मुख्य समाचार

News-Image

सर्वोच्चको फैसलापछि गोकुल बाँस्कोटाको ट्वीट– केको दीपावली, केको रुवावासी ?

  • २०७७ फाल्गुन ११, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

प्रतिनिधि सभा विघटन बदर गर्ने सर्वोच्चको फैसलापछि प्रधानमन्त्री केपी शर्मा ओलीपक्षीय नेकपाका नेता एवं पूर्वमन्त्री गोकुल बाँस्कोटाले राजनीतिक गोलचक्कर उसैगरी चलिरहने प्रतिक्रिया दिएका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत प्रतिक्रिया दिँदै बाँस्कोटाले... थप हेर्नुहोस्

News-Image

सर्वोच्चको फैसलालाई लिएर वामदेवले दिए यस्तो प्रतिक्रिया

  • २०७७ फाल्गुन ११, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतले गरेको फैसलाले नेपालको राजनीति सहि ट्रयाकमा हिँड्ने बताएका छन् । ‘सर्वोच्च अदालको फैसला नेपाली जनताको भावना, संविधानको मर्म अनुसार छ’ ग... थप हेर्नुहोस्

News-Image

संसद पुनःस्थापनापछि प्रधानमन्त्रीले आफू निकट नेतालाई बालुवाटार बोलाए

  • २०७७ फाल्गुन ११, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा पुनःस्थाना भएपछि आफू निकट नेताहरुलाई बालुवाटार बोलाएका छन् । सर्वोच्च अदालतले संसद पुनःस्थापनाको पक्षमा फैसला गरेपछि प्रधानमन्त्री ओलीले सबै मन्त्रीसहितका नेताहरुसँग बालुवाटारमा छलफल सुरु गरेका हुन् । बैठकम... थप हेर्नुहोस्

News-Image

संकटकाल लाग्ने चर्चाबारे प्रचण्ड र माधवले दिए यस्तो प्रतिक्रिया

  • २०७७ फाल्गुन ११, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा संकटकाल लागे एक महिनामा नै फिर्ता हुने बताएका छन् । सर्वोच्च अदालतले संसद् पुनर्स्थापना गरे सरकारले संकटकाल लगाउने चर्चा चलेको सन्दर्भमा चितवनको भरतपुर विमान... थप हेर्नुहोस्

News-Image

प्रतिनिधिसभा पुनर्स्थापना गर्ने सर्वोच्चको फैसला

  • २०७७ फाल्गुन ११, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका मुद्दाहरुको प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको इजलासले प्रतिनिधिसभाको पुनर्स्थापनको फैसला सुनाएका छन्। लामो समयको बहसपछि संवैधानिक इजलासले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने निर्णय गरेको हो। फैसलामा ... थप हेर्नुहोस्

News-Image

संसद् विघटनसम्बन्धी मुद्दाको फैसला सुनाउन थाले प्रधानन्यायाधीशले, सर्वोच्चमा सुरक्षा व्यवस्था कडा पारियो

  • २०७७ फाल्गुन ११, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

सर्वोच्च अदालतले संसद् विघटन सम्बन्धी मुद्दाको फैसला सुनाउन सुरु गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले फैसला पढ्न थालेका छन् । आजै फैसला आउने भएपछि सर्वोच्चमा सुरक्षा व्यवस्था कडा परिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले ५ पुसमा प्रतिन... थप हेर्नुहोस्

News-Image

मन्त्रिपरिषद् बैठक सम्पन्न, के भयो निर्णय ?

  • २०७७ फाल्गुन ११, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपामाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने विषयमा छलफल भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सरकारले विप्लव समूहलाई प्रतिबन्ध फुकाउने बारेमा छलफल भएको बुझिएक... थप हेर्नुहोस्

News-Image

संसद पुनःस्थापना भए पनि ओली नै प्रधानमन्त्री हुन्छन् : मन्त्री रायमाझी

  • २०७७ फाल्गुन ११, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा ओली पक्षका नेता तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझीले ९९.९ प्रतिशत प्रतिनिधि सभा पुनःस्थापना नहुने दावी गरेका छन् । मंगलबार ओली निकट युवा संघ केन्द्रीय कमिटीको पहिलो बैठकलाई सम्बोधन गर्दै मन्त्री रायमाझीले प्वाइन्ट एक प्रतिशतले प्रतिनिधि सभा पुन... थप हेर्नुहोस्

News-Image

सुरक्षा परिषद् बैठकमा विप्लव नेकपामाथिको प्रतिबन्ध फुकुवाबारे छलफल

  • २०७७ फाल्गुन ११, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपामाथि दुई वर्षदेखि लगाइएको प्रतिबन्ध फुकुवा गर्ने र संसद विघटनसम्बन्धी मुद्दामा सर्वोच्चले फैसला गरेपछिका संभावित सुरक्षा जोखिमबारे छलफल गर्दै राष्ट्रिय सुरक्षा परिषद् बैठक सकिएको छ । परिषद् वैठक लगत्तै २ बजे ... थप हेर्नुहोस्

News-Image

डा. बाबुराम भट्टराई अस्पताल भर्ना, के भएको छ उनलाई ?

  • २०७७ फाल्गुन ११, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई अस्पताल भर्ना भएका छन् । भट्टराई दिल्लीस्थित यकृत एवं पित्त विज्ञान संस्थानमा मंगलबार बिहान ९ बजे भर्ना भएको भट्टराईका प्रेस सल्लाहकार विश्वदीप पाण्डेले जानकारी... थप हेर्नुहोस्