
विद्युत प्राधिकरणका वर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ र पूर्व कार्यकारी निर्देशक मुकेश काफ्लेसहितका पदाधिकारीविरुद्ध ९ अर्ब घोटला गरेको अभियोग लागेको छ । संसदको सार्वजनिक लेखा समितिले गठन गरेको उपसमितिले प्राधिकरणको वर्तमान र पूर्व सञ्चालक समित... थप हेर्नुहोस्
सरकारले चालू आर्थिक वर्षभित्रै धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म रेल सञ्चालन गर्ने तयारी गरिरहेको छ । रेल निर्माणको काम सकिएर डब्बा नेपाल ल्याउने संघारमा रहे पनि जनशक्ति अभाव हुँदा रेल सञ्चालन प्रक्रिया लम्बिएको हो । रेल विभागले चैत वा वैशाखमा नै र... थप हेर्नुहोस्
नेपाली कांग्रेसकी नेतृ एवम् पूर्व उपप्रधानमन्त्री सुजाता कोइराला नेपाल छाडेर विदेश जाने तयारीमा लागेकी छिन् । आफ्नो पिता गिरिजाप्रसाद कोइरालाको निधनपश्चात् सुजाताले आफ्नो अधिकांश सम्पत्ति बिक्री गरिसकेकी छिन् भने बाँकी सम्पत्ति आफ्ना छोराछोरीलाई अंशक... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी शर्मा ओलीले गोरखा भूकम्पबाट क्षति भई प्रवलीकरण भइरहेको ऐतिहासिक केशर महलको आज अवलोकन गरेका छन्। अवलोकनपछि उनले केशर महलको ऐतिहासिक र सांस्कृतिक महत्वलाई संरक्षण गर्न निर्देशन दिए । प्रधानमन्त्री ओलीले केशर पुस्तकालय र स्वप्न बगै... थप हेर्नुहोस्
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रहरी कार्यालय हुम्लाका तत्कालीन कार्यालय प्रमुख डीएसपी त्रिलोकवहादुर चन्दलगायत पाँच जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । तत्कालीन डीएसपी चन्दलगायतले लेखापालहरुलाई दबाब दिई लाखौँ रुपै... थप हेर्नुहोस्
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टी सञ्चालन गर्नका लागि नयाँ अत्याधुनिक भवन बनाउने तयारी शुरु गरेको छ । यही माघ १५ देखि १९ गतेसम्म चलेको केन्द्रीय कमिटी बैठकले पार्टीको नयाँ भवन बनाउने सचिवालयको निर्णयलाई अनुमोदन गरेसँगै नयाँ भवन बनाउने गृहकार्य... थप हेर्नुहोस्
गणपूरक सङ्ख्या नपुगेपछि प्रतिनिधिसभाको आजको बैठक बुधबारसम्मका लागि स्थगन भएको छ । गणपूरक सङ्ख्या नपुगेको भन्दै नेपाली कांग्रेस सांसद अतहर कमाल मुसलमानले नियमापत्ति गरेपछि बैठक १५ मिनेटका लागि स्थगन भएको थियो । सङ्घीय संसद् सचिवालयले सूचना जारी गर्... थप हेर्नुहोस्
प्रमुख विपक्षीदल नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाल कम्युनिष्ट पार्टीको स्वास्थ्यको लागि र सिङ्गो देशको स्वास्थ्यको लागि स्वास्थ्य लाभ लिन आग्रह गरेका छन् । मङगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद थापाले ... थप हेर्नुहोस्
नेकपाले गत शनिबार गठन गरेको संविधान संशोधन कार्यदल विघटनको संघारमा पुगेको छ । चौतर्फी आलोचना भएपछि कार्यदलका सदस्यहरू पनि आफूलाई जानकारी नै नदिई कार्यदलमा राखिएको बाहनामा कार्यदलमा बस्न इन्कार गरेका छन् । कार्यदल विघटनको संघारमा पुग्दा नेकपाका उपाध्य... थप हेर्नुहोस्
गृहमन्त्री रामहादुर थापाले मन्त्रालयमै सुरक्षा प्रमुखहरूलाई डाकेर बैठक गरेका छन् । आकस्मिक रूपमा डाकिएको बैठकमा बैठकमा गृहसचिव, प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी र महानगरीय... थप हेर्नुहोस्
