९ वर्षकी बालिकालाई पटक–पटक जबर्जस्ती करणी गरी फरार रहेका थप एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पश्चिम नवलपरासी प्रहरीले गुल्मीबाट ती अभियुक्तलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार गुल्मी जिल्लाको जहाङ्ग खैरेनी गाउँपालिका–६ घर ... थप हेर्नुहोस्
सरकारको स्न २०२० को भ्रमण वर्ष सफल तुल्याउन नेपाली सेनाले ऐतिहासिक लिगलिगे दौडदेखि संयुक्त राष्ट्रसङ्घको शान्ति स्थापना कार्यसम्बन्धी गोष्ठी गर्ने भएको छ । रक्षा मन्त्रालय र नेपाली सेनाबाट आव २०७५÷७६मा सम्पादित कार्यको वार्षिक प्रगति समीक्षा बैठकम... थप हेर्नुहोस्
लागुऔषधसहित पक्राउ परेका एक व्यक्ति प्रहरी हिरासतबाटै फरार भएका छन् । अनारमनी इलाका प्रहरी कार्यालयको हिरासतमा रहेका इलाम निवासी २४ वर्षीय शङ्कर गजमेर प्रहरी हिरासतबाटै फरार भएका हुन् । बिर्तामोडस्थित नयाँ बसपार्कमा आइतबार पक्राउ परेका उनलाई प्रहरी... थप हेर्नुहोस्
महिला उद्यमीहरुलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ शुरु भएको ‘१८ औं तीज फेस्टिवल–सिर्जनशिल उद्यमी मेला २०७६’ मेलाको आज अन्तिम दिन हो । काठमाडौंको भृकुटीमण्डपमा गएको बिहिबारदेखि मेला शुरु भएको थियो । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थ... थप हेर्नुहोस्
रुद्रगंगा नेचुरल वाटर प्रालिले रसुवा पानी बजारमा ल्याएको हो । रसुवा जिल्लाको गोसाईँकुण्ड–६ धुन्चेमा उत्पादन भएको यो पानी शुक्रबार राजधानी काठमाडौँमा आयोजित विशेष समारोहमा खानेपानी तथा सरसफाई मन्त्री बिना मगरले रसुवा पानीको सार्वजनिक गरेकी हुन् । ह... थप हेर्नुहोस्
काठमाण्डौ – सरकारले कर्मचारी र शिक्षकको नयाँ तलबस्केल सार्वजनिक गरेको छ । अर्थ मन्त्रालयले मुख्य सचिवदेखि सरकारी कार्यालयमा काम गर्ने कर्मचारी तथा सबै तहका शिक्षकले पाउने नयाँ तलबस्केल सार्वजनिक गरेको हो । बजेटमा व्यवस्था भएअनुसार कर्मचारी र शिक्ष... थप हेर्नुहोस्
घरेलु तथा साना उद्योग कार्यालयले पश्चिम नवलपरासीका ७० घरेलु तथा साना उद्योगलाई आर्थिक वर्ष २०७५/०७६ मा खारेज गरेको छ । खारेजीमा पर्नेमा सबैभन्दा धेरै पर्यटन उद्योग छन् । कार्यालयले दिएको जानकारीअनुसार गत आवमा २६ पर्यटन उद्योग खारेज भएका छन् भने २३... थप हेर्नुहोस्
डिभिजन सडक कार्यालय कञ्चनपुरले तोकिएको समयमा निर्माणकार्य पूरा नगर्ने निर्माण कम्पनीलाई कारवाहीको दायरामा ल्याएको छ जुन कार्य सह्रानीय हो । गत आर्थिक वर्षमा मात्रै कार्यालयले काम लिने तर समयमा पूरा नगर्ने ११ वटा निर्माण कम्पनीलाई कारवाही गरेको डिभ... थप हेर्नुहोस्
तमानखोला गाउँपालिका–४ लाम्मेला, सन्टरमा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ भने दुई बेपत्ता छन् । गए राति गएको पहिरोमा परी स्थानीय ओमबहादुर श्रीपालीकी श्रीमती ४५ वर्षीया पञ्चकुमारीको ज्यान गएको प्रहरीले जनाएको छ । पहिरोमा परी स्थानीय देवेन्द... थप हेर्नुहोस्
मौसमविदहरूले आगामी ३ दिन देशभर वर्षा हुने प्रक्षेपण गरेका छन् । केही स्थानमा हुने भारी वर्षाले बाढी तथा पहिरोको जोखिम बढाउने भन्दै उनीहरूले सतर्क रहनसमेत सबैमा आग्रह गरेका छन् । मनसुनको न्यून चापीय रेखा औसतभन्दा केही उत्तरतर्फ सरेकाले आगामी ३ दिन ... थप हेर्नुहोस्