मुख्य समाचार

News-Image

थप ९ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या २६७ पुग्यो

  • २०७७ जेष्ठ २, शुक्रबार

आज साँझ थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २६७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अध्यावधिक विवरण जारी गर्दै आज साँझ थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो । यसअघि आज बिहान... थप हेर्नुहोस्

News-Image

लकडाउन कार्यान्वयमा थप कडाइ, काठमाडौंका गल्लीमा निस्किए पनि पक्राउ पर्ने

  • २०७७ जेष्ठ २, शुक्रबार

उपत्यकामा कोरोना संक्रमितको संख्या बढिरहँदा जिल्ला प्रशासन कार्यालय, काठमाडौंले लकडाउन कार्यान्वयमा थप कडाइ गर्ने नीति अख्तियार गरेको छ । प्रशासनले अब विभिन्न बहानामा भित्री सडक तथा गल्लीमा निस्किने व्यक्तिलाई पनि पक्राउ गर्ने निर्णय गरेको छ । गृह... थप हेर्नुहोस्

News-Image

के छ सरकारको नीति तथा कार्यक्रममा ?

  • २०७७ जेष्ठ २, शुक्रबार

सरकारले मुलुकको आर्थिक पुनरुत्थानलाई केन्द्रमा राखेर आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमान सरकारको अबको ... थप हेर्नुहोस्

News-Image

काठमाडौं महानगरका ३१ कर्मचारीको आरडिटी परीक्षण पोजेटिभ

  • २०७७ जेष्ठ २, शुक्रबार

काठमाडौं महानगरपालिकाका ३१ जना कर्मचारीमा कोरोना भाइरसको आशंका गरिएको छ । शुक्रबार आरडिटी विधिबाट कोरोना परीक्षण गरिँदा ३१ जनामा कोरोना पोजेटिभ देखिएको काठमाडौं महानगरपालिकाका उपप्रमुख हरिप्रभा खडगीले जानकारी दिइन् । परीक्षण गरिएको १५ महिला र १६ प... थप हेर्नुहोस्

News-Image

पूर्वराजा ज्ञानेन्द्रलाई दिइयो सवारी पास, झापाबाट काठमाडौं आउँदै

  • २०७७ जेष्ठ २, शुक्रबार

झापा प्रशासनले पूर्वराजा ज्ञानेन्द्र शाह र पत्नी कोमललाई झापाबाट काठमाडौं आउनका लागि सवारी पास उपलब्ध गराएको छ। विहीबार नै पास उपबलब्ध गराएको झापा जिल्लाका प्रशासन प्रमुख अधिकारी उदयबहादुर राना मगरले बताए । ‘झापाबाट बिहानै काठमाडौं प्रस्थान गरिसक्नु ... थप हेर्नुहोस्

News-Image

राष्ट्रपति र उपराष्ट्रपतिको कोरोना परीक्षण, यस्तो आयो रिपोर्ट

  • २०७७ जेष्ठ २, शुक्रबार

राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । राष्ट्रपति र उपराष्ट्रपतिसहित उनको कार्यालयमा रहनेहरुको पीसीआर परीक्षण गरिएकामा सबैको रिपोर्ट नेगेटिभ आएको हो । शितलनिवासमा राष्ट्रपति भण्डारीसहित ३... थप हेर्नुहोस्

News-Image

नेपालमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २५८ पुग्यो

  • २०७७ जेष्ठ २, शुक्रबार

नेपालमा थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या २५८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज बिहान विज्ञप्ति जारी गर्दै थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको हो । विज्ञप्ति अनुसार भे... थप हेर्नुहोस्

News-Image

जनमोर्चाद्वारा उपसभामुख पद लिन अस्वीकार

  • २०७७ जेष्ठ २, शुक्रबार

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सांसद दुर्गा पौडेललाई उपसभामुख बनाउन सत्तारुढ दलको प्रस्ताव अस्वीकार गरेको बताएका छन् । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सांसद पौडेललाई उपसभामुख बनाउन प्रस्ताव गरेको खुलासा गर्दै अध्यक्ष के... थप हेर्नुहोस्

News-Image

सरकारको नीति तथा कार्यक्रम आज

  • २०७७ जेष्ठ २, शुक्रबार

सङ्घीय संसदमा सरकारको नीति तथा कार्यक्रम आज पेस हुँदैछ । सरकारका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम पेस गर्नेछिन् । संसद्को संयुक्त बैठक अपराह्न ४ बजे बस्ने छ । नीति तथा कार्यक्रम पेस गर्न संसद् सचिवालयले सम्पूर्ण तयारी पूरा ग... थप हेर्नुहोस्

News-Image

कोरोना भाइरसका कारण विश्वभर तीन लाख भन्दा बढीको मृत्यु

  • २०७७ जेष्ठ २, शुक्रबार

कोरोना भाइरसको महामारीका कारण विश्वभर मृत्यु हुनेको संख्या तीन लाख भन्दा बढी भएको छ । जोन्स हप्किन्स विश्वविद्यालयको कोरोना भाइरस स्रोत केन्द्रका अनुसार विश्वभर हालसम्म तीन लाख दुई हजार भन्दा बढीको कोभिड १९ बाट ज्यान गइसकेको छ । यस्तै विश्वमा कुल ... थप हेर्नुहोस्