मुख्य समाचार

News-Image

ओलीले भोलिलाई आव्हान गरेको केन्द्रीय समिति र संसदीय दल दुवै बैठकमा नेपाल पक्ष सहभागी नहुने

  • २०७७ चैत्र ६, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा एमालेको माधव नेपाल नेतृत्वको समूह भोलि शनिबारका लागि बोलाइएको पार्टीको केन्द्रीय समिति र संसदीय दल दुवैतर्फको बैठकमा सहभागी नहुने भएका छन्। प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले आह्वान गरेका ती दुवै बैठकमा वरिष्ठ नेता नेपाल तथा झलना... थप हेर्नुहोस्

News-Image

खरेलको राजीनामा स्वीकृत, बडाल महान्यायाधिवक्तामा सिफारिस

  • २०७७ चैत्र ६, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

सरकारले नयाँ महान्यायाधिवक्तामा रमेश बडाललाई सिफारिस गरेको छ । प्रधानमन्त्री कार्यालयबाट महान्यायाधिवक्तामा बडालको नाम सिफारिस गरिएको हो । आजै अग्नि खरेलले महान्यायाधिवक्ताबाट राजीनामा दिएका थिए । खरेलको राजीनामा स्वीकृत भएलगत्तै बडाल नयाँ महान्या... थप हेर्नुहोस्

News-Image

ओलीले भोलिलाई बोलाएको एमाले केन्द्रीय कमिटी बैठकमा वामदेव गौतम जाने

  • २०७७ चैत्र ६, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीले शनिबार बोलाएको केन्द्रीय कमिटी बैठकमा उपाध्यक्ष वामदेव गौतम सहभागी हुने भएका छन् । ललितपुरमा अखिल नेपाल किसान महासंघको भेलालाई सम्बोधन गर्दै उपाध्यक्ष गौतमले बैठकबाटै पार्टीको समस्या समाधान गर्नुपर्न... थप हेर्नुहोस्

News-Image

माधव पक्षीय किसान संघको भेलालाई वामदेव गौतमले सम्बोधन गर्ने

  • २०७७ चैत्र ६, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा एमालेको गुटगत भेला जारी छ। सोही क्रममा आज अखिल नेपाल किसान महासंघले पनि माधव नेपाल पक्षीय भेला आयोजना गरेको छ। हिजोमात्र राष्ट्रिय कार्यकर्ता भेला सम्पन्न गरेको नेपाल समूहले आजदेखि प्रादेशिक तथा वर्गीय संगठनको भेला आयोजना गरेको हो। धोबीघाटस्... थप हेर्नुहोस्

News-Image

ओलीले सबै ध्वस्त बनाए: घनश्याम भुसाल

  • २०७७ चैत्र ६, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले पार्टी अध्यक्ष केपी शर्मा ओली २०६२–०६३ देखि अहिलेसम्मका परिवर्तन जुवाको खालबाट आएको जस्तो संझिएको बताएका छन् । एमाले खनाल–नेपाल समूहको राष्ट्रिय कार्यकर्ता भेलामा उनले ओली एमाले वामगठबन्धन बन्नु, दुईतिहाइको जनम... थप हेर्नुहोस्

News-Image

कांग्रेस कमजोर हुँदा देश नै कमजोर भयो: सुजाता कोइराला

  • २०७७ चैत्र ६, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले मुलुकलाई उचित दिशा दिन कांग्रेसले नेतृत्वदायी भूमिका खेल्नुपर्ने बताएकी छन् । लोकतान्त्रिक गणतन्त्र र संविधान रक्षाको जिम्मा कांग्रेसको काँधमा आएको उनको भनाइ छ । कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री ... थप हेर्नुहोस्

News-Image

संसद् बैठक आज बस्दै, प्रधानमन्त्री ओलीले दुईवटा वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने

  • २०७७ चैत्र ६, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभाको बैठक आज बस्दैछ। संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने बैठकमा विभिन्न प्रतिवेदन र प्रस्ताव प्रस्तुत गर्ने संभावित कार्यसूची रहेको छ। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट दुईवटा बार्षिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूच... थप हेर्नुहोस्

News-Image

केही दिनभित्र अविश्वास प्रस्ताव ल्याउने कसरत

  • २०७७ चैत्र ६, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारविरुद्ध केही दिनभित्र अविश्वासको प्रस्ताव ल्याउने कसरत भइरहेको छ । ओलीले नेपाली कांग्रेस वा जनता समाजवादी पार्टी (जसपा)सँग नाटकीय सहमति गरेबाहेक माओवादी केन्द्रले सरकारलाई दिएको फिर्ता र अविश्वास प्रस्ताव सँगसँगै... थप हेर्नुहोस्

News-Image

साथ नदिने सांसदलाई कारवाही गर्न ओलीले तयार गरे यस्तो आधार

  • २०७७ चैत्र ६, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीले झलनाथ खानाल–माधव नेपाल पक्षधर सांसदलाई कारबाहीको वैधानिक आधार गर्न सजिलो होस् भन्ने उद्देश्यले संसदीय बोर्ड र संसदीय दलको विधान संशोधन कार्यदल गठन गरेका छन् । खनाल–नेपाल समूहले ओलीका कदमविरुद्ध राष्ट्रिय कार्यकर्ता भेला... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्रीले अभिभावकत्व ग्रहण गरेकी ठिल्ले अभावका कारण विद्यालय जानै छोडिन्

  • २०७७ चैत्र ६, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीले अभिभावकत्व ग्रहण गरेर ‘छोरी’सरह बनाएका मुगुकी ठिल्ले साङमु लामाले अहिले अभाव र तनावका कारण विद्यालय जानै छोडेकी छिन् । ३ वर्षअघि अभिभावकत्व ग्रहण गरेपछि प्रधानमन्त्री ओलीले ठिल्लेको परिवारलाई जम्मा २० हजार नगद र केही लत... थप हेर्नुहोस्