राष्ट्रिय समाचार

News-Image

विहीबारको बैठकले सत्ता साझेदारको भविष्य निर्धारण गर्न सक्छ

  • २०७८ फाल्गुन ५, बिहीबार
  • नवराज घिमिरे

सत्ता साझेदारी दलहरू नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले साथ नदिंदा प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार एमसीसी सदनमा टेबुल गर्न सकेनन् । पार्टीभित्र सहमती नजुटेपछि संसदीय दलको बैठक सकेर नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री श... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा ३ जना फेला

  • २०७८ फाल्गुन ४, बुधबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ३ जना फेला परेका छन् । गौशाला नगरपालिका-११ धन नारायणटोल बस्ने पलट महतोको छोरा १४ वर्षीय दिपक महतो आफ्नै घरको कोठाभित्र मंगलबार मृत अवस्थामा पेला परेका हुन् । त्यस्तै हुम्ला, सिमकोट गाउँपालिका-२ ठेहे बस्ने ४५ वर्... थप हेर्नुहोस्

News-Image

युरेनियम सहित ८ जना पक्राउ

  • २०७८ फाल्गुन ४, बुधबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौं महानगरपालिका-६ बौद्धस्थित हायत रिजेन्सी होटेलको कम्पाउण्डको कार पार्किङ क्षेत्रबाट २ किलो ८ सय ग्राम युरेनियम सहित ८ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-१ घर भई काठमाडौं बुढानिलकण... थप हेर्नुहोस्

News-Image

काठमाडौं उपत्यकामा बन्दको प्रभाव न्यून, २३ बन्दकर्ता पक्राउ

  • २०७८ फाल्गुन ४, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) लगायतले गरेको नेपाल बन्दको प्रभाव काठमाडौं उपत्यकामा न्यून देखिएको छ । एमसीसीको विरोधमा नेकपा लगायतलेले आजका लागि नेपाल बन्द आह्वान गरेको हो । बन्दका कारण... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

  • २०७८ फाल्गुन ४, बुधबार
  • नवकान्तिपुर संवाददाता

हाल देशमा पश्चिम न्युन चापिय प्रणालीको आंशिक प्रभाव रहेको कारण देशको पहाडी भू-भागमा आंशिक बदली रही बाकी भू-भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभाग आज (बुधबार) दिउँसो देशको पहाडी भू-भागमा आंशिक... थप हेर्नुहोस्

News-Image

एघारौं अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला भर्चुअल माध्यमबाट हुने

  • २०७८ फाल्गुन ४, बुधबार
  • नवकान्तिपुर संवाददाता

लामो समयदेखि अन्तर्राष्टिय लोक सांस्कृतिक मेलाको आयोजना गर्दै वा सहभागी हुँदै आएको एभरेष्ट नेपाल कल्चरले ग्रुप यस पटक भर्चुअल माध्यमद्धारा अन्तर्राष्टिय लोक सांस्कृतिक मेलाको आयोजना गर्दै छ । यही फाल्गुणको २१ र २२ गते ‘पर्यटक कलाकारको स्वागत संत्कार,... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा ९ जना फेला

  • २०७८ फाल्गुन ३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

काठमाडौँसहित देशका विभिन्न स्थानबाट ८ जना मृत अवस्थामा फेला परेका छन् । काठमाडौं, गोकर्णेश्‍वर नगरपालिका-४ गोकर्ण माईती नेपाल पण्डित गाउँस्थित सडकमा सोही नगरपालिका-१ ओख्रेनी घर भएका ३० वर्षीय रमेश खत्री सोमबार मृत अवस्थामा फेला परेका हुन् । यसैगरी... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

  • २०७८ फाल्गुन ३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

हाल देशमा कुनै उल्लेखनीय मौसमी प्रणाली छैन । देशको पहाडी भू-भागमा आंशिक बदली र तराईका केहि भू-भागमा हुस्सु लागेको छ भने देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यस्तै आज (मंगलबार)दिउँसो देशको पहाडी भू-... थप हेर्नुहोस्

News-Image

बैंकिङ कसूर मुद्दाका २ जना फरार प्रतिवादी पक्राउ

  • २०७८ फाल्गुन २, सोमबार
  • नवकान्तिपुर संवाददाता

बैंकिङ कसूर मुद्दाका २ जना फरार प्रतिवादीहरूलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा तनहुँ ब्यास नगरपालिका-९ वतन भई काठमाडौं महानगरपालिका-२६ सोह्रखुट्टे बस्ने एम एम कन्स... थप हेर्नुहोस्

News-Image

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

  • २०७८ फाल्गुन २, सोमबार
  • नवकान्तिपुर संवाददाता

जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । २४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा झापा, शिवसताक्षी नगरपलिका-१० माईधार बस्ने २४ वर्षीय निकेश दाहाललाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो । निकेशले ती महिलालाई शिवसताक्षी नगरपलि... थप हेर्नुहोस्