
सरकारले माध्यामिक तह (कक्षा ९-१०) मा स्वास्थ्य विषयलाई पुनः अनिवार्य बनाउन गृहकार्य अगाडि बढाएको छ । विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप विसं २०७६ कार्यान्वयनमा आएसँगै विसं २०८० देखि कक्षा ९ र १० को पाठ्यक्रमबाट ‘अनिवार्य स्वास्थ्य, जनसङ्ख्... थप हेर्नुहोस्
देशमा अहिले सत्तागठबन्धन सरकार छ। त्यो पनि ठूला दुई दल नेपाली कांग्रेस र नेकपा एमालेको l यी दुई ठूला दलसँग दुई-तिहाइ बहुमत छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री छन्। उनै प्रधानमन्त्री ओली विभिन्न सार्वजनिक कार्यक्रमका मञ्चमा स्पष्टीकर... थप हेर्नुहोस्
मजबुत लोकतान्त्रिक संस्कृति निर्माण गर्नु भनेको एक जटिल र दीर्घकालीन प्रक्रिया हो, जसले समाजका विभिन्न तह, संस्था र व्यक्तिहरूको सक्रिय सहभागिता र समर्पणको आवश्यकता पर्छ । लोकतन्त्र केबल संविधान र कानुनमा सीमित हुनु हुँदैन, यो जनताको मानसिकता, संस्कृ... थप हेर्नुहोस्
नेपाली काङ्ग्रेस पार्टीमा क्रियाशील सदस्यताको नवीकरण र नयाँ सदस्यता वितरणका लागि विवाद सुरु भएको छ । जब महाधिवेशन नजिक आउँछ, तब क्रियाशील सदस्यता नवीकरण र नयाँ सदस्यता टुङ्ग्याउन पार्टीलाई धौधौ पर्छ । यसै सन्दर्भमा पार्टीका महामन्त्री गगन थापाले केही... थप हेर्नुहोस्
सङ्घीय संसद्को पाँचौँ अधिवेशनको पूर्वसन्ध्यामा नेपालको राजनीति एकाएक तरङ्गित बन्यो । संसद्को चौथो राजनीतिक दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पक्राउ प्रकरण, सरकारले ल्याएका अध्यादेश र जनजीविकाका कतिपय सवालमा सरकारको जवाफ खोज्दै प्र... थप हेर्नुहोस्
अमेरिकामा औसत मान्छेको १०३ हजार डलर व्यक्तिगत ऋण भएको अनुमान छ । यस हिसाबले चार पाँच जनाको एउटा परिवारमा ५/६ लाख डलर ऋण हुने नै भयो, जसमा घर, गाडी, क्रेडिट कार्ड, छोराछोरीको स्टुडेण्ट लोन आदि पर्छन् । अमेरिका आफैं ३६ ट्रिलियन डलर ऋणमा छ । ऋणका संख... थप हेर्नुहोस्
नुन हाम्रो भान्छाको एक अपरिहार्य वस्तु हो । हामीले बिहानको नास्तादेखि खाना, दिउँसोको खाजा र साँझको खानामा नुनको प्रयोग गरेकै हुन्छौँ । अझ भनौँ नुन हाम्रो जिब्रोको स्वाद हो, जसको अभावमा हामीले खाने भोजन स्वादिष्ट हुँदैन । नुनको अभावमा शरीरमा आलस्यता आ... थप हेर्नुहोस्
राजनीतिक दललाई सुधार गर्न जनताको चेतनाको स्तरमा वृद्धि हुनुुपर्दछ । देशमा शासन गर्ने शासकलाई राम्रो र नराम्रो छुट्याउन सक्ने क्षमता भएका जनताले मात्र शासकीय सुधार गर्न सक्छन् । नराम्रोलाई खबरदारी गर्ने र राम्रो कामका लागि जनदबाब दिनसक्ने जनता र जनमतक... थप हेर्नुहोस्
गुल्मीको सिमलटारीका विकास पराजुली उच्च शिक्षा अध्ययनका लागि २०६५ सालमा बुटवल झर्नुभयो । त्यसको तीन वर्षपछि पत्रकारिता सुरु गर्नुभयो । ३२ वर्षिय विकासले बुटवलको लुम्बिनी टेलिभिजनसँगै काठमाडौँको एक अनलाइनलगायतका सञ्चारमाध्ययममा काम गर्नुहुन्थ्यो । खोज ... थप हेर्नुहोस्
बढ्दो गरिबी र असमानता समकालीन विश्वको सर्वाधिक चिन्ताको विषय हो । तर एकातिर पछिल्लो दशक जसरी विश्वभर गरिबी र असमानता झाँगिदै गएको छ, उसैगरी धनीहरु भने झन धनी भइरहेका छन् । खासगरी बितेका केही वर्ष विश्व समुदायलाई नै अति प्रभावित तुल्याएको कोभिड-१९ को ... थप हेर्नुहोस्
