राष्ट्रिय समाचार

News-Image

एक वर्षमा चार हजार पत्रकारले लिए ‘प्रेस पास’

  • २०७६ भाद्र ६, शुक्रबार

एक वर्षमा देशभरका चार हजार ८० पत्रकारले ‘प्रेस पास’ लिएका छन् । सूचना तथा प्रसारण विभागका अनुसार आर्थिक वर्ष २०७५/७६ मा देशभरका विभिन्न स्थानबाट उक्त सङ्ख्यामा पत्रकारले ‘प्रेस पास’ लिएका हुन् । प्रेस पास लिएकामध्ये एक हजार २०७ नयाँ, दुई हजार ७६० ... थप हेर्नुहोस्

News-Image

श्रीमतीलाई बलात्कार गरेको अभियोगमा श्रीमान् पक्राउ

  • २०७६ भाद्र ६, शुक्रबार

आफ्नै श्रीमतीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । आफू बिरामी हुँदा श्रीमानले बलात्कार गरेको जाहेरीे श्रीमती सावित्री (नाम परिवर्तन) ले महानगरीय प्रहरी परिसर भक्तपुरमा दिएपछि प्रहरीले श्रीमान् मोहन (नाम परिवर्तन) लाई बिहि... थप हेर्नुहोस्

News-Image

नेपाल प्रहरीमा विभिन्न पदका लागि दरखास्त माग

  • २०७६ भाद्र ६, शुक्रबार

नेपाल प्रहरीले विभिन्न पदका लागि ३ हजार आठ सय ३१ जनाको दरखास्त माग गरेको छ। प्रधरी प्रधान कार्यालयको मानवश्रोत एवं भर्ना छनौट महाशाखा नक्सालले ठूलो संख्यामा दरखास्त मागेको हो। जस अनुसार प्रहरी जवान पदमा ३ हजार पाँच सय ९६ जना मागेको छ। १९० जना भान्... थप हेर्नुहोस्

News-Image

आज श्रीकृष्ण जन्माष्टमी, श्रीकृष्णको पूजा–आराधना गरी मनाईदै

  • २०७६ भाद्र ६, शुक्रबार

वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिन... थप हेर्नुहोस्

News-Image

त्रिविसहित चार विश्वविद्यालमा कामु उपकुलपति

  • २०७६ भाद्र ५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

त्रिभुवन विश्वविद्यालय (त्रिवि) लगायत चार विश्वविद्यालयका उपकुलपतिको चयन हुन नसक्दा कायममुकायम (कामु) उपकुलपतिको जिम्मेवारी दिइएको छ । विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वविद्यालयका सहकुलपति तथा शिक्षा, विज्ञान तथा प्रविधिम... थप हेर्नुहोस्

News-Image

वन विधेयक बहुमतले पारित

  • २०७६ भाद्र ५, बिहीबार

प्रतिनिधिसभाको बिहिबारको बैठकले ‘वन विधेयक, २०७५’ बहुमतले पारित गरेको छ । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको प्रतिवेदनसहित उक्त विधेयक, छलफलका लागि सदनमा पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दा बहु... थप हेर्नुहोस्

News-Image

पत्रकार शालिकराम पुडासैनी मृत्यु सम्बन्धमा बल्ल बोलिन् रेनु दाहाल

  • २०७६ भाद्र ५, बिहीबार

नुवाकोटका पत्रकार शालिकराम पुडासैनी मृत्यु सम्बन्धमा सरोकारै नभएका राज्यका उच्च पदस्थ नेतृत्व र भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाललाई जोडेर भ्रामक प्रचार गर्ने काम विभिन्न क्षेत्रबाट भएकोमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै सो महानगरपालिकाकी मेय... थप हेर्नुहोस्

News-Image

रवि लामिछानेको मोवाइलवाट अस्मिता र शालिकरामसँग टेलिफोनमा कुराकानी नभएको पुष्टि

  • २०७६ भाद्र ५, बिहीबार

पत्रकार शालिकराम पुडासैनी प्रकरणको छानबिन गरिरहेको प्रहरीले घटनाका विषयमा महत्वपूर्ण तथ्य फेला पारेको छ । शालिकराम पुडासैनीले आफुले २४ टेलिभिजन छोडिसकेपछि पनि रविको समुहले आफुलाई बारम्बार दबाब दिइरहेको भिडियोमा बताएका थिए । प्रहरीले गरेको अनुसन्धानमा... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री विदेश रहँदा भिडियो कन्फरेन्सबाट मन्त्रिपरिषद् बैठक

  • २०७६ भाद्र ५, बिहीबार

प्रधानमन्त्री केपी शर्मा ओली विदेश रहेको समयमा पनि भिडियो कन्फरेन्सबाट मन्त्रिपरिषद् बैठक बस्ने भएको छ। भदौ १, २ र ४ गतेका मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा बिहीबार सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले यस्तो जानकारी दिएका हुन्। प... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्रीको नाम लिँदै खुकुरी देखाएर फेसबुक लाइभ, प्रहरीले पक्राउ गर्यो

  • २०७६ भाद्र ५, बिहीबार

प्रधानमन्त्रीसहितका शीर्ष नेताहरूलाई अपशव्द प्रयोग गर्दै नाङ्गो खुकुरी देखाएर फेसबुक लाइभ गर्ने एक व्यक्ति बाराबाट पक्राउ परेका छन्। पक्राउ पर्नेमा बाराको जीतपुर सिमरा उपमहानगरपालिका १ बस्ने २५ वर्षीय सागर मैनाली रहेका छन्। उनलाई महानगरीय अपराध महाशख... थप हेर्नुहोस्