विचार

News-Image

आफ्नो लागि प्रकाश आफै बनौं

  • २०७६ आश्विन २९, बुधबार
  • –मनाेज राज रेग्मी

महात्मा बुद्धको सबैभन्दा महत्वपूर्ण एवं सर्वोत्तम उपदेशहरूको यदि सार निकाल्ने हो भने ‘आफ्नो प्रकाश आफै बन’ भन्ने हुन्छ । हामी सबैलाई आफ्नो मार्ग स्वयम् नै चुन्नु पर्दछ, त्यसलाई स्वयंले नै आलोकित गर्नु पर्दछ र त्यसमा स्वयम् नै चल्नुपर्दछ । कोही अरूको ... थप हेर्नुहोस्

News-Image

व्यापार घाटाको सकसबाट कहिले पाउने उन्मुक्ति ?

  • २०७६ आश्विन २९, बुधबार
  • उद्धव सिलवाल

मुलुकको व्यापार घाटा गत असारमसान्तसम्ममा १३ खर्ब २१ अर्ब ४२ करोड ५८ लाख २२ हजार रुपैयाँ रहेको थियो । एक वर्षको अवधिमा मुलुकले यो व्यापार घाटा बेहोरेको हो । जबकि आव २०७५-७६ को बजेट १३ खर्ब १५ अर्ब १६ करोड रुपैयाँ रहेको थियो । मुलुकको बजेट भन्दा व्यापा... थप हेर्नुहोस्

News-Image

चिनियाँ राष्ट्रपति सीको भव्य स्वागत गरौं

  • २०७६ आश्विन २३, बिहीबार

असोज २५ र २६ गते चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपालको दुई दिने राजकीय भ्रमण हुँदैछ । यो भ्रमण आफैंमा महत्वपूर्ण र ऐतिहासिक हो । नेपाली भूमिमा राष्ट्रपति सीको स्वागत गर्न पाउनु नेपालीहरूका लागि पनि अत्यन्तै खुसी र गौरवको कुरा हो । औद्योगिक विकासक... थप हेर्नुहोस्

News-Image

बडादशैंको शुभकामना !

  • २०७६ आश्विन १६, बिहीबार
  • सम्पादकीय

हामी दशैं मनाइरहेका छौं । दशैंको शुभ अवसरमा नाता सम्बन्धमा ठूला वा पदमा ठूला व्यक्तिहरूबाट टीका जमराका रूपमा आशीर्वाद ग्रहण गर्ने प्रचलन निक्कै पुरानो मानिन्छ । हिन्दू धर्ममा आस्था राख्नेहरू यस पर्वलाई आदर्श परम्पराका रूपमा धेरै पहिलेदेखि नै मान्दै म... थप हेर्नुहोस्

News-Image

उपेक्षामा कृषि अर्थतन्त्र

  • २०७६ आश्विन १५, बुधबार
  • -उद्धव सिलवाल

देशको अर्थतन्त्रका गतिविधि सम्बन्धी तथ्याङ्क राख्ने नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदनले मुलुकका आर्थिक सुचकहरू कमजोर रहेको देखाएको छ । गत वर्षको बजेटमा ८ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखेकोमा यो वृद्धि ७ दशलमव १ प्रतिशत रहेको छ । यसलाई... थप हेर्नुहोस्

News-Image

मूल्यवृद्धि नियन्त्रण गर

  • २०७६ आश्विन ९, बिहीबार
  • सम्पादकीय

जब जब कुनै चाडपर्व नजिकिंदै जान्छ, तब तब नेपाली बजार अनियन्त्रित बन्दै जान्छ र सर्वसाधारणको लागि ‘खाए खा, नखाए घिच’ को स्थिति सिर्जना हुन पुग्छ । नेपालमा चाडपर्वजस्ता विशेष परिस्थितिमा महङ्गीले आकाश छुने अवस्था परम्परागत रूपमा विकसित भइरहेछ । सरकारले... थप हेर्नुहोस्

News-Image

चाडपर्व र बजारको बेथिति

  • २०७६ आश्विन ८, बुधबार
  • उद्धव सिलवाल

घटस्थापना आउन चारदिन मात्रै बाँकी रहेको छ तर बजारमा बेथितिले संघार नाघिसकेको छ । ब्यापारीको आफुखुसी मुल्य निर्धारण गर्ने परीपाटी पुनः हावी हुन थालेको छ । आम नागरिक यही बेला किनमेलको चटारोमा रहेका छन् । बालबच्चाहरूको दशैंमा नयाँ लुगादेखि अन्य सरसामनक... थप हेर्नुहोस्

News-Image

तुलना गर्न छोडिदिनुस्, आत्मविश्वास स्वयम आउँछ

  • २०७६ आश्विन ६, सोमबार
  • मनाेज राज रेग्मी

हामीले जिन्दगी तब मात्र आनन्दपूर्वक जीउन सक्छौं जब हामीसँग जे छ त्यसैमा रमाएर जिउने प्रयास गर्दछौं, त्यो भन्दा बढी खोजेर होइन । यसको मतलब अगाडि बढ्न नखोज्नु भनेको होइन तर वर्तमानमा आफूसँग भएको कुरालाई लिएर सन्तोष पनि मान्न सक्नुपर्दछ । प्रायशः यो ... थप हेर्नुहोस्

News-Image

गणतन्त्र कहिले हुन्छ वयस्क

  • २०७६ आश्विन २, बिहीबार
  • सम्पादकीय

हालै एक कार्यक्रममा बोल्ने क्रममा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘कलिलो गणतन्त्र’ भन्ने वाक्यांशको प्रयोग गरे । मुलुकको प्रधानमन्त्री भइसकेको व्यक्तिले बोल्ने भाषा, भाषाभित्रको आशय र त्यसले आम जनतालाई कस्तो प्रभाव पार्न सक्छ भन्ने कुराको... थप हेर्नुहोस्

News-Image

विश्वविद्यालय : समस्या र समाधान

  • २०७६ भाद्र २७, शुक्रबार
  • – भीमप्रसाद काफ्ले

कुनै पनि देशको उन्नयन र प्रगतिको आधार मापनको एउटा कसिलो आयामको रूपमा विश्वविद्यालय र तिनीहरूले समग्र विश्वको शिक्षा क्षेत्रमा आर्जन गरेको स्थान (ranking)लाई हेर्न सकिन्छ । जुन देशमा जति धेरै प्रभावशाली विश्वविद्यालय छन्, त्यसलाई त्यत्ति नै धेरै समुन्... थप हेर्नुहोस्