
प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी ओलीले आफूलाई जानकारी नै नदिई महाधिवेशनको मिति तोकेपछि नेता माधवकुमार नेपाल पक्षले आकस्मिक रूपमा स्थायी कमिटी बैठक बोलाएको छ। नेपाल पक्षका एक नेताले दिएको जानकारीअनुसार केहीबेरमा नयाँ बानेश्वरस्थित अर्या... थप हेर्नुहोस्
नेकपा एमालेका अध्यक्ष केपी ओलीले नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)बाट आएका रामबहादुर थापा बादललाई बागमती प्रदेशको इन्चार्जको जिम्मेवारी दिएका छन् । अध्यक्ष ओलीले बादल समूहका २२ जनालाई नेकपा एमालेको केन्द्रीय सदस्यको जिम्मेवारी दिएका छन् । ... थप हेर्नुहोस्
सर्वोच्च अदालतको न्यायाधीशमा कुमार चुडाल र नहकुल सुवेदी सिफारिस भएका छन् । न्याय परिषद्को शुक्रबार बसेको बैठकले उच्च अदालत पाटनमा कार्यरत चुडाल र उच्च अदालत सुर्खेतमा कार्यरत सुवेदीलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको हो । बैठकले उच्च अदालत... थप हेर्नुहोस्
नेकपा (एमाले) को दशौं महाधिवेशन आगामी वर्ष मंसिरमा गर्ने निर्णय भएको छ। अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीले आफू पक्षिय नेताहरूसँग आज बालुवाटारमा छलफल गरेर महाधिवेशनको मिति तय गरेका छन्। २०७८ मंसिर २ देखि ६ गतेसम्म महाधिवेशन गर्ने निर्णय भएक... थप हेर्नुहोस्
नेकपा एमालेले प्रधानमन्त्रीमा केपी ओलीको विकल्प दिन तयार रहेको संकेत गरेको छ । सर्वोच्चले नेकपा विघटन गरेपछि एमाले र माओवादी केन्द्र अस्थित्वमा आएपछि प्रधानमन्त्री ओली अल्पमतमा छन् । माओवादीले ओलीलाई प्रधानमन्त्री स्वीकार्न नसक्ने बताएपछि एमालेले ओली... थप हेर्नुहोस्
नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले सुरक्षाका लागि सरकारले उपलब्ध गराएका सुरक्षाकर्मी फिर्ता गरेका छन् । सरकारसँग भएको तीनबुँदे सहमतिपछि शान्तिपूर्ण राजनीतिमा आएका विप्लवको सुरक्षार्थ सरकारले नेपाल प्रहरीका प्रहरी निरीक्षकको क... थप हेर्नुहोस्
नेकपा एमालेको केन्द्रीय कमिटी बैठकको पूर्वसन्ध्यामा प्रधानमन्त्री एवम् पार्टीका अध्यक्ष केपी शर्मा ओलीले आफू निकट केन्द्रीय सदस्यलाई बालुवाटारमा बोलाएका छन् । नेकपा एमालेको नवौँ महाधिवेशन र त्यसपछि मनोनीत केन्द्रीय सदस्यहरुसँग प्रधानमन्त्री ओलीले अनौ... थप हेर्नुहोस्
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारमा गएका मन्त्रीलाई एमालेमा समाहित हुन आग्रह गरेका छन् । शुक्रबार रुपन्देहीमा भएको कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष केपी ओली पक्षतिर लागेर माओवाद... थप हेर्नुहोस्
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लामो समय लडेर ल्याएको परिवर्तन उल्ट्याउन चौतर्फी घेराबन्दी भइरहेको बताएका छन् । शुक्रबार बुटवलमा राष्ट्रिय दलित पत्रकार संघको नेपालको प्रथम राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै प्रचण्डले दलित, जनजाति... थप हेर्नुहोस्
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले समसामयिक राजनीतिक विषयमा छलफल गर्न पार्टीको पदाधिकारी र पूर्व पदाधिकारी बैठक बोलाएको छ । पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा आज अपराह्न ३ बजे बस्ने बैठकमा पार्टीको आसन्न १४औँ महाधिवेशन, बदलिँदो राज... थप हेर्नुहोस्
