मुख्य समाचार

News-Image

ओलीको चुरीफुरी प्रधानमन्त्रीको कुर्सीमा बसुन्जेल मात्र हो, सडकमा आएपछि हावा फुस्किन्छः नेपाल

  • २०७७ चैत्र १०, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा एमालेका नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष एवम प्रधानमन्त्री केपी शर्मा ओलीमा कम्युनिष्ट संस्कार नै नभएको आरोप लगाएका छन्। आफू पक्षको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियनको भेला प्रज्ञा प्रतिष्ठानमा भइरहेको कार्यकर्ता भेलालाई सम्... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री र जसपाबीचको वार्ता सकियो, के भयो सहमति ?

  • २०७७ चैत्र १०, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी ओली र जनता समाजवादी पार्टी (जसपा)का नेताहरुबीचको भएको छलफल सम्पन्न भएको छ । आजको छलफलमा प्रधानमन्त्री ओलीले जसपा नेताहरुलाई सरकारलाई संसदमा समर्थन गर्न र तत्काल सरकारमा सहभागी हुन आग्रह गरेको बताइएको छ । जसपा नेताहरुले भने आफ्ना... थप हेर्नुहोस्

News-Image

कांग्रेस विपक्षी पार्टी हो, विपक्षमै रहन्छ: देउवा

  • २०७७ चैत्र १०, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेस तत्काल सरकारमा नजाने बताएका छन् । विराटनगरमा मंगलबार पत्रकारसँगको कुराकानीमा उनले कांग्रेस विपक्षी पार्टी भएकाले सरकारमा नजाने प्रस्ट्याएका हुन् । देउवाले कांग्रेस विपक्षी पार्टी भएकैले प्रधानमन्त्री केपी... थप हेर्नुहोस्

News-Image

ओली सरकारमै सहभागी हुने जसपाको तयारी, बालुवाटारमा प्रधानमन्त्रीसँग भेटवार्ता जारी

  • २०७७ चैत्र १०, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी ओली र जसपाका शीर्ष नेताहरूबीच भेटवार्ता सुरु भएको छ । प्रधानमन्त्री ओलीलाई भेट्न जसपाका अध्यक्ष महन्थ ठाकुरसहितका नेताहरु मंगलबार बिहान बालुवाटार पुगेका हुन् । भेटमा उनीहरूबीच सत्ता सहकार्यका विषयमा छलफल केन्द्रित रहेको बालुवाटा... थप हेर्नुहोस्

News-Image

माओवादी स्थायी कमिटी बैठकले गर्यो महत्वपूर्ण निर्णय

  • २०७७ चैत्र १०, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा माओवादी केन्द्रले नेकपा भंग गर्ने सर्वोच्च अदालतको फैसलाको पुनरावलोकनका लागि यही साता अदालत जाने निर्णय गरेको छ। मंगलबार बिहान सिंहदरबारमा बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले सर्वोच्चको फैसलाको पुनरावलोकनमा जाने निर्णय गरेको स्थायी कमिट... थप हेर्नुहोस्

News-Image

नेपाल र बङ्गलादेशबीच भए यस्ता चार समझदारीपत्रमा हस्ताक्षर

  • २०७७ चैत्र १०, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

नेपाल र बङ्गलादेशबीच दुवै राष्ट्रका राष्ट्राध्यक्षका उपस्थितिमा चार विषयको समझदारीपत्रमा हस्ताक्षर भएको छ । नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी र उनका समकक्षी मोहम्मद अब्दुल हमिदका उपस्थितिमा बङ्गलादेशको राष्ट्रपति कार्यालय, बङ्गबन्धु भवनमाम पर्यटन... थप हेर्नुहोस्

News-Image

प्रतिनिधिसभा बैठक आज बस्दै‚ प्रधानमन्त्रीले पेश गर्दैछन् यस्तो प्रतिवेदन

  • २०७७ चैत्र १०, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

संघीय संसदअन्तर्गतको प्रतिनिधिसभाको बैठक आज बस्दैछ। आजको बैठकमा विभिन्न विषयका प्रतिवेदन पेश गर्ने सम्भावित कार्यसूची सार्वजनिक गरिएको छ। बैठकमा प्रधानमन्त्री केपी ओलीका तर्फबाट संवैधानिक आयोगका वार्षिक प्रतिवेदन पेश हुने सम्भावित कार्यसूची छ। यस्... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्रीलाई दिएको समर्थन फिर्ता लिने तयारीमा रहेका प्रचण्डलाई किन भेटिन् चिनियाँ राजदूतले ?

  • २०७७ चैत्र १०, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ। राजदूत यान्छी प्रचण्ड भेट्न सोमबार खुमलटार पुगेकी थिइन्। प्रचण्ड र राजदूत यान्छीबीच समसामयिक विषयमा छलफल भएको स्रोतले जानक... थप हेर्नुहोस्

News-Image

ललितानिवास प्रकरण : अझै अदालतमा उपस्थित भएनन् गच्छदार

  • २०७७ चैत्र १०, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

ललितानिवास मुद्दाका आरोपित तत्कालीन उपप्रधानमन्त्री विजयकुमार गच्छदार अहिलेसम्म विशेष अदालतमा उपस्थित भएका छैनन् । विशेष अदालतले पटकपटक म्याद​ तामेलीका लागि पठाउँदा पनि उनीलगायत ४६ जना अदालतमा उपस्थित भएका छैनन् । विशेष अदालतले सुनसरी जिल्ला अदालत... थप हेर्नुहोस्

News-Image

सरकार र जसपा सहमति नजिक, माग पूरा गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

  • २०७७ चैत्र १०, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

नयाँ सरकार बनाउन विभिन्न किसिमका अभ्यास भइरहेका बेला, सरकार र जनता समाजवादी पार्टी (जसपा) सहमति नजिक पुगेका छन् । आफ्नो पार्टीले राख्दै आएको माग पूरा गर्ने प्रतिबद्धता प्रधानमन्त्री केपी शर्मा ओलीले जनाएपछि सरकारमा सहकार्य गर्ने स्थिति बन्न लागेको जस... थप हेर्नुहोस्