मुख्य समाचार

News-Image

ओली र प्रचण्डबीच फेरि बिग्रियो सम्बन्ध, बालुवाटार पुगेर प्रचण्डले दिए कार्यदल खारेज गर्ने चेतावनी

  • २०७७ भाद्र ४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच पुनः मनमुटाव सुरु भएको छ । पार्टीभित्रको समस्या समाधान गर्न कार्यदल गठन गरी त्यसले प्रतिवेदन तयार पारिरहेका बेला धमाधम राजनीतिक नियुक्ति हुन... थप हेर्नुहोस्

News-Image

काठमाडौंका यी ५ स्थान, जहाँ कोरोना संक्रमित ५० जनाभन्दा बढी भेटिए

  • २०७७ भाद्र ४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौं महानगरपालिकामा कोरोना भाइरस संक्रमण दर बढ्दै गएको छ। बिहीबारसम्म महानगरमा १ हजार १ सय ९१ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ भने ६ जनाको ज्यान गइसकेको छ। उपत्यकाको कोटेश्वर क्षेत्र सबैभन्दा बढी जोखिममा देखिएको छ। त्यसपछि बल्खु, कलंकी, बाला... थप हेर्नुहोस्

News-Image

बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी, कोरोनाबारे थप रणनीति सार्वजनिक हुने !

  • २०७७ भाद्र ४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बालुवाटारमा मन्त्रिपरिषद बैठक सुरु भएको जानकारी दिए । यसअघि नियमित रूपमा सोमबार मन्त्रिपरिषद बैठक बस्ने गरेको थिय... थप हेर्नुहोस्

News-Image

नेपाल प्रहरीका ४९ एसपीको सरूवा, को कहाँ (सूचीसहित)

  • २०७७ भाद्र ४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

प्रहरी प्रधान कार्यालयले ४९ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ । सरुवा भएका सबै एसपीलाई भाद्र महिनाको तलब सम्बन्धित जिल्लाबाटै खान पाउने गरेर सरुवा गरेको हो । महानगरीय प्रहरी सर्वोच्च अदालत समन्वय तथा सुरक्षा प्रहरी ईकाई रामशाहपथमा रहेका ... थप हेर्नुहोस्

News-Image

नेपालमा पछिल्लो २४ घण्टामा कति थपिए कोरोना संक्रमित?

  • २०७७ भाद्र ४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपालमा आज (बिहीवार) थप ७०७ जनामा कोरोना भाईरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २९ हजार ६४५ पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा।डा। जागेश्वर गौतमले नेपालमा बि... थप हेर्नुहोस्

News-Image

ओली र प्रचण्डले छाने नयाँ मन्त्री, कोको हुँदैछन् विदाइ ?

  • २०७७ भाद्र ४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

लामो समय आन्तरिक विवाादमा रूमल्लिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले अन्ततः सहमतिको बाटो पहिल्याएको छ । महाधिवेशनमा जानेगरी विवादको हल गर्न अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड सहमत भएपछि त्यसलाई लिखित रूप दिन र केही आ... थप हेर्नुहोस्

News-Image

कोरोनाबाट विश्वभर ७ लाख ९० हजारभन्दा बढीको निधन, २ करोड २५ लाखभन्दा बढी संक्रमित

  • २०७७ भाद्र ४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

विश्वभर कोरोना भाइरस संक्रमितको संख्या २ करोड २५ लाख नाघेको छ । एकैदिन २ लाख ६२ हजार ६९६ जनामा संक्रमण पुष्टि भएपछि विहीबार बिहानसम्म कोरोना संक्रमितको संख्या २ करोड २५ लाख ६८ हजार २८२ पुगेको छ । यस्तै एकै दिन थप ६ हजार ५०० जनाको मृत्यु भएपछि कोरोना ... थप हेर्नुहोस्

News-Image

नेकपा कार्यदलको प्रारम्भिक प्रतिवेदन तयार, ओलीले सहमति तोडेको निष्कर्ष

  • २०७७ भाद्र ४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

पार्टीभित्रको विवाद समाधानको सूत्र खोज्न गठित नेकपाको कार्यदलले २०७६ मंसिर ४ मा भएको सहमतिलाई पुनर्व्याख्या गर्दै कार्यकारी अध्यक्षको कामलाई प्रधानमन्त्रीले हस्तक्षेप नगर्ने खालको प्रारम्भिक प्रतिवेदन तयार पारेको छ । कार्यदलले पार्टीको आगामी महाधि... थप हेर्नुहोस्

News-Image

नेकपा अब महाधिवेशनमा जान्छ, प्रधानमन्त्रीले दुवै पदबाट राजीनामा दिनु पर्दैन : प्रचण्ड

  • २०७७ भाद्र ४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

अन्ततः सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री ओलीले दुवै पदबाट राजीनामा दिनु नपर्ने बताएका छन् । प्रचण्डले एक हप्ताभित्र पार्टीमा नयाँ निष्कर्ष निस्किने पनि बताएका छन्। पत्रकार भूषण दाहालको द ब्राभो डेल्टा शो कार्यक्रमलाई अन्... थप हेर्नुहोस्

News-Image

काठमाडौंमा निषेधाज्ञा सुरु, सडक सुनसान, मर्निङ वाकमा समेत निषेध

  • २०७७ भाद्र ४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौं उपत्यकामा आज निषेधाज्ञाको पहिलो दिन । सरकारले कोरोना भाइरस संक्रमण तीब्र रुपमा फैलिएकाले त्यसमाथि नियन्त्रणका लागि निषेधाज्ञा जारी गरेको हो। बिहानैदेखि सुरक्षाकर्मीको सडकमा बाक्लो उपस्थिति देखिएको छ। अति आवश्यकीय सवारी साधन फाट्टफुट्ट देखिए ... थप हेर्नुहोस्