मुख्य समाचार

News-Image

बितेको २४ घण्टामा १४४ जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको कुल संख्या १६ हजार ९४५ पुग्यो

  • २०७७ असार २९, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपालमा आज (सोमवार) थप १४४ जनामा कोरोना भाईरस ९कोभिड १९० संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १६ हजार ९४५ पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले नेपालमा बितेक... थप हेर्नुहोस्

News-Image

खुले भारतीय समाचार च्यानल

  • २०७७ असार २९, सोमबार
  • नवकान्तिपुर संवाददाता

केवल अपरेटरहरूले चार वटा भारतीय समाचार च्यानलबाहेक अन्यको भने प्रसारण खुलाएका छन् । केवल अपरेटरहरूको आइतबार बसेको बैठकले जी–न्युज, आजतक, इन्डिया टिभी र एबिपी न्यूज च्यानलहरूको प्रसारण बन्द राखेर अरू खोल्ने निर्णय गरेको म्याक्स टिभीका उपाध्यक्ष ध्रुव ... थप हेर्नुहोस्

News-Image

यसकारण छोडे सूर्यराज र मुमारामले साझा पार्टी

  • २०७७ असार २९, सोमबार
  • नवकान्तिपुर संवाददाता

आफूले राख्दै आएको प्रस्ताव अस्वीकृत भएपछि साझा पार्टीका प्रवक्ता सूर्यराज आचार्यले पार्टी छाडेका छन् । संयोजक बाहेक पार्टीका सबै संरचना भंग गरेर अघि बढ्ने आचार्यको प्रस्ताव आइतबारको केन्द्रीय कमिटीको बैठकले अस्वीकार गरेको थियो। आफ्नो प्रस्तावलाई क... थप हेर्नुहोस्

News-Image

काठमाडौं उपत्यकाभित्र साउन १ देखि साझा बस चलाउने तयारी

  • २०७७ असार २९, सोमबार
  • नवकान्तिपुर संवाददाता

साझा यातायात सहकारी संस्थाले  आगामी साउन १ गतेबाट काठमाडौं उपत्यकाभित्र साझा बस चलाउने तयारी गरेकाे छ। हालै सरकारले स्वास्थ्य–सुरक्षाका मापदण्ड पालन गरी सार्वजनिक यातायात चलाउन दिने निर्णय गरेको थियो । सरकारको निर्णयअनुसार गत शुक्रबारदेखि नै सार्वजनि... थप हेर्नुहोस्

News-Image

कोरोनाबाट विश्वभर ५ लाख ७१ हजारको मृत्यु, १ करोड ३० लाखभन्दा बढी संक्रमित

  • २०७७ असार २९, सोमबार
  • नवकान्तिपुर संवाददाता

विश्वभर १ करोड ३० लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सोमबार बिहान यो समाचार तयार पार्दासम्म १ करोड ३० लाख २९ हजारभन्दा बढी संक्रमित भएका छन् । त्यसमध्ये १ लाख ९४ हजार ३८४ जना पछिल्लो २४ घण्टामा थपिएका संक्रमित हुन् । वर्ल्डोम... थप हेर्नुहोस्

News-Image

चुँडिन लागेको नेकपा एकताको डोरी जोडिएकै हो त ?

  • २०७७ असार २९, सोमबार
  • नवकान्तिपुर संवाददाता

सत्तारूढ दल नेकपामा चुलिएको संकट तत्काललाई समाधान भएको छ । नेकपाको स्थायी कमिटी बैठकमा बहुमत सदस्यले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेपछि नेकपामा विवाद चुलिएको थियो । बढ्दै गएको विवादले पार्टी विभाजनको खतरामा पुगे पनि अध्यक्ष तथा प्रधानमन्... थप हेर्नुहोस्

News-Image

संक्रमित घटे पनि जोखिम घटेको छैन, अबको परीक्षण समुदाय केन्द्रित हुने

  • २०७७ असार २८, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपालमा कोरोना भाइरस संक्रमितहरूको संख्या आइतबारसम्ममा १६ हजार ८ सय १ पुगेको छ, जसमध्ये ८ हजार ५ सय ८९ जना निको भएर घर फर्किसकेका छन् भने ३८ जनाको मृत्यु भइसकेको छ । आइतबार ३ हजार ९ सय १६ वटा पीसीआर परीक्षणमा ८२ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक... थप हेर्नुहोस्

News-Image

ललितपुरमा एकै घरका १० जनामा कोरोना पुष्टि

  • २०७७ असार २८, आईतवार
  • नवकान्तिपुर संवाददाता

महालक्ष्मी नगरपालिका वडा नं ८ लुभूको एकै घरका १० जना मानिसमा कोरोना सङ्क्रमण पुष्टि भएको छ। बल्खुस्थित बयोद्या अस्पतालमा कार्यरत ल्याब टेक्निसियनमा यही असार १७ गते कोरोना सङ्क्रमण पुष्टि भएसँगै उनका परिवारका अन्य सात जनामा र भाडामा बस्ने दुई गरी १० ज... थप हेर्नुहोस्

News-Image

संक्रमितको निधन भएपछि काठमाडौंको यी स्थान गरियो सिल

  • २०७७ असार २८, आईतवार
  • नवकान्तिपुर संवाददाता

कोरोना भाइसरको संक्रणबाट निधन भएका गोकर्णेश्वर नगरपालिका–४ का ५४ वर्षीय पुरुषको घर रहेको टोल सिल गरिएको छ । मृतकको घर गल्ली सिल गरी उनको सम्पर्कमा आएका १३ जनाको स्वाब सङ्कलन गरी पीसीआर परीक्षणका लागि आज राष्ट्रिय विधि विज्ञान प्रयोगशाला टेकुमा पठाइएक... थप हेर्नुहोस्

News-Image

काठमाडाैं उपत्यकाको समुदायमा छिर्‍यो कोरोना, कुन-कुन ठाउँमा देखिए संक्रमित

  • २०७७ असार २८, आईतवार
  • नवकान्तिपुर संवाददाता

काठमाडौं उपत्यकाको समुदायमा कोरोना भाइरस छिरेको पाइएको छ । इपिमिडियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले काठमाडौंको १२ ठाउँबाट स्याम्पल लिएर परीक्षण गर्दा ३ जनामा कोरोना भाइरस भेटिएको हो । ती ३ जनाको ट्राभल हिस्ट्री नरहेको महाशाखाका निर्देशक डा वास... थप हेर्नुहोस्