पत्रपत्रिकाबाट

News-Image

महिला सांसद भन्छन् : संसदभित्रै यौन हिंसा भयो, पुरुष सांसदले ‘फिलिङ्स’ आउने गरी ‘हग’ गर्छन्

  • २०७६ मंसिर २४, मंगलवार

‘यौन हिंसा भनेको के हो ? कसरी हुन्छ ? हिंसामा परेका महिलाले कसरी व्यक्त गर्नेरु कोसँग, कहाँ गएर हिंसामा परे भनेर गुहार्ने ? यी प्रश्नको जवाफ छ ?’ गण्डकी प्रदेशसभा सदस्य पुष्पा केसी भण्डारीले तेस्र्याएका प्रश्न हुन् यी । उनले संसदभित्रै यौनहिंसा भएको ... थप हेर्नुहोस्

News-Image

कोहलपुर काण्ड: जसलाई दुवै खुट्टा गुमेको अझै थाहा छैन

  • २०७६ मंसिर २४, मंगलवार

सोमबार दिउँसो करिब २ बजेतिर बी एन्ड बी अस्पतालमा पुग्दा बिरामीहरुको निकै चाप थियो । ओपीडी समय चलिरहेको थियो । कोही हात रिपार्टको झोला बोकेर पालो कतिबेला आउला भनेर आँखा डुलाइरहेका थिए भने कोही औषधि किन्ने लाममा थिए । अस्पतालको पहिलो तल्लाको रुम नं १०२... थप हेर्नुहोस्

News-Image

दुई दर्जन नेताको अकूत सम्पत्तिको छानबिन गर्दै अख्तियार

  • २०७६ मंसिर २४, मंगलवार

राजनीतिक आडमा हुने भ्रष्टाचार बढेको गुनासो आइरहेका बेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजनीतिक दलका नेताले गर्ने भ्रष्टाचारको अनुसन्धान गर्ने भएको छ । करिब दुई दर्जन नेताको अकूत सम्पत्तिको फाइल अख्तियारले तामेलीमा राखिरहेको अवस्थामा सोमबार भ्रष्... थप हेर्नुहोस्

News-Image

काठमाडौं क्लिन अप्रेशन, दुई दिनमा २ सय ७६ जना पक्राउ

  • २०७६ मंसिर २३, सोमबार

महानगरीय प्रहरी परिसर काठमाडौंले यौनजन्य क्रियाकलाप तथा खुल्लमखुल्ला रूपमा हुने यौन बार्गेनिङ रोक्न सुरु गरेको ‘काठमाडौं क्लिन’ अभियानअन्तर्गत दुई दिनमा २ सय ७६ जनालाई पक्राउ गरेको छ । सार्वजनिक स्थानमा सर्वसाधारण मानिसलाई हिँड्न अस्वाभाविक हुनेगर... थप हेर्नुहोस्

News-Image

रोजगारीका लागि नेपाल आउने विदेशी बढे

  • २०७६ मंसिर २३, सोमबार

नेपालमा सिमेन्ट उद्योग र हाइड्रोपावर कम्पनीमा लगानी बढेसँगै रोजगारीका लागि नेपाल आउने विदेशीको संख्यासमेत बढ्दै गएको छ। श्रम ऐनमा ५ प्रतिशत मात्र विदेशी कामदार राख्न सकिने प्रावधान भए पनि परियोजना थपिएसँगै रोजगारीका लागि नेपाल आउने विदेशीको संख्या बढ... थप हेर्नुहोस्

News-Image

पौडेललाई ४० प्रतिशत हिस्सा, दिएर विभाग गठन गर्ने तयारीमा देउवा

  • २०७६ मंसिर २३, सोमबार

कांग्रेस सभापति शेरबहादुर देउवाले निर्वाचित भएको दुई महिनाभित्र गठन गर्नुपर्ने केन्द्रीय विभाग कार्यकाल सकिन तीन महिना बाँकी छँदा गठन गर्ने तयारी गरेका छन् । देउवाले मंसिर २६ गतेको केन्द्रीय कार्यसमिति बैठकअघि नै केन्द्रीय विभाग गठन, समितिहरूलाई पूर्... थप हेर्नुहोस्

News-Image

निर्मला हत्या प्रकरणमा अनुसन्धानको सुई दिलीपतिरै

  • २०७६ मंसिर २३, सोमबार

कञ्चनपुर भीमदत्त नगरपालिकाकी १३ वर्षीया निर्मला पन्तको बलात्कार तथा हत्या भएको १६ महिनापछि पनि अनुसन्धानको सुई पुरानै आरोपी दिलपसिंह विष्टवरिपरि घुमिरहेको छ । निर्मला पन्त बलात्कार तथा हत्या प्रकरण घाँटीमा बिझेको काँडासरह अनुभूति भइरहेका बेला प्रहरील... थप हेर्नुहोस्

News-Image

भ्रमण वर्षलाई लिएर तनावमा मन्त्री भट्टराई

  • २०७६ मंसिर २२, आईतवार

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराइले १९ मंसिरमा विभिन्न राजनीतिक दलका नेता तथा तिनका भ्रातृसंगठनका नेताहरूसँग छलफल गरे । भ्रमण वर्ष २०२० का लागि सहयोग मागे र सफलताका लागि सुझाव पनि। सुझाव र सहयोगको लेनदेन दलहरूसँग मात्र होइन, १८ ... थप हेर्नुहोस्

News-Image

झनै बढ्यो भारतीय दादागिरी: दसगजा मिचेर खेतीपाती

  • २०७६ मंसिर २२, आईतवार

कैलालीमा नेपाल–भारत अन्तर्राष्ट्रिय सीमाना दसगजा क्षेत्रको अधिकांश भाग अतिक्रमणको चपेटामा परेको छ । दुई देशका स्थानीयले दसगजा क्षेत्र मिचेर खेतीपाती गर्दै आएका छन् । उनीहरूले सीमाक्षेत्र छुट्याउने सीमास्तम्भ वरिपरि खेतीपाती गरेका छन् । भजनी नगरपाल... थप हेर्नुहोस्

News-Image

सर्वोच्चको न्यायाधीश नियुक्ति भाँडियो

  • २०७६ मंसिर २०, शुक्रबार

सर्वोच्च अदालतका न्यायाधीश नियुक्ति एजेन्डासहित बसेको न्याय परिषदको बैठक भाँडिएको छ । न्यायपरिषद्कै सदस्यलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गर्ने तयारी भइरहेका बेला नेपाल बारले गम्भीर असन्तुष्टि व्यक्त गरेपछि बैठक भाँडिएको हो । परिषद्का सदस्... थप हेर्नुहोस्