदालतले पुनर्स्थापना गरेको एमाले विभाजनको संघारमा पुगेका बेला लुम्बिनी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका पोखरेलले विगतको गल्तीबाट पाठ सिक्न सुझाव दिएका ... थप हेर्नुहोस्
जनता समाजवादी पार्टी (जसपा) का नेता राजेन्द्र महतोले कारागारमा रहेका आफ्नै पार्टीका निलम्बित सांसद रेशमलाल चौधरीलाई डिल्लीबजार कारागारमा पुगेर भेट गरेका छन् । नेकपा एमालेसँग सत्ता सहकार्यको हल्ला चलिरहेका बेला टीकापुर हत्याकाण्डका प्रमुख योजनाकारका आ... थप हेर्नुहोस्
