
काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा केही खुकुलो बनाउने तयारी गरिएको छ । काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले आज जिल्ला सुरक्षा समितिको संयुक्त बैठकबाट यो सम्बन्धी औपचारिक निर्णय गर्न लागेका हुन् । कोरोना भाइरस महामारी रोकथाम तथा नि... थप हेर्नुहोस्
बालुवाटारको बुझाई, संविधानको व्यवस्था र नेकपाका अन्य सचिवालय नेताहरुको जोड-कोणका भित्री मामिला अनुमान गरिएभन्दा भिन्न छ। नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सोमबार भएको भेटका क्रममा प्रधानमन्त्रीले वामदेव गौतमलाई अबको क्याब... थप हेर्नुहोस्
केही महिनायताको शान्त र सौम्य प्रस्तुतिलाई भंग गर्दै गत विहीबारको क्याबिनेट बैठकमा प्रधानमन्त्री केही आक्रोशित भावमा पेश भए । ‘यो तपाईंको विरोध होइन डाक्टरसा’ब’ भन्दै त्यही बैठकपश्चात् अर्थमन्त्रीबाट राजीनामा दिएका डा. युवराज खतिवडालाई ढाडस दिएर भने,... थप हेर्नुहोस्
विश्वमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९ लाख नाघेको छ । २४ घण्टामा ४ हजार २०७ जनाको ज्यान गएसँगै ज्यान गुमाउनेको संख्या ९ लाख ८७८ पुगेको हो । गएको २४ घण्टामा २ लाख ३४ हजार भन्दा धेरैमा संक्रमण पुष्टि भएसँगै विश्वमा कोरोना संक्रमितको स... थप हेर्नुहोस्
प्रमूख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालालाई कोरोना संक्रमण पुष्टि भएको छ । कांग्रेस युवा नेता गगन थापाले कोइरालाको स्वाब परीक्षण गर्दा नतिजा पोजेटिभ आएको बताए । उनी अहिले होम–आईसोलेशनमा रहेको बुझिएको छ । कोरोना पोजेटिभ द... थप हेर्नुहोस्
‘तपाईहरूले निषेधाज्ञाको निर्णय गरिरहँदा लिइने आधार के हो ? लकडाउनको अवधिमा १६ सयको हाराहारीमा भएको आत्महत्याको खबर सुनेर आत्मग्लानी हुन्छ कि हुँदैन ? आफ्नो देशमा भोकले मर्नुभन्दा अर्काको देशमा रोगले मर्ने भन्दै भारततिर लर्को लागेर जानेको लस्करले मुटु... थप हेर्नुहोस्
पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा एकैपटक ३०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलवार काठमाडौं उपत्यकामा कोरोना संक्रमण पुष्टि भएका ३९६ जना कोरोना संक्रमित मध्ये ३०० जना कोरोना संक्रमित काठमाडौंका रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैब... थप हेर्नुहोस्
नेपालमा आज (मंगलवार) एकैपटक ९०२ जनामा कोरोना भाईरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ४८ हजार १३८ पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले नेपालमा ... थप हेर्नुहोस्
स्वास्थ्य मन्त्रालयले लकडाउन नगरे मंसिरसम्ममा कुल संक्रमितको संख्या ३ लाख नाघ्ने आकलन गरेको छ । स्वास्थ्य मन्त्रालयले विश्व स्वास्थ्य संगठनको विधिका आधारमा गरेको अध्ययनमा संक्रमणको गति तीव्र कायमै रहेमा असोज ५ सम्म अर्को एक सयको मृत्यु हुनसक्ने आकलन ... थप हेर्नुहोस्
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा गृहमन्त्री बन्दा ४५ वर्षका थिए । ०५१ को मध्यावधि निर्वाचनपछि बनेको तत्कालीन एमाले नेतृत्वको सरकार ९ महिनामै ढलेपछि उनी प्रधानमन्त्री बने । त्यति बेला उनको उमेर ४८ वर्ष थियो । राजनीतिक क्षेत्रमा लाग्नेहरूका ... थप हेर्नुहोस्
