
जिल्ला अदालत काठमाडौंले पूर्वसभामुख कृष्णबहादुर महराविरुद्धको बलात्कारको प्रयासको मुद्दामा सफाइ दिएसँगै उनी झण्डै पाँच महिनाको कारागार बसाइपछि आज घर फर्किएका छन् । एक महिला कर्मचारीलाई बलात्कार प्रयासको अभियोगमा कारागारमा रहेका महराविरुद्धको मुद्दामा... थप हेर्नुहोस्
पूर्व सभामुख कृष्ण बहादुर महराले सफाइ पाएका छन् । जबरजस्ती करणी उद्योगको मुद्दामा काठमाडौं जिल्ला अदालते महारालाई सोमबार सफाइ दिएको हो । न्यायाधीश अम्बरराज पौडेलको इजलासले महरालाई सफाइ दिएको हो । संघीय संसद् सचिवालयमा कार्यरत कर्मचारी रोशनी शाह... थप हेर्नुहोस्
परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली तीन दिने भ्रमणका लागि आज बंगलादेश जाँदै छन् । समकक्षी डा एके अब्दुल मोमेनको निमन्त्रणामा मन्त्री ज्ञवाली नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै ढाका जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्री ज्ञवालीसँगै परराष... थप हेर्नुहोस्
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले नेपालको अबको युग आर्थिक क्रान्तिको युग हुने बताएका छन् । गोरखाको सिराचोक गाउँपालिका–६ मा आयोजित कार्यक्रममा उनले राजीतिक परिवर्तनलाई माध्यम बनाएर आर्थिक क्रान्तिको प्रक्रिया अगाडि बढाउन... थप हेर्नुहोस्
उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल दार्चुलाको कालापानी क्षेत्रको भ्रमणका लागि उडेका छन् । आज बिहान सेनाको एनए ०५८ नम्बरको हेलिकोप्टर लिएर रक्षा मन्त्री पोखरेल सोमबार बिहान त्यसतर्फ उडेका हुन् । ब्यास गाउँपालिका वडा नम्बर १ गागामा स्थापना ग... थप हेर्नुहोस्
शनिबार सरकारका दुई वर्षे उपलब्धि सुनाएका प्रधानमन्त्री केपी शर्मा ओली आइतबार झापा हान्निए । झापाको दमकमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले विकासको रफ्तार रोक्न सरकार ढाल्ने षड्यन्त्र भएको दाबी गरे । यता बाँकेमा आयोजित पाँच नं प्रदेशस्तरीय प्रशिक्... थप हेर्नुहोस्
पूर्व सभामुख कृष्णबहादुर महराविरुद्ध परेको मुद्दाको फैसला आज आउँदैछ । मुद्धाको बहस आइतबार नै सकिए पनि फैसला लेख्न समय नपुगेपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो । महराको पक्षबाट रमण श्रेष्ठ, भीमार्जुन आचार्य, शेरबहादुर केसी, लव मैनाली लगायतका ३७ जना... थप हेर्नुहोस्
बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा अतिक्रमणमा संलग्नविरुद्ध नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा किटानी जाहेरी दर्ता भएको छ । गृह मन्त्रालय मातहतको समरजंग कम्पनीका तर्फबाट आइतबार जाहेरी दिइएको हो । १० महिना लगाएर तयार पारेको छा... थप हेर्नुहोस्
कोरोना भाइरसका कारण अहिलेसम्म १६ सय ९२ जनाको मृत्यु भएको छ । यसमध्ये चीनमा मात्रै १६ सय ९० को ज्यान गएको छ । सोमबार मात्रै १ सय जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या १६ सय ९२ पुगेको हो । वुहानमा सोमबार १९ सय ३३ जना नयाँ संक्रमित देखिएका छन । अहिल... थप हेर्नुहोस्
अमेरिकी परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)बारे अध्ययन गर्न गठित कार्यदले संझौताबारे जथाभावी नबोल्न नेताहरुलाई चेतावनी दिएको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता भीम रावलले एमसीसीका विषयमा जथाभावी नबोल्न शीर्ष नेतालाई चेतावन... थप हेर्नुहोस्
