
चीनको वुहान शहरबाट फैलिएको कोरोना भाइरसका कारण इरानमा दुई जनाको ज्यान गएको छ । इरानमा दुई जनाको ज्यान गएसँगै मध्यपूर्वमा पनि कोरोना सङ्क्रमितको ज्यान गएको यो पहिलो घटना हो । विहीबार तेहरानमा रहेका दुई जना कोरोना सङ्क्रमित वृद्धको ज्यान गएको समाचार सं... थप हेर्नुहोस्
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले घुस लेनदेनका लागि गरेको कुराकानीको ‘अडियो टेप’ सार्वजनिक भएको छ । मन्त्री बाँस्कोटाले ७० करोडको लेनदेनका लागि गरेको कुराकानीको अडियो टेब सार्वजनिक भएपछि अहिले यो विषयले सामाजिक सञ्जाल तातेको छ । अन... थप हेर्नुहोस्
गण्डकी प्रदेशका सांसददेखि मुख्यमन्त्रीसम्मको सेवा-सुविधा बढेको छ । साउनदेखि लागु हुने बढेको तलबअनुसार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मासिक ७० हजार ७३० रुपैयाँ पाउनेछन् । गतवर्ष उनको मासिक तलब ६० हजार ९७० रुपैयाँ थियो । यस्तै, मासिक ५२ हजार रुपै... थप हेर्नुहोस्
वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले माघ २८ मा रामेश्वर फुँयाललाई भौतिक पूर्वाधारमन्त्री नियुक्त गर्ने निर्णय गरे । उक्त निर्णय गर्दा नेकपा वाग्मती प्रदेश इन्चार्जसमेत रहेकी नेत्री अष्टलक्ष्मी शाक्य र पार्टीको प्रदेश कमिटीलाई जानकारी दिइएको थ... थप हेर्नुहोस्
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बाहाङ्फेले मुलुकमा राजसंस्था फाल्न सके पनि पितृसत्ता अझै केही वर्ष रहिरहने बताएकी छिन् । विराटनगर विमानस्थलमा बुधबार दिउँसो सञ्चारकर्मीसँगको कुराकानीमा नवनियुक्त मन्त्री तुम्बाहाङ्फेले पितृसत्ताको जर... थप हेर्नुहोस्
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दिलेन्द्रप्रसाद बडूले वर्तमान सरकार सबै नेपालीको हुन नसकेको आरोप लगाएका छन्। प्रेस युनियन अछामले आज साँफेबगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, 'राज्यका संवैधानिक निकाय पनि सरकारको प्रभावमा प... थप हेर्नुहोस्
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तत्कालै बाँके र बर्दियालाई कर्णाली प्रदेशमा गाभ्ने छलफल नभएको बताएका छन् । सुर्खेत विमानस्थलमा आज पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले भौगोलिक संरचनामा हेरफेर गर्न सकिने भए... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रको मुटु भनेकै निर्वाचन भएकाले सुुदृढ निर्वाचन प्रणाली विना लोकतन्त्र फष्टाउन नसक्ने बताए। निर्वाचन आयोगद्वारा आज यहाँ आयोजित चौथो निर्वाचन दिवस विशेष समारोहमा उनले निर्वाचनमा जनसहभागिता बढाउन, कम खर्चिलो, स्वच्... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा सुशासन र विकासका नतिजा देखिन थालेको बताएका छन् । आज ७० औं प्रजातन्त्र दिवसको अवसरमा सैनिक मञ्च टुंडिखेलमा आयोजित समारोहमा प्रधानमन्त्री ओलीले आर्थिक-सामाजिक रूपान्तरणका लागि सरकार अग्रसर रहेको पनि बताए । पहिल... थप हेर्नुहोस्
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपाले नेपालको राजनीतिक मानचित्र बदलेको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)द्वारा कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजित कर्णाली प्रदेशस्तरीय ‘बृहत्तर अगुवा कार्यकर्ता... थप हेर्नुहोस्
