
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले चितवनमा नेता सुरेन्द्र पाण्डे सुनियोजित रुपमा दुर्व्यवहार गरिएको बताएका छन्। शनिबार साँझ एक विज्ञप्ति प्रकाशित गर्दै वरिष्ठ नेता खनालले नेता पाण्डेमाथि भएको दुर्व्यवहारको निन्दा ए... थप हेर्नुहोस्
चितवनमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकर्ताले आफ्नै नेतामाथि दुर्व्यवहार गरेका छन्। शनिबार बिहान नेकपा चितवन राप्ती नगर कमिटीको ‘बैठक तथा प्रशिक्षण’ कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली निकट कार्यकर्ताहरुले स्थायी समिति सदस्य... थप हेर्नुहोस्
नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ६७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख १८ हजार ६३९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या २४ हजार ९ रहेको छ ।... थप हेर्नुहोस्
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय उपाध्यक्ष वामदेव गौतमले आफू पार्टीको कुनै गुटमा नरहेको बताएका छन् । उनले अहिले पनि आफू पार्टी एकताको पक्षमा रहेको बताए । तुलसीपुर उपमहानगरपालिकाले शनिबार आयोजना गरेको भेटघाट कार्यक्रममा गौतमले अहिले पार्टी... थप हेर्नुहोस्
सत्तारूढ नेकपामा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले मिलेर नै आउँदो सचिवालय बैठकमा संयुक्त प्रस्ताव पेस गर्नुपर्ने लबिइङ शुरु भएको छ । सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले आफूमाथिका आरोपको ‘काउन्टर प्रस्ताव’ पेस गर्ने स्थिति आए त्यही ... थप हेर्नुहोस्
नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली बैठकको ‘ब’ सम्म सुन्न इच्छुक थिएनन्। अर्का अध्यक्ष पुष्पकमल दाहाल र अन्य केही नेता ‘बैठक बसाएरै छाड्ने’ ढिपीमा थिए । प्रधानमन्त्रीलाई शुभेच्छुकहरूले सुझाव दिए,‘भाग्नुभन्दा भिड्नु जाति।’ र, सम्भव भयो– गएक... थप हेर्नुहोस्
विभिन्न देशहरुमा कोरोना संक्रमित र मृतकको संख्या लुकाईएका समाचार बाहिरिरहेका बेला नेपालको तथ्यांकमा पनि आशंका उब्जिएको छ । स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको संख्या र नेपाली सेनाले शव व्यवस्थापन गरेको संख्या... थप हेर्नुहोस्
सत्तारुढ नेकपामा देखिएको विवादमा सहमति जुटाउन दोस्रो तहका नेताहरु सक्रिय भएका छन् । सोही क्रममा आज नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली निकट मानिने महासचिव बिष्णु पौडेल, ईश्वर पोखरेल र सुवास नेम... थप हेर्नुहोस्
पछिल्लो २४ घण्टामा देशभरका विभिन्न ल्याबमा गरिएको परीक्षणमा थप १ हजार ९४५ जनामा कोरोना पुष्टि भएको छ । यससँगै नेपालमा हालसम्म कुल संक्रमितको संख्या दुई लाख १६ हजार ९६५ पुगेको छ। त्यस्तै, हाल सक्रिय संक्रमितको संख्या २४ हजार ६६५ छ। स्वास्थ्य तथा ज... थप हेर्नुहोस्
सरकारले विश्व बैंकबाट नेपाल शहरी शासकीय सुधार तथा पूर्वाधार आयोजनाका लागि १८ अर्ब रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण लिने भएको छ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले शुक्रवार पत्रकार सम्मेलनमार्फत मन्त्रिपरिषद्का निर्ण... थप हेर्नुहोस्
