
प्रधानमन्त्री केपी ओलीले बोलाएको संवैधानिक परिषद् बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नजाने भएका छन् । प्रधानमन्त्री ओलीले विहीवार साँझ साढे ५ बजेका लागि परिषद् बैठक बोलाएका छन् । ‘जुन कारणले मंगलवारको बैठकमा सहभाग... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी ओलीले आज साँझ ५:३० बजे संवैधानिक परिषद बैठक बोलाएका छन्। मंगलबार बिहान बोलाएको संवैधानिक परिषदको बैठक सभामुख अग्निप्रसाद सापकोटा अनुपस्थित भएपछि बैठक स्थगित भएको थियो। त्यसपछि मन्त्रिपरिषद बैठकमा ओलीले संवैधानिक परिषद सम्बन्धी अध्... थप हेर्नुहोस्
टीकापुरमा उच्च सुरक्षा अधिकारी र नाबालक गरी ९ जनाको हत्या घटनामा कैलाली जिल्ला अदालतबाट दोषी ठहर भएका निलम्बित सांसद रेशम चौधरीको मुद्दाको सुनुवाइ भैरहेको छ। उच्च अदालत दिपायलमा चौधरीसहित अन्य अभियुक्तको पुनरावेदनमा सुनुवाइ हुन लागेको हो। उच्च अदालतक... थप हेर्नुहोस्
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारविरुद्ध संघर्षका कार्यक्रमहरु तय गरेको छ । पार्टीको केन्दीय सचिवालय कार्य व्यवस्था समितिको बैठकले यही पुस १२ गतेदेखि पहिलो चरणको आन्दोलन गर्ने निर्णय गरेको हो । भ्रष्टाचार नियन्त्रण, कोरोना महामारी निय... थप हेर्नुहोस्
मंगलबार राष्ट्रपतिले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेकी थिइन् । बुधबार नेकपाको स्थायी कमिटी बैठक थियो। दिउँसो १ बजेका लागि बोलाइएको बैठक बस्नुअघि स्थायी कमिटी सदस्यहरु भीम रावल र पम्फा भुसाल राष्ट्रपति कार्यालय पुगे । उनीहरु संसद अधिवेशन... थप हेर्नुहोस्
दोस्रो लहरको संक्रमणले तीब्र हुँदा मृतक संख्यामा फेरि नयाँ रेकर्ड कायम भएको छ । विहीबार यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा १३ हजार १५९ संक्रमितको मृत्यु भएको छ । एकै दिन मृत्यु भएका संक्रमितको यो संख्या अहिलेसम्मकै उच्च हो । यसअघि एकैदिन १३... थप हेर्नुहोस्
बुधबारको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओलीले अचानक वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव ल्याएका छन् । बुधवार कडा कसरतपछि बसेको स्थायी कमिटी बैठकको सुरुआतमै ओलीले वामदेवलाई प्रधानमन्त्री बनाउने प्रस्ताव ल्याए । ओलीले... थप हेर्नुहोस्
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवादका क्रममा चौतर्फी घेराबन्दीमा परेपछि प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो अडानबाट पछि हटेका छन्। मंगलबार सरकारका तर्फबाट जारी गरिएको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम... थप हेर्नुहोस्
संसद्का विशेष अधिवेशन बोलाउन माग गर्दै एकचौथाइ सांसदको हस्ताक्षरसहितको निवेदन लिएर राष्ट्रपति कार्यालय पुगेका नेकपा स्थायी कमिटी सदस्यसमेत रहेका सांसदद्वय भीम रावल र पम्फा भुसाल पाँच घन्टासम्म राष्ट्रपति कार्यालयमा कुरेर निवेदन दर्ता नगरी फर्किएका छन... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच पार्टीमा दर्ता भएका राजनीतिक कुनै पनि प्रस्ताव फिर्ता लिने सहमति नभएको प्रचण्ड-माधव नेपाल समूहले दाबी गरेको छ। बुधबार दुई पटक गरि बसेको बैठकले सरकारले हालै ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्य... थप हेर्नुहोस्
