
देशका विभिन्न स्थानबाट मृत अवस्थामा ८ जना फेला परेका छन् । कास्की, पोखरा महानगरपालिका-१ नयाँ गल्ली बुद्ध टोल बस्ने ६० वर्षीय केश बहादुर गुरुङ आफ्नै घरमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै मोरङ, सुन्दरहरैचा नगरपालिका-२ एलानपुरस्थित खेतक... थप हेर्नुहोस्
हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ । हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ । कोशी प्रदेशका केही स्थानहरू साथै कर्णाली, गण्डकी र बागमती प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल ... थप हेर्नुहोस्
देशका विभिन्न स्थानबाट मृत अवस्थामा ९ जना फेला परेका छन् । भोजपुर, षडानन्द नगरपालिका-४ साङ्राङ बस्ने हेम बहादुर सुनारको घरमा सोही नगरपालिका-१३ वेखम्छा बस्ने ६५ वर्षीय दिल बहादुर सुनार बिहीबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी भोजपुर, षडानन्द नग... थप हेर्नुहोस्
देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका-३ पानीपोखरीस्थित सडकमा बा.८२ प १२२५ नम्बरको मोटरसाइकललाई बा.५ ख ३१९३ नम्बरको बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार सोही महानगरपालिका-४ चुनदेवी गणेशबस्ती घर भएकी ६... थप हेर्नुहोस्
हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ । हाल देशभर आन्शिक देखि सामान्य बदली रहेको छ । कर्नाली, गण्डकी, बागमती र कोशी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभाग अनुसार आज (बिही... थप हेर्नुहोस्
देशका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । झापा, दमक नगरपालिका-२ सनराईज बोर्डिङ स्कुल अगाडि सडकमा मे.१० प ८२१० नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ८६ वर्षीय हर्क बहादुर बुढाथोकीको मृत्यु भएको छ । ... थप हेर्नुहोस्
देशका विभिन्न स्थानबाट मृत अवस्थामा ८ जना फेला परेका छन् । कास्की, पोखरा महानगरपालिका-६ स्थित फिर्के खोलाको फेवाताल ड्याममा सोही महानगरपालिका-६ सुकुम्वासी टोल बस्ने ४१ वर्षीय केशव रसमगर बुधबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै सोलुखुम्बु, सोलु... थप हेर्नुहोस्
हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ । हाल देशभर सामान्य देखि पूर्ण बदली रहेको छ।कोशी, मधेश र लुम्बिनी प्रदेशका थोरै र बांकी प्रदेशका एक-दुई स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञ... थप हेर्नुहोस्
देशका विभिन्न स्थानबाट मृत अवस्थामा ७ जना फेला परेका छन् । सिन्धुली, गोलञ्जोर गाउँपालिका-७ अधेरी खोलाको दोभान सुनकोशी नदीको किनारमा हाल नाम, थर, वतन नखुलेको अन्दाजी ३५ वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै काठमाडौं, तारकेश्वर ... थप हेर्नुहोस्
हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ । हाल गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा सामान्य देखि पूर्ण बदली रही बाँकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहेको छ । कोशी, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्... थप हेर्नुहोस्
