राष्ट्रिय समाचार

News-Image

कोभिड युनिफाइड केन्द्रीय अस्पतालमा डा. भुपेन्द्र बस्नेत, डा. जागेश्वर गौतमको सरुवा

  • २०७८ श्रावण १९, मंगलवार
  • नवकान्तिपुर संवाददाता

अन्तत: कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख कार्यकारी अधिकारी डा. जागेश्वर गौतमको सरुवा भएको छ । गौतमलाई थापाथलीस्थित प्रसुती तथा स्त्री रोग अस्पतालमा सरुवा गरिएको हो । त्यस्तै कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालका प्रमुखमा डा. भुपेन्द्र ब... थप हेर्नुहोस्

News-Image

तीन हजार विदेशी पर्यटक नेपाल भित्रिए

  • २०७८ श्रावण १९, मंगलवार
  • नवकान्तिपुर संवाददाता

सन् २०२१ को जुलाई महिनामा करिब तीन हजार विदेशी पर्यटक नेपाल भित्रिएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालय हुँदै सन् २०२१ को जुलाई महिनामा दुई हजार ९९१ विदेशी पर्यटन नेपाल भित्रिएको अध्यागमन विभागले जनाएको छ । पछिल्लो समय सरकारले निषे... थप हेर्नुहोस्

News-Image

प्रदेशका सबै नागरिकलाई उपचारमा गुणस्तरीय सेवा प्रदान गर्न सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री पौडेल

  • २०७८ श्रावण १९, मंगलवार
  • नवकान्तिपुर संवाददाता

वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशका सबै नागरिकको गुणस्तरीय स्वास्थ्य उपचार सेवालाई सहजीकरण गर्ने र अस्पताललाई आवश्यक पर्ने उपकरण र चिकित्सकहरु उपलब्ध गराउन प्रदेश सरकारले उच्च प्राथमिकताका साथ काम गर्दै आएको बताएका छन् । प्रदेश भौ... थप हेर्नुहोस्

News-Image

नेपालसहित २६ देशका विद्यार्थीलाई दक्षिण कोरिया प्रवेशमा रोक

  • २०७८ श्रावण १९, मंगलवार
  • नवकान्तिपुर संवाददाता

दक्षिण कोरियामा डेल्टा भेरियन्टसहित कोभिड सङ्क्रमण दर उच्च भएपछि यहाँ अध्ययन गर्न आउने नेपाललगायत विदेशी विद्यार्थीलाई तत्काल कोरिया प्रवेशमा रोक लगाइएको छ । पछिल्लो समय कोरियामा सङ्क्रमण दर उच्च देखिएपछि त्यहाँको सरकारले रोक लगाएको हो । दक्षिण को... थप हेर्नुहोस्

News-Image

काठमाडौं उपत्यकामा पुनः कडा निषेधाज्ञा गर्ने तयारी, सीसीएमसीसँग छलफलमा जुटे तीनैजना सीडीओ

  • २०७८ श्रावण १९, मंगलवार
  • नवकान्तिपुर संवाददाता

कोभिड-१९ संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई थप कडाइसहित लम्ब्याउने तयारी भएको छ । सोमबार बसेको जिल्ला संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसा... थप हेर्नुहोस्

News-Image

मेलम्चीले गए राति फेरि ७ वटा घर बगायो

  • २०७८ श्रावण १९, मंगलवार
  • नवकान्तिपुर संवाददाता

मेलम्ची खोलामा आएको निरन्तरको बाढीले गए राति मेलम्ची–११ का सात घर बगाएको छ । गत असार १ गतेको बाढीले कटान गरेका घर बगाएको हो । मेलम्ची–११ पिपलबोटका हरिशरण श्रेष्ठसहितको छ र पुरानो बजारको एक घर बगाएको स्थानीयवासी नेत्र खड्काले जानकारी दिए । शनिबारदे... थप हेर्नुहोस्

News-Image

यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान

  • २०७८ श्रावण १९, मंगलवार
  • नवकान्तिपुर संवाददाता

हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ। जसले देशका अधिकांश भू-भागमा सामान्य बदली रही बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ। मंगलबार देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भ... थप हेर्नुहोस्

News-Image

गोरु काट्दै गरेको अवस्थामा पाँच जना पक्राउ

  • २०७८ श्रावण १८, सोमबार
  • नवकान्तिपुर संवाददाता

माछापुच्छ्रे गाउँपालिका-२ कस्केरीस्थित हाईमान तामाङको कुखुरा फर्ममा गोरु काट्दै गरेको अवस्थामा पाँच जनालाई प्रहरीले आइतबार पक्राउ गरेको छ । पक्राउ हुनेमा सोही ठाउँ बस्ने ५६ वर्षीय कुल बहादुर बिक लगायत ५ जनालाई प्रहरीले पक्राउ गरेको हो । उक्त फर्मम... थप हेर्नुहोस्

News-Image

क्लासिक टेकको ठगी धन्धा

  • २०७८ श्रावण १८, सोमबार
  • नवकान्तिपुर संवाददाता

इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकको ठगी धन्धाको पर्दाफास भएको छ । शुरुमा ग्राहकलाई ५०, ८०, १०० एमबीपीएसको इन्टरनेट दिने भनेर आकर्षक प्रलोभन देखाइ वार्षिक रूपमा ठूलो धनराशि कुम्ल्याउने क्लासिक टेकले वास्तविक रूपमा भने ५ एमबीपीएस पनि दिने नगरेको... थप हेर्नुहोस्

News-Image

बाढीले ६० घर टहरा बगायो

  • २०७८ श्रावण १८, सोमबार
  • नवकान्तिपुर संवाददाता

शनिबारदेखि मेलम्ची खोलामा आएको बाढीले हालसम्म ६० घर टहरा बगाएको छ । हेलम्बुका किउल, चनौटे, ग्याल्थुमलगायत क्षेत्रमा मात्र ५५ र तालामाराङ तथा मेलम्चीमा पाँच घरटहरा बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिए । उनका अन... थप हेर्नुहोस्