मुख्य समाचार

News-Image

माक्र्सवाद र लेनिनवादले हाम्रो देशलाई ठोस निकास दिँदैनन्ः नेता गौतम

  • २०७६ कार्तिक १५, शुक्रबार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता वामदेव गौतमले बहुदलीय प्रतिस्पर्धात्मक प्रणालीबाट नै मुलुकमा समाजवाद स्थापना गर्ने बताएका छन् । मदन भण्डारी फाउण्डेशनले आज यहाँ आयोजना गरेको दशैँ, तिहार, नेपाल सम्वत् तथा छठपर्वको अवसरमा आयोजित शुभकामना आदानप्रद... थप हेर्नुहोस्

News-Image

बलात्कारको आरोप लागेका महरामाथि अदालतमा थुनछेक बहस सुरु

  • २०७६ कार्तिक १५, शुक्रबार

बलात्कार प्रयासको अभियोगमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराको थुनछेक बहस सुरु भएको छ। शुक्रबार काठमाडौंको बबरमहलस्थित काठमाडौं जिल्ला अदालतमा निवर्तमान सभामुख महराको थुनछेक बहस सुरु भएको हो। महरामाथि संसदसचिवालयकी एक महिला कर्मचारीमा... थप हेर्नुहोस्

News-Image

दुई पक्षबीचको सहमति पछि कपिलवस्तुमा स्थिति सामान्य बन्दै

  • २०७६ कार्तिक १५, शुक्रबार

हिन्दु र मुस्लिम समुदायबीचको विवादका कारण बुधबार रातिदेखि तनावग्रस्त रहेको कपिलवस्तुको कृष्णनगरको जनजीवन विस्तारै सामान्य बन्दै गएको छ । बिहीबार बिहान हिन्दु र मुस्लिम समुदायबीचको तनावलाई नियन्त्रणमा लिन ‘प्रहरीले चलाएको गोली’ लागेर १ युवकको मृत्य... थप हेर्नुहोस्

News-Image

छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै

  • २०७६ कार्तिक १५, शुक्रबार

छठ पर्वको दोस्रो दिन शुक्रबार खरना मनाइँदै छ । आजको दिन साँझ चामल, सक्खर र दुध मिलाएर बनाएको खीर प्रसादको रुपमा ग्रहण गरी खरना मनाइने गरिन्छ । दिनभर उपवास बसेका ब्रतालुले साँझ नियम निष्ठाका साथ खिर बनाएर आफू ग्रहण गर्नुको साथै घरपरिवारका सदस्यलाई खान... थप हेर्नुहोस्

News-Image

गोप्य राख्दा राख्दै बाहिरियो मन्त्रिपरिषद्को यो निर्णय

  • २०७६ कार्तिक १५, शुक्रबार

संघीयता कार्यान्वयनसँगै चालू खर्च अत्यधिक बढिरहेका बेला सरकारले मन्त्री र सांसदहरुलाई पर्व सुविधामार्फत एक महिनाको तलब सुविधा बाँडेको छ । सरकारले मन्त्रीपरिषद्बबाट निर्णय गरेर राज्यलाई करोडौं भार पर्नेगरी पहिलोपटक यस्तो निर्णय गरेको हो । गएको भदौं... थप हेर्नुहोस्

News-Image

अमेरिकी राष्ट्रपति ट्रम्पविरुद्ध लाग्ने भयो महाअभियोग

  • २०७६ कार्तिक १५, शुक्रबार

अमेरिकी संसदको तल्लो सदन (प्रतिनिधिसभा)ले राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको महाअभियोगलाई औपचारिक रुप दिन संकल्प प्रस्ताव पारित गरेको छ। प्रस्ताव पारित भएपछि ट्रम्पविरुद्धको महाअभियोग अनुसन्धानको प्रकृया औपचारिकरूपमा अघि बढेको छ। प्रतिनिधिसभामा २३... थप हेर्नुहोस्

News-Image

तत्कालीन आईजीपी, डीआईजी र सरकारी वकिलद्वारा रौतहटमा विस्फोट भएको स्वीकार

  • २०७६ कार्तिक १५, शुक्रबार

तत्कालीन प्रहरी महानिरीक्षक (आईजीपी) ओमविक्रम राणा, तत्कालीन मध्यक्षेत्रीय प्रहरी प्रमुख (डीआईजी) किरण गौतम र जिल्ला सरकारी वकिलको कार्यलय रौतहटका तत्कालीन प्रमुख ध्रुवमणि ज्ञवालीले २०७४ चैत २७ मा रौतहटमा बम विस्फोटको घटना भएको स्वीकारेका छन् । वि... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री ओली ग्राण्डी अस्पतालबाट डिस्चार्ज

  • २०७६ कार्तिक १४, बिहीबार

प्रधानमन्त्री केपी शर्मा ओली डिस्चार्ज भएका छन् । उनको स्वास्थ्यस्थिति सामान्य रहेको धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले जानकारी दिएको छ । अस्पतालका मेडिकल डाइरेक्टर चक्रराज पाण्डेले बिहीबार पत्रकार सम्मेलन गरी प्रधानमन्त्रीको उपचारको क... थप हेर्नुहोस्

News-Image

काङ्ग्रेस र समाजवादी पार्टीका कार्यकर्ताबीच झडप

  • २०७६ कार्तिक १४, बिहीबार

धनुषामा नेपाली काङ्ग्रेस र समाजवादी पार्टीका कार्यकर्ताबीच झडप भएको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगरका अनुसार धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा काङ्ग्रेस र समाजवादी पार्टीका कार्यकर्ताबीच झडप भएको हो । झडपमा परी दुई पक्षका नौ जना घाइते भएका छन् ... थप हेर्नुहोस्

News-Image

काङ्ग्रेस केन्द्रीय समिति बैठक शुक्रबार, उपनिर्वाचनका लागि उम्मेदवारको नाम टुङ्गो लगाइने

  • २०७६ कार्तिक १४, बिहीबार

नेपाली काङ्ग्रेसले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवारको नाम टुङ्गो लगाउन शुक्रबार केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठक उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवारको... थप हेर्नुहोस्