मुख्य समाचार

News-Image

संविधान संशोधन विधेयक संसदमा दर्ता

  • २०७७ जेष्ठ ९, शुक्रबार

शुक्रवार बसेको मन्त्रीपरिषद्को बैठकले गरेको निर्णय बमोजिम सरकारले संविधान संशोधन विधेयकमा संसदमा दर्ता गराएको छ । आज बसेको मन्त्रीपरिषद्ले नेपालको अतिक्रमित भूमीसहितको नक्सालाई कानूनत् पास गर्नका लागि संविधान संशोधन गर्न लागेको हो । त्यसै अनुसार क... थप हेर्नुहोस्

News-Image

शुक्रबार देखिएका ३० संक्रमित सर्लाही, चितवन, कपिलवस्तु र नवलपरासी जिल्लाका

  • २०७७ जेष्ठ ९, शुक्रबार

शुक्रबार बिहान पुष्टि भएका थप ३० जनामा कोरोना भाइरसको संक्रमितमध्ये १५ जना सर्लाहीका रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। शुक्रबार थपिएका संक्रमितहरूमा ८ वर्षीया बालिकादेखि ७४ वर्षीय वृद्धसम्म छन्। चितवनको भरतपुर महानगरपालिका-६ का ७४ वर्षीय पुरूष र ... थप हेर्नुहोस्

News-Image

संविधान संशोधनको प्रस्ताव ल्याउन मन्त्रिपरिषद बैठक बस्दै

  • २०७७ जेष्ठ ९, शुक्रबार

मन्त्रिपरिषदको बैठक आज बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान १० बजे बस्ने बैठकले संविधान संशोधनको प्रस्ताव संसदमा प्रस्तुत गर्ने निर्णय गर्न लागेको बताइएको छ । सरकारले बुधबार लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटेर नेपालको न... थप हेर्नुहोस्

News-Image

बाँकेबाट आयो खुसीको खबर, २१ जना संक्रमितले जिते कोरोनालाई, आजै डिस्चार्ज हुँदै

  • २०७७ जेष्ठ ९, शुक्रबार

बाँके जिल्लाका पहिलो संक्रमित ६० वर्षीय व्यक्तिसँगै २१ जना कोरोनाबाट निको भएका छन् । बाँकेस्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुराको आइसोलेसन वार्डमा उपचाररत नेपालगन्ज उपमहानगरपालिका २१ जनाको पुनः परीक्षण रिपोर्ट नेगेटिभ आएकाले डिस्चार्ज गर्न... थप हेर्नुहोस्

News-Image

कोरोनाबाट विश्वभर ३ लाख ३४ हजारको मृत्यु, ५१ लाख ९४ हजार संक्रमित

  • २०७७ जेष्ठ ९, शुक्रबार

कोरोना भाइरसको महामारीबाट विश्वभर ३ लाख ३४ हजार ६१६ जनाको मृत्यु भएको छ । यो समाचार तयार पार्दासम्म यो महामारीबाट ५१ लाख ९४ हजार ९९ जना संक्रमित भएका छन् भने २० लाख ८० हजार २९२१ जना संक्रमण मुक्त भएका छन् । २७ लाख ७६ हजार ११३ जनाको उपचार भइरहेको छ । ... थप हेर्नुहोस्

News-Image

विहीबार भेटिए ३० संक्रमित, नेपालमा संक्रमितको संख्या ४५७ पुग्यो

  • २०७७ जेष्ठ ८, बिहीबार

विहीबार साँझ थप तीन जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएको छ। संक्रमितहरूमध्ये कपिलवस्तुका १९ वर्षीय युवक र बाँकेका ३२ वर्षीय पुरुष र ४२ वर्षीया महिला रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। उनीहरूको भेरी अस्पताल नेपालगन्ज र प्रदेश प्रयोगशाला ... थप हेर्नुहोस्

News-Image

नेपालमा १२ सुरक्षाकर्मीमा कोरोना संक्रमण

  • २०७७ जेष्ठ ८, बिहीबार

कोरोना भाइरस फैलिन नदिन सरकारले जारी गरेको लकडाउनको आदेश कार्यान्वयन गर्न सुरक्षाकर्मी अग्रपङ्क्तिमा खटिएका छन् । संक्रमणको जोखिम कायमै हुँदा सुरक्षाकर्मीले उपलब्ध व्यक्तिगत स्वास्थ्य सुरक्षा अपनाउँदै कार्यस्थलमा काम गरिरहेका कतिपय सुरक्षाकर्मीलाई को... थप हेर्नुहोस्

News-Image

नेपालमा ४९ जनाले जिते कोरोनालाई

  • २०७७ जेष्ठ ८, बिहीबार

नेपालमा कुल ४५४ जना कोरोना संक्रमित देखिएकामा ४९ जनाले कोरोनालाई जितेका छन् । काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार गराइरहेका चार जना कोरोना भाइरस संक्रमित विहीबार मात्र डिस्चार्ज भएका छन् । पछिल्ला दुईवटा रिपोर्ट नेगेटि... थप हेर्नुहोस्

News-Image

प्रहरीलाई मुक्का हान्ने चिनियाँ ५ हजार धरौटीमा छुटे

  • २०७७ जेष्ठ ८, बिहीबार

आफ्नो देश फर्कन पाउनुपर्ने माग गर्दै सिंहदरवारअगाडि प्रदर्शन गर्ने क्रममा प्रहरीमाथि हातपात गरेका चार चिनियाँ नागरिक पाँच हजार धरौटी बुझाएर छुटेका छन् । उनीहरू चारै जनाले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पाँच–पाँच हजार बुझाएर छुटेको महानगरीय प्रहरी... थप हेर्नुहोस्

News-Image

कतारमा एक नेपालीलाई दिइयो मृत्युदण्ड

  • २०७७ जेष्ठ ८, बिहीबार

कतारमा रहेका एक नेपालीलाई मृत्युदण्ड दिइएको छ । हत्या अभियोगमा महोत्तरी औराही–१,का अनिल चौधरीलाई मृत्युदण्ड दिएको जनाइएको छ । चौधरीमाथि कतारका नागरिक उमैर मोहम्मद उमैर अल रमाजानी अल–नुयमीको हत्याको अभियोगमा दोषी ठहर गर्दै अदालतले मृत्युदण्डको फैसला स... थप हेर्नुहोस्