मुख्य समाचार

News-Image

लिम्पियाधुरालाई नेपालको नक्सामा समेट्न माग गर्दै सर्वोच्चमा रिट

  • २०७६ कार्तिक २७, बुधबार

नापी विभागले जारी गरेको नेपालको राजनीतिक नक्सामा लिम्पियाधुरालार्ई समावेश गर्न माग गर्दै सर्वोच्च अदालतमा आज रिट निवेदन दायर भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयसमेतलाई विपक्षी बनाई आज पाटन क्याम्पसका उपप्राध्यापक फणीन्द्र नेपाल ... थप हेर्नुहोस्

News-Image

राष्ट्रपति हमिद र नेकपा अध्यक्ष प्रचण्डबीच भेटवार्ता

  • २०७६ कार्तिक २७, बुधबार

चार दिने नेपाल भ्रमणमा रहेका बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदसँग नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज शिष्टाचार भेट गरेका छन्। भेटमा दुई देशबीच आपसी सम्बन्धलाई सुदृढ बनाउने विषयमा छलफल भएको नेकपा विदेश व... थप हेर्नुहोस्

News-Image

मिर्गौला तस्करी प्रकरण: निदान अस्पतालका सीईओ र डाक्टरसहित पाँच जना जेल चलान

  • २०७६ कार्तिक २७, बुधबार

मिर्गौला प्रकणमा पक्राउ परेका निदान अस्पतालका सीइओ र चिकित्सकसहित पाँच जना जेल चलन भएका छन् । नाता नपर्ने व्यक्तिलाई बिरामीको भान्जा बनाएर मिर्गौला प्रत्यारोपण गरेको घटनामा उनीहरु जेल चलान भएका हुन् । ललितपुर जिल्ला अदालतले अस्पतालका प्रमुख कार्यक... थप हेर्नुहोस्

News-Image

नयाँ मन्त्रीमा जसको चर्चा छैन, तर पाउदैछन् आकर्षक मन्त्रालय

  • २०७६ कार्तिक २७, बुधबार
  • राजु लामिछाने

मन्त्रिपरिषद् विस्तारको तयारी गर्दै गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र आफ्नो कट्टु आलोचक मानिएका नेताद्धय भीम रावल र घनश्याम भुसाललाई पहिलो प्राथमिकतामा राखेको बुझिएको छ । सरकारको गुण र दोशका आधारमा आलोचना गर्दै आएका रावल र भुसाल नै पहिलो प... थप हेर्नुहोस्

News-Image

बंगलादेशका राष्ट्रपति हमिदको उच्चस्तरीय भेटवार्ता आज

  • २०७६ कार्तिक २७, बुधबार

नेपाल भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले आज समकक्षी विद्यादेवी भण्डारीसँग उच्चस्तरिय भेटवार्ता गर्दै छन्। राष्ट्रपति भण्डारीलाई भेट्न बंगलादेशी राष्ट्रपति हमिद दिउँसो ४ बजे शितलनिवास जानेछन्। भेटमा आपसी हितका विषयमा छलफल हुने र... थप हेर्नुहोस्

News-Image

नारायणी नदीमा यही महिनामा क्रुजको परीक्षण

  • २०७६ कार्तिक २७, बुधबार

सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै नारायणी नदीमा निर्माण भइरहेको रिभर क्रुजसीप (मिनी पानीजहाज)को परीक्षणयात्रा (टेष्ट ड्राइभ) यही महिनामा गरिने भएको छ । नोभेम्बरभित्र व्यावसायिकरूपमा सञ्चालन गर्ने तयारी गरिएको छ । भरतपुर महानगरप... थप हेर्नुहोस्

News-Image

स्थानीय तहका लागि आज मनोनयनपत्र दर्ता हुँदै

  • २०७६ कार्तिक २७, बुधबार

आगामी मङ्सिर १४ गते स्थानीय तहको रिक्त पदका लागि हुने उपनिर्वाचनका लागि आज मनोनयनपत्र दर्ता हुँदैछ । निर्वाचन आयोगका अनुसार बुधबार बिहान १० देखि दिउँसो १ बजेसम्म मुख्य र निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम रहेको ... थप हेर्नुहोस्

News-Image

अब प्रधानमन्त्री ओलीको उपचार अमेरिकामा हुने !

  • २०७६ कार्तिक २७, बुधबार

प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला रोगसम्बन्धी थप उपचार अब अमेरिकामा हुने भएको छ । यसका निम्ति प्रधानमन्त्रीकी निजी चिकित्सक डा दिव्या सिंह शाह आवश्यक कागजातसहित कात्तिक २४ मा टर्किस एयरको दिउँसो २ः४० को उडानबाट अमेरिका पुगेर परामर्शमा जुटेकी छि... थप हेर्नुहोस्

News-Image

राष्ट्रियताको विषयमा देश एक ढिक्का छ: अध्यक्ष दाहाल

  • २०७६ कार्तिक २६, मंगलवार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रियताका विषयमा देश एक ढिक्का भएको बताएका छन् ।नेकपा भरतपुर महानगर वडा कमिटीको मंगलबार आयोजित शपथ ग्रहण कार्यक्रममा अध्यक्ष दाहालले सीमाका विषयमा प्रधानमन्त्रीले बोलाएको बैठकमा... थप हेर्नुहोस्

News-Image

स्थानीय तहका लागि बुधबार मनोनयनपत्र दर्ता हुँदै

  • २०७६ कार्तिक २६, मंगलवार

आगामी मङ्सिर १४ गते स्थानीय तहको रिक्त पदका लागि हुने उपनिर्वाचनका लागि भोलि बुधबार मनोनयनपत्र दर्ता हुँदैछ । निर्वाचन आयोगका अनुसार बुधबार बिहान १० देखि दिउँसो १ बजेसम्म मुख्य र निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यक्... थप हेर्नुहोस्