
पूर्व राजा ज्ञानेन्द्र शाह परिवारसहित ठमेलको एक नाइट क्लब पुगेर नाचगानमा सहभागी भएका छन् । शाह ठमेलको क्लब लर्ड अफ द ड्रिङ्क्स (एलओडी)मा बुहारी हिमानी शाह छोरीहरुका साथ पुगेर खुब मस्ती गरेको भिडियो सार्वजनिक भएको छ । नाइट क्लबमा पुगेर शाहले विदेशी... थप हेर्नुहोस्
नेपालको सीमाना भारतले मिचिएकोप्रति नागरिकहरु आन्दोलित भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले देशको एक इन्च पनि जमिन कसैलाई मिच्न नदिइने बताएका छन् । काठमाडौंमा आयोजित राष्ट्रिय युवा संघ नेपालको प्रथम भेलालाई सम्बोधन गर्दै उनले भने, ‘यो देशभक्... थप हेर्नुहोस्
रौतहटको राजपुर बमकाण्डका आरोपी नेपाली कांग्रेसका नेता तथा संघीय सांसद मोहम्मद आफताब आलमलाई हाल राजधानीको नख्खु कारागारमा १५ सय कैदीसँगै राखिएको छ । रौतहट जिल्ला अदालतले पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएलगत्तै आलमलाई रातारात नख्खु कारगार ल्याइएक... थप हेर्नुहोस्
नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौलाले देशको सीमाका सन्दर्भमा पक्षविपक्ष नभई राष्ट्रिय एकता कायम गर्न आवश्यक रहेको बताएका छन् । उनले नेपालमा पहिलोपटक सीमाका विषयमा राष्ट्रिय एकता कायम हुन थालेको उल्लेख गर्दै सीमा सुरक्षाका विषयमा एक भएर उभिनुपर... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद पुनर्गठनको तयारीबारे नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा जानकारी गराएका छन् । नयाँ मन्त्रीहरुको नाम छनौट भएको बताए पनि ओलीले नाम भने सार्वजनिक गरेनन् । साेमवार (भोलि) नै मन्त्रिपरिषद् पुनर्गठन ... थप हेर्नुहोस्
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक र राष्ट्रिय एकतालाई मजबुत बनाउने उद्देश्यका साथ आफूहरुले पार्टी एकता गरेको पुनःस्मरण गरेका छन् । राष्ट्रिय युवा सङ्घको राष्ट्रिय भेलालाई आज सम्बोधन गर्दै उनले राष्ट्रिय आवश... थप हेर्नुहोस्
निर्वाचन आयोगले यही मङ्सिर १४ गते उपनिर्वाचन हुने जिल्ला र स्थानीय तहमा योजनाको छनोट, स्वीकृति र सञ्चालन कार्य नगर्न-नगराउन निर्देश गरेको छ । निर्वाचन आचारसंहिता लागू भएका जिल्ला र स्थानीय तहमा चालू आर्थिक वर्ष २०७६-७७ को बजेट तथा कार्यक्रममा समावेश ... थप हेर्नुहोस्
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालयको बैठक अहिले केही बेरमै बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको बैठकमा सरकार तथा पार्टीको जिम्मेवारीको बिषयमा छलफल हुने बालुवाटार स्रोतले जनाएको छ । स्रोतका अनुसार आजको बैठकले प्र... थप हेर्नुहोस्
उपनिर्वाचनको समय आउन अब दुई साता बाँकी छ । मतदाता र राजनीतिक दलहरूलाई चुनावी माहोलले छोइसकेको छ । उम्मेदारहरू घरदैलो धाउन थालिसकेका छन् । घरदैलोमा पुगेर र चोकचोकमा कोणसभा गर्दै मत मागिरहेका छन् । भोट माग्ने क्रममा सतापक्ष नेकपाले आफूले गरेका राम्रा क... थप हेर्नुहोस्
नेपाली भूमि अतिक्रमणको विरोधमा नेपाल विद्यार्थी संघले लैनचौरस्थित भारतीय दूतावास अगाडि गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । कालो ब्यानर र राष्ट्रिय झण्डासहित प्रदर्शनमा उत्रिएकाहरु नेविसंघ कार्यकर्तालाई प्रहरीले बल प्रयोग गरी नियन्त्रणमा लिए... थप हेर्नुहोस्
