
रौतहटबाट स्रोत नखुलेको नगद सहित एक जना पक्राउ परेका छन् । रौतहट, गौर नगरपालिका-१ ट्रान्समिटर चोकबाट स्रोत नखुलेको नगद ९ लाख ६४ हजार रुपैयाँ सहित एक जना पक्राउ परेका हुन् । पक्राउ हुनेमा भारत सितामढी बैरगिनिया-६ बस्ने ३६ वर्षीय राज कुमार भगत रहेका ... थप हेर्नुहोस्
हाल नेपालमा उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ।मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा ... थप हेर्नुहोस्
देशका विभिन्न स्थानबाट मृत अवस्थामा ८ जना फेला परेका छन् । काठमाडौं महानगरपालिका-२५ क्षेत्रपाटी न्हयोखामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३० वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै धनुषा, जनकपुर उपमहानगरपालिका-८ बजरंग चौकस्थित ... थप हेर्नुहोस्
हाल नेपालमा हरियाणा आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । हाल प्रदेश १ र मधेश प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली रहेको छ। प्रदेश १ का केही स्थानहरूमा, मधेश प्रदेशका थोरै स्थानहरुमा र बागमती प्रदेशका एक-दुई स्थानमा हल्... थप हेर्नुहोस्
लामो समयदेखि वामपन्थी राजनीतिमा सक्रिय रहेका कृष्णप्रसाद धिताल (विजय) ले गोरखा क्षेत्र नं १ को ‘क’ बाट प्रदेशसभा सदस्यको लागि मनोनयन दर्ता गराएका छन् । नेकपा माओवादी केन्द्रमा सक्रिय राजनीतिमा रहेका धितालको सबै वर्गका मतदातासँग राम्रो भएको बुझिएको... थप हेर्नुहोस्
वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था चिन्ताजनक छ । ललितपुरस्थित किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालको सघन उपचार कक्षमा उहाँको उपचार भइरहेको छ । अस्पतालले सोमबार अपराह्न एक प्रेस विज्ञप्ति जारी गर्दै जोशीको स्वास्थ्यमा उल्लेखनीय सुधार... थप हेर्नुहोस्
बारामा नक्कली नोट सहित एक जना पक्राउ परेका छन् । बारा, सिम्रौनगढ नगरपालिका-५ कनकपुरबाट १ हजार दरको ८ सय ९५ थान नेपाली नक्कली नोट सहित एक जना पक्राउ परेका हुन् । पक्राउ हुनेमा भारत मोतिहारी पिपरकोठी बस्ने २५ वर्षीय रंजित कुमार मुखिया रहेका छन् । उन... थप हेर्नुहोस्
जुम्लामा पहिरोले घर पुरिँदा एकै परिवारका ७ जनाको मृत्यु भएको छ भने २ जना गम्भीर घाइते भएका छन् । शनिबार बिहान चार बजे जुम्लाको कनकासुन्दरी गाउँपालिका–५ बारकोटेबाडामा स्थानीय गणेशबहादुर शाहीको घर पहिरोले घर पुरिएको थियो । घर पहिरोले पुरिँदा सातै जन... थप हेर्नुहोस्
विजया दशमीको शुभसाइत बुधबार नै सकिए पनि टीका लगाउने क्रम आज चतुदर्शीमा पनि जारी छ । दशैंको टीकाको चौथों दिन आज पनि मान्यजनबाट टीका थापेर आशीर्वाद लिने प्रचलन छ । कतिपय स्थानमा कोजाग्रत पूर्णिमासम्मै पनि टीका लगाउने चलन छ । कतिपय स्थानमा टीकाको मूल... थप हेर्नुहोस्
हाल नेपालमा मध्य-पश्चिम बंगालको खाडी र आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । हाल प्रदेश १ र मधेश प्रदेशमा आंशिक देखि सामान्य बदली र बाँकी प्रदेशहरुमा सामान्य बदली रहेको छ । प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थान... थप हेर्नुहोस्
