
मन्त्रिपरिषद् पुनर्गठनका विषयमा नेकपामा सघन छलफल शुरू भएको छ । सोमवार बस्ने सचिवालय बैठकले सबै मन्त्रीलाई राजीनामा दिन निर्देशन दिने तयारी प्रधानमन्त्री केपी ओलीको रहेको बुझिएको छ । अध्यक्ष एवं प्रधानमन्त्री ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच आइतब... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी शर्मा ओलीले फाल्गुनन्दको जीवनसँग विभिन्न समयमा गाँसिएका महत्वपूर्ण ठाउँलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नुपर्ने बताएका छन्। राष्ट्रिय विभूति तथा किरातधर्मका महागुरु फाल्गुनन्दको १३५ औंँ जन्मजयन्तीका अवसरमा शुभकामना सन्देश जारी... थप हेर्नुहोस्
कुनै पनि विदेशी व्यक्ति, समूह वा सङ्घसंस्थाले नेपाल राज्यविरुद्ध तथा राष्ट्रिय सुरक्षाबारे जासुसी गरेर गराएको निगरानी राखिने भएको छ । प्रधानमन्त्री कार्यालय मातहतमा रहने राष्ट्रिय अनुसन्धान विभागमा यससम्बन्धी प्रतिगुप्तचरी एकाइ नै रहने गरी सरकारले वि... थप हेर्नुहोस्
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सचिवालय बैठकले सोमबार सबै मन्त्रीलाई राजीनामा दिन निर्देशन दिने तयारी गरेको छ । सोमबार बिहान बोलाइएको सचिवालय बैठकबाट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका सबै मन्त्रीलाई राजीनामा दिन निर्देशन दिइने ने... थप हेर्नुहोस्
‘विप्लव’ नेतृत्व समुहका नारायणी ब्युरो इञ्चार्जसहित २० जना कार्यकर्ता आज नेपाल कम्युनिष्ट पार्टी(नेकपा)मा प्रवेश गरेका छन् । नारायणी ब्युरो सदस्य चन्द्रबहादुर थिङको नेतृत्वमा इलाका सेक्रेटरी बलराम नेगी, क्रान्तिकारी युवाका केन्द्रीय सदस्य आइसमान ब्लो... थप हेर्नुहोस्
कास्की क्षेत्र नं २ मा आगामी मङ्सिर १४ गते प्रतिनिधिसभा सदस्य पदका लागि हुन गइरहेको उपनिर्वाचनमा अब २१ उम्मेदवार चुनावी मैदानमा छन् । प्रतिनिधिसभा सदस्यका लागि कात्तिक २१ गते २२ जनाले मनोनयन दर्ता गरेका थिए । स्वतन्त्र उम्मेदवार पुरुषोत्तम खनालले उम्... थप हेर्नुहोस्
ठगी आरोपमा पक्राउ परेका रुपज्योतिलाई थप ५ दिन थुनामा राख्न काठमाडौं जिल्ला अदालतले आइतबार अनुमति दिएको छ । यसअघि उनलाई अदालतले तीन दिनको म्याद दिएको थियो । ज्योति समूहका तीन कम्पनी स्याकार एण्ड कम्पनी, जय स्पिनिङ मिल र ज्योति एण्ड कम्पनीको लगानी ... थप हेर्नुहोस्
कीर्ते र ठगीको आरोप लागेका सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावलले पदबाट राजीनामा दिएका छन् । उनले आइतवार प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट समक्ष राजीनामा दिएका हुन् । कञ्चनपुरको महेन्द्रनगरस्थित जनज्योति बहु... थप हेर्नुहोस्
चिकित्सा शिक्षा सुधारका अभियन्ता अनशनरत प्राडा गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि थप उपचारका लागि डडेल्धुराबाट रेफर गर्ने तयारी गरिएको छ । स्वास्थ्यमा समस्या देखिएपछि डडेल्धुरा अस्पतालमा उपचाररत केसीलाई थप उपचारका लागि जिल्लाबाहिर रेफर ... थप हेर्नुहोस्
आफैले नियम कानुन ऐन निर्माण गर्ने अधिकार भएपनि स्थानीय सरकारका प्रमुखहरुले आफुहरुलाई हिजोको गाविस अध्यक्ष कै भुमिकामा राख्दा स्थानीय सरकारले गति लिन नसकेको प्रदेश ३ का मुख्य मन्त्री डोरमणी पौडेलले बताएका छन् । ‘सबै अधिकार उहाँहरुसँगै छ तर पनि सोचम... थप हेर्नुहोस्
