
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र विवाद बढीरहेका बेला केन्द्रीय सचिवालय बैठक आह्वान गर्न पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीलाई अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल समूहले आजसम्मको अल्टिमेटम दिएको थियो । ओलीले भोलि मंगलबार पनि स... थप हेर्नुहोस्
नेकपाका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले विवाद चर्किएका बेला अब दुई अध्यक्ष बसेर छलफल र समझदारी गरेपछि मात्र सचिवालउ बैठक बोलाउँछु भन्न नपाईने बताएका छन् । उनले अहिले जसरी पनि सचिवालय बैठक छल्ने ठूलो प्रयास भइरहेको र त्यो पार्टी हितबिप... थप हेर्नुहोस्
नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ५७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख ९७ हजार २४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ३६ हजार १७४ रहेको छ ... थप हेर्नुहोस्
नेकपाको विवाद समाधान कार्यदलका सदस्यहरु प्रधानमन्त्री निवास बालुवाटारमा भेला भएपनि पूर्वमाओवादी पक्षका नेताहरु अनुपस्थित भएपछि प्रधानमन्त्री केपी ओलीले भेटवार्ता गरेनन् । सहमतिको प्रयासस्वरुप यसअघि गठन गरिएको कार्यदलका सबै सदस्यलाई बालुवाटार बोलाइएको... थप हेर्नुहोस्
जारी विवादमा संस्थापन पक्षसँग सैद्धान्तिक सहमति भएपछि सोमबार कांग्रेसका पौडेल पक्षका नेताहरूको बैठक बस्दै छ । बैठकमा पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा भएको छलफल, १६ बुँदेमाथि संस्थापनको धारणा र महाधिवेशनको पूर्वतयारीका सम्बन्धमा छलफल हुने जनाइएको छ ।... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी ओलीले गत साउन ३० गते गठन गरिएकोविवाद समाधान कार्यदलका सदस्यहरुलाई बालुवाटार बोलाएका छन् । नेकपा स्थायी कमिटीमा उत्पन्न विवाद सुल्झाउन साउन ३० गते कार्यदल बनाइएको थियो । यही कार्यदलले बनाएको प्रतिवेदनका आधारमा स्थायी कमिटीले तत्कालि... थप हेर्नुहोस्
नेपाली कांग्रेसका नेता मीन विश्वकर्माको स्वास्थ्यमा सुधार भएको छ। चिकित्सकहरुले ७२ घण्टे ट्रायल पछि उनलाई भेन्टिलेटर बाट पनि निकालेका छन्। कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएका विकको फोक्सोमा पानी जमेपछि स्वास्थ्यमा गम्भिर समस्या आएको थिय... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी शर्मा ओलीको सन्देश लिएर खुमलटार आएका नेकपा महासचिव तथा अर्थमन्त्री विष्णु पौडेललाई कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ प्रस्ताव राखेका छन् । बहुमत सचिवालय सदस्यको आग्रहबमोजिम ओलीले सचिवालय बैठक नबोलाउने हो भने संसदीय दल... थप हेर्नुहोस्
प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले आउँदो महाधिवेशनमा वरिष्ठ नेता माधव नेपाललाई पार्टी अध्यक्ष बनाउन सहयोग गर्ने आश्वासन दिएका छन्। नेपाल पक्षीय नेताहरु भीम रावल, सुरेन्द्र पाण्डे, रघु पन्तसहित नेता नेपालसँग आइतबार बालुवाटारमा सामूहिक छल... थप हेर्नुहोस्
जनकपुर–जयनगर रेलमार्गमा नियमित रेल सञ्चालनका लागि तयारी अघि बढाइएको छ । गत महिना भारतबाट रेल आएसँगै नियमित सञ्चालनका लागि जनशक्ति व्यवस्थापन, कानून निर्माण, आवश्यक पूर्वाधारलगायतको तयारी भइरहेको हो । कोभिड १९ सङ्क्रमणका कारण तत्काल रेल सञ्चालन गर्न न... थप हेर्नुहोस्
