राष्ट्रिय समाचार

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङ सहित वर्षाको सम्भावना

  • २०७९ चैत्र ७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

हाल देशमा स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल देशभर सामान्य देखि पूर्ण बदली रही केहि स्थानहरूमा मेघ गर्जन/चट्याङ सहित वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभाग अनुसार आज (मंगलबार) देशभर ... थप हेर्नुहोस्

News-Image

आज घोडे जात्रा, काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा

  • २०७९ चैत्र ७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

काठमाडौं उपत्यकामा आज (मंगलबार)घोडे जात्रा पर्व मनाइँदै छ । जात्राको अवसरमा सरकारले काठमाडौं उपत्यकामा आज सार्वजनिक बिदा दिएको छ । चैत्र कृष्ण औंसीका दिन मनाइने यो जात्राको अवसरमा नेपाली सेनाले टुँडिखेलमा विशेष समारोह आयोजना गर्दैछ । उक्त समारोहमा... थप हेर्नुहोस्

News-Image

बैतडीमा दुई मिनेटको अन्तरमा दुई भूकम्प

  • २०७९ चैत्र ३, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

बैतडीमा बिहीबार बेलुका लगातार दुईवटा भूकम्प गएका छन् । बेलुका ६ बजेर २५ मिनेटमा तीन दशमलव दुई र ६ बजेर २६ मिनेटमा तीन दशमलव पाँच रेक्टर स्केलका भूकम्प गएको हो । दुवै भूकम्पको केन्द्रविन्दु बैतडीको शिखरपुर आसपास रहेको भूकम्प मापन केन्द्र सुर्खेतका ... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा ३ जना फेला

  • २०७९ चैत्र ३, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ३ जना फेला परेका छन् । काभ्रे, बनेपा नगरपालिका-१० बामेल फिल्म हलको पेटीमा हाल नाम, थर, वतन नखुलेको अन्दाजी ३९ वर्षीय पुरुष बिहीबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै बझाङ, सुर्मा गाउँपालिका-२ पटुरी बस्ने १८ व... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङ सहित वर्षाको सम्भावना

  • २०७९ चैत्र ३, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

हाल देशमा स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । देशभर आंशिक देखि सामान्य बदली रही कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन चट्याङ सहित हल्का वर्षा भईरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएक... थप हेर्नुहोस्

News-Image

बञ्चरेडाँडा ल्याण्डफिल साइटमा जेठ १ गतेबाट फोहोरमैला लान रोक लगाइने

  • २०७९ चैत्र २, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नुवाकोटको बञ्चरेडाँडा ल्याण्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिले सहरी विकास मन्त्रालय र महानगरपालिका लगायत सरोकारवाला निकायहरूमा ज्ञापनपत्र बुझाई आगामी जेठ १ गतेबाट बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फोहरमैला बिसर्जन गर्न नदिने जनाएको छ । विगतमा ग... थप हेर्नुहोस्

News-Image

पर्यटकीय गन्तव्य बन्दै पुरानोकोट गढी

  • २०७९ चैत्र २, बिहीबार

एतिहासिक पुरानोकोट गढी पर्यटकको मुख्य गन्तव्यको रूपमा पर्न थालेको छ । यहाँ नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयायन मन्त्रालय र बेँसीसहर नगरपालिकाको संयुक्त लगानीमा वडा नं ४ स्थित पुरानोकोट गढीमा शान्ति स्तूपा तथा भ्यू टावर निर्माण गरिएपछि यत... थप हेर्नुहोस्

News-Image

अवैध लागूऔषध र नक्कली नोटसहित २ जना पक्राउ

  • २०७९ चैत्र २, बिहीबार
  • नवकान्तिपुर संवाददाता

अवैध लागूऔषध र नक्कली नोटसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा बिर्तामोड नगरपालिका-४ मेघाबारी बस्ने २४ वर्षीय सुवास ताजपुरीया र उनकै भाई १९ वर्षीय प्रविण ताजपुरीया रहेका छन् । उनीहरुलाई अवैध लागूऔषध र नक्कली नोटसहित बुधबर दिउँसो प्रहरी... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङ सहित वर्षाको सम्भावना

  • २०७९ चैत्र २, बिहीबार
  • नवकान्तिपुर संवाददाता

हाल देशमा स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरूमा आँशिक बदली देखि मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाश... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा ६ जना फेला

  • २०७९ चैत्र १, बुधबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ६ जना फेला परेका छन् । सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-१० बुदबुदेस्थित खेतमा हाल सोही नगरपालिका- १० दिपनगर बस्ने ४० वर्षीय ध्रुव जंग शाही मंगलबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै खोटाङ, दिप्रुङचुईचुम्मा गाउ... थप हेर्नुहोस्