
नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली उपसभामुख चयन प्रक्रियालाई बेवास्था गर्दै आएका छन् । प्रतिनिधिसभाको सभामुख चयन भएको लामो समय हुँदा पनि उपसभामुख चयनका विषयमा प्रधानमन्त्रीसहित दलहरू मौन देखिएका छन् । गत माघ १२ गते सभामुखमा सत्तारूढ दलबाट... थप हेर्नुहोस्
प्रदेश २ को नाम र स्थायी राजधानी टुंग्याउन आज प्रदेश सभामा मतदान हुने भएको छ । प्रदेशसभाको बैठकमा प्रदेशको नाम र राजधानी सम्बन्धी विधेयकमाथि छलफल गर्ने र त्यसपछि मतदानको प्रक्रिया अगाडि बढाउने कार्यसूची रहेको छ । सभामुख सरोजकुमार यादवको संयोजकत्वमा र... थप हेर्नुहोस्
कोरोना भाइरसले मंगलबार बिहानसम्म सातहजार १७१ जनाको ज्यान लिएको छ । चीनको वुहान क्षेत्रबाट फैलिएको कोरोनाभाइरसले अहिलेसम्म सात हजार १७१ जनाको ज्यान लिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अहिलेसम्म १ लाख ८२ हजार ६०९ जनामा कोरोना संक्रमण देखि... थप हेर्नुहोस्
महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक नियम उल्लङ्घन गर्नेलगायत अन्य सेवाग्राहीलाई सम्मानको लागि ‘नमस्कार’ अभियान शुरु गरेको छ । ट्राफिक नियम उल्लङ्घन गर्ने चालक र सहचालकलाई चिट काट्ने अनि सिठ्ठी फुकेर लखेट्ने ट्राफिक प्रहरी अब भिन्न भूमिकामा देख्... थप हेर्नुहोस्
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी समिति सदस्य भीम रावलले विद्यावारिधि उपाधि प्राप्त गरेका छन् । रावलले त्रिभुवन विश्वविद्यालयबाट नेपालमा राजनीतिक हिंसा र माओवादी द्वन्द्व अर्थात् ‘पोलिटिकल भाइअलन्स एण्ड दि माओइस्ट इन्सर्जेन्सी इन नेपाल’मा विद... थप हेर्नुहोस्
विशेष अदालतले ललिता निवास जग्गा प्रकरणका अभियुक्तमध्येका एक कृष्णप्रसाद पौडेललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ। विशेष अदालतका न्यायाधीश शिवराज अधिकारी र न्यायाधीश चन्द्रबहादुर सारुको इजलासले पौडेललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिए... थप हेर्नुहोस्
नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला समूहको भेलाले नेतृत्वले गरेको फोहर सफा गर्न सबै एकजुट भएर अगाडि बढ्नुपर्ने निष्कर्ष निकालेको छ । सोमबार राजधानीमा आफ्नो गुटको भेलामा सम्बोधन गर्दै सिटौलाले नेतृत्वले गरेको फोहर सफा गर्न सबै युवा न... थप हेर्नुहोस्
कोरोना भाइरसको सङ्क्रमणबाट जोगाउन विकास गरिएको खोप पहिलो पटक मानिसमा परीक्षण गर्न लागिएको छ । अमेरिकी सरकारले उपलब्ध गराएको खर्चमा शुरु गर्न लागिएको परीक्षणमा ४५ जना वयस्क अमेरिकी स्वयंसेवी सहभागी हुने बीबीसीले जनाएको छ । खोप परीक्षण अमेरिकाको सिय... थप हेर्नुहोस्
कोरोना भाइरसको संक्रमण विश्वका १ सय ५५ देशमा फैलिएको छ भने ज्यान गुमाउनेको संख्या ६ हजार ५ सय १५ पुगेको छ । सोमबारसम्म १ लाख ५९ हजार ४ सय १५ जना सङ्क्रमित भएको विभिन्न मुलुक र अन्तर्राष्ट्रिय संस्थाबाट एएफपीले सङ्कलन गरेको तथ्याङ्कमा उल्लेख गरिएको छ ... थप हेर्नुहोस्
कोरोना भाइरस (कोभिड–१९) विरुद्ध लड्न सार्क देशले 'कोभिड–१९' आपत्कालीन कोष बनाउने भएका छन् । आइतबार भएको संयुक्त भिडियो कन्फ्रेन्समा भारतीय प्रधामन्त्री नरेन्द्र मोदीले कोभिड–१९ आपत्कालीन कोष बनाउन प्रस्ताव गरे । उनले कोषमा भारतले शुरुमा १० मिलियन अमे... थप हेर्नुहोस्
