
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपामा विवाद बढ्दै जाँदा पार्टी फुट्ने सम्भावना पनि उत्तिकै देखिएको छ । नेकपा फुटेमा कांग्रेसलाई साथ लिएर सरकारमा रहिरहने रणनीति प्रधानमन्त्री केपी ओलीको रहेको छ । त्यसो त ओली सरकारमा सहभागी हुन नहुँने आवाज पनि का... थप हेर्नुहोस्
पार्टीभित्रको आन्तरिक विवादले प्रधानमन्त्री पदबाटै राजीनामा दिन बाध्य हुने अवस्था आएपछि प्रधानमन्त्री केपी ओली कांग्रेसलाई फकाउन थालेका छन् । शनिबार कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटेर उनले सत्ता साझेदारीको प्रस्ताव राखेका थिए । अध्यादेश ल्याएर ... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी ओली ताप्लेजुङ र इलामका कार्यक्रममा सहभागी हुन आज त्यसतर्फ जाँदैछन् । बिहान ९ बजे हेलिकप्टरबाट ताप्लेजुङको फक्ताङ्लुङस्थित घुन्सा जाने कार्यक्रम तय भएको छ । सो क्रममा प्रधानमन्त्री ओलीले सीमा क्षेत्रको बोर्डर आउट पोष्ट बीओपी निरीक्ष... थप हेर्नुहोस्
आन्तरिक विवादमा रुमलिएको सत्तारुढ नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल दुबैले उपाध्यक्ष वामदेव गौतमलाई विश्वास गर्न नसक्दा गृहमन्त्री रामबहादुर थापाको साथ खोज्न थालेका छन्। पार्टी एकताको पक्षमा उभिँदै आए... थप हेर्नुहोस्
नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले कांग्रेस कुनै हालतमा सरकारमा सहभागी हुन नहुने बताएका छन् । प्रधानमन्त्री केपी ओलीले कांग्रेस सभापति शेरबहादुर देउवासँग सत्ता साझेदारीको प्रस्ताव गरेको चर्चा भइरहेको बेला उनले यस्तो भनेका हुन्। ओलीसँगै मिल... थप हेर्नुहोस्
पूर्वप्रधानमन्त्री तथा संघीय समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र उनकी पत्नी हिसिला यमी कोरोनामुक्त भएका छन् । डा. भट्टराईले कोरोनामुक्त भएको जानकारी सामाजिक सञ्जालमार्फत दिएका हुन् । उनले भनेका छन्- 'एक महिनापछि कोभिड– १९ ... थप हेर्नुहोस्
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम प्रदेश ईन्चार्ज भीम रावलले केन्द्र र प्रदेश सरकार परिवर्तन हुनुपर्ने बताएका छन्। कैलालीमा पत्रकारहरुसँग कुरा गर्दै नेता रावलले गत भदौ २६ गतेको स्थायी कमिटी बैठकले संघीय र प्रदेश सरकार... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी शर्मा ओलीले सुरक्षा निकायका प्रमुखसँग छलफल गरेका छन्। चारवटै सुरक्षा निकायका प्रमुखलाई बालुवाटार बोलाएर प्रधानमन्त्री ओलीले आइतबार दिउँसो छलफल गरेका हुन्। प्रधानमन्त्री नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा, नेपाल प्रहरीक... थप हेर्नुहोस्
गृहमन्त्रालयले काठमाडौं र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । आइतबार गृहले काठमाडौंमा काली पराजुली र भक्तपुरमा प्रेम भट्टराईलाई जिम्मेवारी दिएको हो । हाल काठमाडौंमा जनकराज दाहाल र भक्तपुरमा हुमकला पाण्डे कार्यरत थिए । उनीहरुको नियमित... थप हेर्नुहोस्
नेपालमा थप एक हजार ६६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। आइतबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप एक हजार ६६९ जनामा संक्रमण पुष्टि भएको हो। यससँगै अहिलेसम्म नेपालमा २ लाख २० हजार ३ सय ८ जनामा संक्रमण पुष्टि ... थप हेर्नुहोस्
