
काठमाडौंमा आज राजसंस्था पुर्नस्थापनाको पक्षमा प्रदर्शन हुँदैछ । संघीय गणतन्त्रात्मक व्यवस्था खारेज गरी संवैधानिक राजसंस्था र हिन्दू अधिराज्यको माग सहित राजसंस्थाका समर्थकहरुले माइतीघर मण्डलामा प्रदर्शन गर्न लागेका हुन । प्रदर्शनमा सहभागी हुन काठमा... थप हेर्नुहोस्
सत्तारुढ नेकपाको सचिवालय बैठक आज बस्दैछ । दुई अध्यक्षले एक अर्कालाई गम्भीर आरोप लगाउँदै छुट्टाछुट्टै राजनीतिक प्रस्ताव पेस गरेपछि बढेको विवाद साम्य पार्न नेताहरुले गरेको प्रयास गरे पनि सफल हुन सकेको छैन । शुक्रबार दिनभर नेताहरुले सहमतिको लागि प्रयास ... थप हेर्नुहोस्
हुम्लाको सिमकोट गाउँपालिका–७ डाडाफयाको जबुका नजिकै जिप दुर्घटना हुँदा चारजनाको मृत्यु र सातजना घाइते भएका छन् । शुक्रबार राति लु २ च २१०२ नम्बरको जिप दुर्घटना भएको हो । सिमकोटबाट बिरामी लिन हेप्काखोला गएको जिप बिरामी लिएर सिमकोट पर्किने क्रममा डाडाफय... थप हेर्नुहोस्
भूमी व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्माकुमारी अर्यालले किसानले उत्पादन गरेका बजारको सुनिश्चितता सरकारले गर्ने बताएकी छन्। शुक्रबार काठमाडौंमा केन्द्रीय सहकारी बजारको उद्घाटन गर्दै सहकारीको माध्यमबाट किसानले उत्पादन गरेका उत्पादनको बजार स... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणका काममा क्षणिक राजनीतिक स्वार्थका आधारमा सिर्जना गरिने जातीय र सांस्कृतिक नामका अन्तर्विरोधले देशको विकास र एकतामा आघात पर्ने भएकाले त्यसो नगर्न सम्बन्धित पक्षलाई आग्रह गरेका छन् । प्रधानमन्त्री निवास ब... थप हेर्नुहोस्
नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २७२ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन्। शुक्रबार स्वास्थ्य मन्त्रालयका अनुसार थप १ हजार २७२ जनामा कोरोना पुष्टि भएको छ। यससँगै हालसम्म संक्रमित हुनेको संख्या २ लाख ३८ हजार ८६१ पुगेको छ। पछिल्लो अपडेट अनुसार ... थप हेर्नुहोस्
राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई आज शुक्रबार सामुहिक छलफलका लागि शीतलनिवास बोलाएकी छन् । हिजो ओली र दाहालले छुट्टाछुट्टै राष्ट्रपतिसँग भेटेका थिए । छुट्टाछुट्टैको भेटेर छलफल गर्दा पनि सहमतिक... थप हेर्नुहोस्
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली पार्टी विभाजनतर्फ अग्रसर भएको आरोप लगाएका छन् । विहीबार निवासमा भेट्न आएका युवा विद्यार्थीसँगको कुराकानीमा नेता गौतमले प्रधानमन्त्री ओली पार्टी एकता जो... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड-१९ विरुद्धको खोप विश्वकै सार्वजनिक पहुँचमा हुनु पर्नेमा जोड दिएका छन् । कोभिड–१९ सम्बन्धी संयुक्त राष्ट्रसंघको विशेष महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना विरुद्धको खोप सबैको पहुँचमा हुनु प... थप हेर्नुहोस्
नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । सभापति शेरवहादुर देउवाको निवास बुढानिकलकण्ठमा २ बजे बस्ने बैठकमा बुधबार वरिष्ठ नेता पौडेललाई तनहुँमा भएको दुर्व्यवहारबारे छलफल हुनेछ । कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार आजको पदाधिकारी बैठकम... थप हेर्नुहोस्
